नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
मंगलबार, असार ९, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शिक्षा
  • गृहपृष्ठ
  • शिक्षा
  • लुम्बिनी प्राविधिक विश्वविद्यालयमा स्नातक तहमा भर्ना खुला
लुम्बिनी प्राविधिक विश्वविद्यालयमा स्नातक तहमा भर्ना खुला
RSG-2
बागेश्वरी पोस्ट
शनिबार, साउन १०, २०८२ बागेश्वरी पोस्ट
लुम्बिनी प्राविधिक विश्वविद्यालयमा स्नातक तहमा भर्ना खुला

नेपालगञ्ज । लुम्बिनी प्राविधिक विश्वविद्यालयले शैक्षिक सत्र २०८२ का लागि स्नातक तहका विभिन्न प्राविधिक कार्यक्रमहरूमा भर्ना प्रक्रिया सुरु गरेको छ । शुक्रबार आयोजित पत्रकार सम्मेलनमा विश्वविद्यालयका डिन डा. निरज केसीले B.Tech in Civil Engineering, IT Engineering, Computer Science & Artificial Intelligence तथा Information Technology मा भर्ना खुला गरिएको जानकारी दिए । उनका अनुसार दोस्रो र तेस्रो ब्याचका विद्यार्थीहरू भर्ना गरिनेछन् ।

विश्वविद्यालयका मुख्य विशेषता अन्तर्गत गुणस्तरीय र उद्योगमैत्री पाठ्यक्रम, ६० प्रतिशत आन्तरिक मूल्यांकन प्रणाली, एक महिनाभित्र नतिजा प्रकाशन र ग्रेड वृद्धि पुनः परीक्षाको व्यवस्था गरिएको केसीले जानकारी दिए । भर्नाका लागि आवेदन फारम साउन ११ गतेदेखि entrance.ltu.edu.np मा अनलाइनमार्फत उपलब्ध हुनेछ । कक्षा १२ को नतिजाको प्रतीक्षामा रहेका विद्यार्थीहरू पनि परीक्षा दिन योग्य हुनेछन् ।

कुल सचिव रेग बहादुर भण्डारीले आर्थिक रूपमा कमजोर, जेहेन्दार तथा विशेष समुदायका विद्यार्थीहरूलाई लक्षित गरी छात्रवृत्ति योजना बनाइएको बताए । उनका अनुसार पूर्ण छात्रवृत्ति ६ जना, ७५% छुट ३६ जना, ५०% छुट २८ जना र २५% छुट थुप्रै विद्यार्थीलाई प्रदान गरिनेछ ।

हाल विश्वविद्यालयमा १९८ विद्यार्थी अध्ययनरत छन् भने आगामी वर्षहरूमा संख्यात्मक वृद्धि गर्दै समावेशी, शुलभ र गुणस्तरीय प्राविधिक शिक्षा प्रदान गर्ने लक्ष्य लिइएको विश्वविद्यालयले दोहोर्याएको छ ।


प्रकाशित मिति: शनिबार, साउन १०, २०८२  ०८:२६
प्रतिक्रिया दिनुहोस्
थप समाचार
बैजनाथमा सिकाई साझेदारी बैठक
बैजनाथमा सिकाई साझेदारी बैठक
नेपालगञ्जका विद्यालयमा जेठ २६ देखि २९ सम्म गर्मी विदा
नेपालगञ्जका विद्यालयमा जेठ २६ देखि २९ सम्म गर्मी विदा
'विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउन र टिकाइराख्न साझा पहल आवश्यक' 
'विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउन र टिकाइराख्न साझा पहल आवश्यक' 
शैक्षिक गुणस्तर परीक्षण केन्द्रद्वारा सञ्चारकर्मीसँग अन्तरक्रिया
शैक्षिक गुणस्तर परीक्षण केन्द्रद्वारा सञ्चारकर्मीसँग अन्तरक्रिया
Duwuda 3 nairainapur 12 narainapur 102
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP