नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शनिबार, साउन २३, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शिक्षा
  • गृहपृष्ठ
  • शिक्षा
  • आदर्शमा कक्षा ११ मा भर्ना भएका नयाँ विद्यार्थीलाई 'अभिमुखीकरण'
आदर्शमा कक्षा ११ मा भर्ना भएका नयाँ विद्यार्थीलाई 'अभिमुखीकरण'
RSG-2
बागेश्वरी पोस्ट
शनिबार, साउन १०, २०८२ बागेश्वरी पोस्ट
आदर्शमा कक्षा ११ मा भर्ना भएका नयाँ विद्यार्थीलाई 'अभिमुखीकरण'

नेपालगञ्ज । आदर्श माध्यमिक विद्यालयले कक्षा ११ मा नयाँ भर्ना भएका विद्यार्थीहरूका लागि आज अभिमुखीकरण कार्यक्रम गरेको छ । विद्यालय सञ्चालक समितिका अध्यक्ष सञ्जय थापाको अध्यक्षता एवम् राष्ट्रिय परीक्षा बोर्डका शाखा अधिकृत भगवानदास यादवको प्रमुख आतिथ्यतामा सम्पन्न अभिमुखीकरण कार्यक्रममा विद्यालयका प्रधानाध्यापक महेश्वर जोशीले विद्यालयको शैक्षिक प्रणाली, नियम–अनुशासन, शैक्षिक क्यालेण्डर तथा अतिरिक्त क्रियाकलापहरूको बारेमा जानकारी गराएका थिए । उनले विद्यार्थीहरूलाई कर्तब्यनिष्ठ, इमान्दार, परिश्रमी र अनुशासित बन्न आग्रह गरे ।

May be an image of 1 person and dais

अभिमुखीकरण कार्यक्रममा प्रमुख अतिथि यादव, नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश अध्यक्ष शुक्रऋषि चौलागाई, विद्यालयका एकेडेमिक एड्भाइजर प्रकाश लामिछाने, चिफ डाइरेक्टर ईश्वर प्रसाद पोखरेल, संचालक सदस्यहरु डा. राजकुमार सुवेदी, गिरीराज पौडेल, नेपाली शिक्षक दीप पन्थी, कक्षा १२ का छात्र प्रज्वल अधिकारी लगायतले बोलेका थिए । त्यसबीचमा विभिन्न नृत्यहरु समेत प्रस्तुत गरिएको थियो । कार्यक्रम सञ्चालन विद्यालयका सह-प्राचार्य टंक प्रसाद गौतमले गरेका थिए । विज्ञान र ब्यवस्थापन संकायमा गरी आदर्शमा ६५० जना विद्यार्थी भर्ना गर्ने लक्ष्य रहेकोमा अहिले करीब ६०० जना विद्यार्थी भर्ना भइसकेको विद्यालयले जनाएको छ । 

May be an image of 12 people and daisMay be an image of one or more people and crowd


प्रकाशित मिति: शनिबार, साउन १०, २०८२  २१:४४
प्रतिक्रिया दिनुहोस्
थप समाचार
लुम्बिनी प्राविधिक विश्वविद्यालयको चौथो वार्षिकोत्सव नेपालगञ्जमा सम्पन्न
लुम्बिनी प्राविधिक विश्वविद्यालयको चौथो वार्षिकोत्सव नेपालगञ्जमा सम्पन्न
रेष्टद्वारा खजुरामा सामाजिक परीक्षण सम्पन्न
रेष्टद्वारा खजुरामा सामाजिक परीक्षण सम्पन्न
राप्तीसोनारीमा ‘अध्यक्षसँग विद्यार्थी’ : शिक्षादेखि भविष्यसम्म खुला संवाद
राप्तीसोनारीमा ‘अध्यक्षसँग विद्यार्थी’ : शिक्षादेखि भविष्यसम्म खुला संवाद
गर्मी अत्यधिक बढेपछि नेपालगञ्जका विद्यालयमा फेरि विदा
गर्मी अत्यधिक बढेपछि नेपालगञ्जका विद्यालयमा फेरि विदा
IRD Nepalgunj rapti 3 rapti 4
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP