नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
मंगलबार, असार ९, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शिक्षा
  • गृहपृष्ठ
  • शिक्षा
  • नेपालगन्ज क्याम्पस अफ म्यानेजमेन्ट एण्ड टेक्नोलोजीद्वारा छात्रवृत्ति कार्यक्रम घोषणा
नेपालगन्ज क्याम्पस अफ म्यानेजमेन्ट एण्ड टेक्नोलोजीद्वारा छात्रवृत्ति कार्यक्रम घोषणा
RSG-2
बागेश्वरी पोस्ट
आइतबार, भदौ १, २०८२ बागेश्वरी पोस्ट
नेपालगन्ज क्याम्पस अफ म्यानेजमेन्ट एण्ड टेक्नोलोजीद्वारा छात्रवृत्ति कार्यक्रम घोषणा

नेपालगन्ज । नेपालगन्ज गणेशमान चोकस्थित नेपालगन्ज क्याम्पस अफ म्यानेजमेन्ट एण्ड टेक्नोलोजी (NCMT) ले आफ्नो १२औं वार्षिकोत्सबको अवसरमा विशेष छात्रवृत्ति कार्यक्रम घोषणा गरेको छ । नेपालगन्जमा आज पत्रकार सम्मेलन सम्मेलन गर्दै NCMT ले यस वर्ष BSc. CSIT र BCA दुबै कार्यक्रमका लागि १२/१२ जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने जनाएको छ ।

कलेजका को-अर्डिनेटर अंकित श्रीवास्तवले २ जना विद्यार्थीलाई शतप्रतिशत छात्रवृत्ति प्रदान गरिने बताए । उनका अनुसार त्रिभुवन विश्वविद्यालयद्वारा लिइने प्रवेश परीक्षामा उत्कृष्ट हुने दुई जना विद्यार्थीलाई प्रथम सेमेष्टरको सम्पूर्ण (ट्युसन फी) मा शतप्रतिशत छात्रवृत्ति प्रदान गरिनेछ । यस्तै २ जना विद्यार्थीलाई ७५ प्रतिशत, २ जनालाई ५० प्रतिशत र ६ जना विद्यार्थीलाई २५ प्रतिशत छात्रवृत्ति प्रदान गर्ने घोषणा कलेजले गरेको छ । जस अन्तरगत छात्रवृत्तिको वित्तीय मूल्य BSc. CSIT कार्यक्रममा १९ लाख ४० हजार र BCA मा १५ लाख ६० हजार गरी कुल ३५ लाख बराबरको छात्रवृत्ति यस योजनामार्फत उपलब्ध गराइनेछ ।

छात्रवृत्ति प्राप्त गर्ने विद्यार्थी छनौट प्रक्रिया निष्पक्ष, पारदर्शी र प्रतिष्पर्धात्मक हुने कलेज प्रमुख निशान्त शाक्यले बताए । त्रिभुवन विश्वविद्यालय प्रवेश परीक्षाको नतिजा ४० प्रतिशत, क्याम्पस आफैंले लिने छात्रवृत्ति परीक्षा ४० प्रतिशत, महिला उम्मेदवारलाई प्रोत्साहन १० प्रतिशत र गरिब/जेहेन्दार विद्यार्थीको मूल्यांकन १० प्रतिशत अंकलाई मूल्यांकनको मापदण्ड बनाइएको छ । सामाजिक उत्तरदायित्व अन्तरगत छात्रवृत्ति योजना सुरु गरिएको शाक्यले बताए । कलेजले नेपालगन्जमै बसेर अन्तर्राष्ट्रिय स्तरको BSc. CSIT र BCA कार्यक्रम अध्ययन गर्न सकिने वातावरण निर्माण गरेको र छात्रवृत्ति योजना त्यसकै एक हिस्साको रुपमा रहेको उनको भनाई छ । पत्रकार सम्मेलनमा कलेज संचालक सदस्य वृजेश वैश्यको पनि उपस्थिति थियो । 

आवेदन दिनको लागि निम्न फाराम भर्न सकिने कलेजले जनाएको छ: https://tinyurl.com/ncmt-scholarship

 

 

 


प्रकाशित मिति: आइतबार, भदौ १, २०८२  १७:३३
प्रतिक्रिया दिनुहोस्
थप समाचार
बैजनाथमा सिकाई साझेदारी बैठक
बैजनाथमा सिकाई साझेदारी बैठक
नेपालगञ्जका विद्यालयमा जेठ २६ देखि २९ सम्म गर्मी विदा
नेपालगञ्जका विद्यालयमा जेठ २६ देखि २९ सम्म गर्मी विदा
'विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउन र टिकाइराख्न साझा पहल आवश्यक' 
'विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउन र टिकाइराख्न साझा पहल आवश्यक' 
शैक्षिक गुणस्तर परीक्षण केन्द्रद्वारा सञ्चारकर्मीसँग अन्तरक्रिया
शैक्षिक गुणस्तर परीक्षण केन्द्रद्वारा सञ्चारकर्मीसँग अन्तरक्रिया
Duwuda 3 nairainapur 12 narainapur 102
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP