नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शनिबार, वैशाख २६, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शिक्षा
  • गृहपृष्ठ
  • शिक्षा
  • आईटी पढ्दै कमाउँदै महेन्द्र बहुमुखी क्याम्पसका विद्यार्थी
आईटी पढ्दै कमाउँदै महेन्द्र बहुमुखी क्याम्पसका विद्यार्थी
बागेश्वरी पोस्ट
बुधबार, साउन २८, २०८२ बागेश्वरी पोस्ट
आईटी पढ्दै कमाउँदै महेन्द्र बहुमुखी क्याम्पसका विद्यार्थी

घोराही, दाङ । महेन्द्र बहुमुखी क्याम्पस दाङमा वि.एस.सी. सिएसआईटी र बि.सि.ए.मा अध्ययनरत विद्यार्थीहरूले अध्ययनसँगै कमाउने अवसर पाएका छन् । प्राविधिक सीप र उद्यमशील सोचको संयोजनमार्फत उनीहरूले नयाँ–नयाँ परियोजना निर्माण गरी व्यवहारिक अनुभव बटुलिरहेका छन् ।

स्वतन्त्र विद्यार्थी युनियन, महेन्द्र बहुमुखी क्याम्पस दाङको आयोजना एवं क्याम्पस प्रमुख डा. नारायण पन्थीको प्रमुख आतिथ्यतामा बुधबार आयोजना गरिएको पत्रकार सम्मेलनमा विद्यार्थीहरूले आफ्ना उपलब्धिहरू प्रस्तुत गरेका थिए । 

वि.एस.सी. सिएसआईटी तेस्रो सेमेस्टरकी निरुता आचार्यले ‘लबलाइन्स’ नामक मोबाइल एप विकास गरी गुगल प्ले स्टोरमा सार्वजनिक गरेको जानकारी दिएकी थिइन् । यसले उनलाई नयाँ चुनौतीहरू स्वीकार गर्न प्रेरित गरेको अनुभव सुनाएकी थिइन् । 

वि.एस.सी. सिएसआईटी छैटौं सेमेस्टरका आयुस अधिकारीले ‘फाइनान्स एफ’ एप निर्माण गरेको र सातौं सेमेस्टरका जगदिश पौडेलले ‘प्रश्नपत्रको संगालो – सिएसआईटी प्रो’ नामक एप लन्च गरेको जानकारी दिए ।  यी एपहरू हाल १०० भन्दा बढी सक्रिय प्रयोगकर्ताले प्रयोग गरिरहेका उनीहरुको भनाई थियो । 

त्यस्तै, वि.एस.सी. सिएसआईटी छैटौं सेमेस्टरका जगदिश वली, निर्देश तिवारी, कमल भट्टराई तथा बि.सि.ए. चौथो सेमेस्टरका संजय कार्कीले वेबसाइट डिजाइनमार्फत आम्दानी गरिरहेको बताएका थिए । विद्यार्थीहरूले यस किसिमको व्यवहारिक अवसर प्रदान गरेकोमा क्याम्पस प्रशासन, स्वतन्त्र विद्यार्थी युनियन र सिएसए क्लबलाई धन्यवाद समेत ज्ञापन गरेका थिए । क्याम्पस स्ववियु सभापति दिपेश डिसीको अध्यक्षतामा भएको कार्यक्रममा शिक्षक कृष्णदेव थापाले स्वागत मन्तव्य राखेका थिए भने कार्यक्रमको सहजीकरण सचिव सागर पण्डितले गरेका थिए ।


प्रकाशित मिति: बुधबार, साउन २८, २०८२  २१:१३
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपालगञ्ज उपमहानगरपालिकाका विद्यालयमा वैशाख ७ देखि भर्ना, पठनपाठन १५ गतेदेखि
नेपालगञ्ज उपमहानगरपालिकाका विद्यालयमा वैशाख ७ देखि भर्ना, पठनपाठन १५ गतेदेखि
युनाइटेडका कक्षा १२ का विद्यार्थीको बिदाई
युनाइटेडका कक्षा १२ का विद्यार्थीको बिदाई
निजी विद्यालयले कुन-कुन शीर्षकमा शुल्क लिन पाउँछन् ?
निजी विद्यालयले कुन-कुन शीर्षकमा शुल्क लिन पाउँछन् ?
नेपालगञ्जका विद्यालयले तीन वर्षसम्म पाठ्यपुस्तक परिवर्तन गर्न नपाउने
नेपालगञ्जका विद्यालयले तीन वर्षसम्म पाठ्यपुस्तक परिवर्तन गर्न नपाउने
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP