नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, असोज ११, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शिक्षा
  • गृहपृष्ठ
  • शिक्षा
  • एनएक्स एजुकेशनल कन्सल्टेन्सीको ब्राण्ड एम्बेसडरमा प्रेरणा
एनएक्स एजुकेशनल कन्सल्टेन्सीको ब्राण्ड एम्बेसडरमा प्रेरणा
RSG-2
बागेश्वरी पोस्ट
मंगलबार, साउन २०, २०८२ बागेश्वरी पोस्ट
एनएक्स एजुकेशनल कन्सल्टेन्सीको ब्राण्ड एम्बेसडरमा प्रेरणा

नेपालगञ्ज । एनएक्स एजुकेशनल कन्सल्टेन्सी नेपालगञ्जले ब्राण्ड एम्बेसडरमा नेपालगञ्जकी प्रेरणा गिरीलाई नियुक्त गरेको छ । आज पत्रकार सम्मेलन गरेर उनलाई कन्सल्टेन्सीको ब्राण्ड एम्बेसडरमा नियुक्त गरिएको सिइओ नवराज केसीले जानकारी गराए । साइनिंग सिरोमनी गरी सिइओ केसीले उनलाई सम्झौता पत्र हस्तान्तरण गरेका हुन् । ब्राण्ड एम्बेसडरमा नियुक्त भएकी गिरीले संस्थाको हितका लागि आफू प्रतिबद्ध भएर लाग्ने बताइन् । साथै सबैलाई सहयोग गर्न पनि उनले आग्रह गरिन् ।

गिरी नेपाली सिनेमाकी उदयमान कलाकार, कार्यक्रम उद्घोषकका रुपमा यस क्षेत्रमा परिचित छिन् । नेपालगञ्जमा मुख्य कार्यालय रहेको कन्सल्टेन्सीले बिगत ६ बर्षदेखि जापान पढ्न जाने विद्यार्थीहरुलाई मार्गनिर्देशन गर्दै आएको सिइओ केसीले बताए । उच्च शिक्षाका लागि सयौं बिद्यार्थीलाई जापानका प्रतिष्ठित बिद्यालयहरुमा भर्ना गराउन सफल रहँदै आएको उनले बताए ।

कन्सल्टेन्सीले जापानको टोकियो, ओसाका, हिरोसिमा, फुकुओका लगायत प्रमुख शहरहरुमा आवस्थित 'ए' ग्रेडका कलेजहरुसंग प्रत्यक्ष सहकार्य गर्दै आएको जनाएको छ । कन्सल्टेन्सीले अब उच्च शिक्षाका लागि नेपालगञ्जबाट आवेदन दिन सकिने भएकाले काठमाण्डौ जाने समस्या हटेको सिइओ केसीले बताए । 


प्रकाशित मिति: मंगलबार, साउन २०, २०८२  २१:१३
प्रतिक्रिया दिनुहोस्
थप समाचार
भोटेकोसी बाढीपीडितका लागि प्याब्सन बाँकेद्वारा ६५ लाख सहयोग
भोटेकोसी बाढीपीडितका लागि प्याब्सन बाँकेद्वारा ६५ लाख सहयोग
भोटेकोशी बाढीपीडितलाई प्रभात मेमोरियल हाई स्कुलको सहयोग
भोटेकोशी बाढीपीडितलाई प्रभात मेमोरियल हाई स्कुलको सहयोग
प्याब्सन बाँकेले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५० लाख बढी सहयोग पठाउँदै
प्याब्सन बाँकेले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५० लाख बढी सहयोग पठाउँदै
सिद्धार्थ विद्या सदनद्वारा बाढीपीडितका लागि १ लाख सहयोग
सिद्धार्थ विद्या सदनद्वारा बाढीपीडितका लागि १ लाख सहयोग
rapti 3 rapti 4 nairainapur 11
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP