नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बुधबार, मंसिर १७, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शिक्षा
  • गृहपृष्ठ
  • शिक्षा
  • नेपालगञ्जका २० बिद्यालयमा शून्य फोहोर विद्यालय कार्यक्रम सञ्चालन हुने
नेपालगञ्जका २० बिद्यालयमा शून्य फोहोर विद्यालय कार्यक्रम सञ्चालन हुने
banijya office RSG-2
बागेश्वरी पोस्ट
मंगलबार, मंसिर १६, २०८२ बागेश्वरी पोस्ट
नेपालगञ्जका २० बिद्यालयमा शून्य फोहोर विद्यालय कार्यक्रम सञ्चालन हुने

नेपालगञ्ज । शून्य फोहोर विद्यालय कार्यक्रम सञ्चालनका लागि प्रशिक्षक प्रशिक्षण (TOT) सम्पन्न भएको छ । नेपालगञ्जमा दुई दिनसम्म चलेको प्रशिक्षक प्रशिक्षणमा १० जना प्रशिक्षकहरूको सहभागिता रहेको थियो । द कोकाकोला फाण्डेसनको आर्थिक सहयोग सञ्चालित ग्रीन नेपालगन्जः सामुदायिक फोहोर रुपान्तरण परियोजना अन्तर्गत बास नेपालको आयोजना र स्वच्छ सफा नेपालको प्राविधिक सहयोगमा सञ्चालन भएको प्रशिक्षणमा सहभागी प्रशिक्षकहरूले शून्य फोहोर विद्यालय कार्यक्रमका सात वटै मोड्युल प्रभावकारी ढंगले कसरी सिकाउने भन्ने विषयमा आवश्यक सीप र ज्ञान प्राप्त गरेका छन् । प्रशिक्षक करुणा थापा र प्रिती प्रधानाङ्गले फोहोर र फोहोर व्यवस्थापन, फोहोर बर्गीकरण, फोहोर न्यूनीकरण, फोहोरको पुनः प्रयोग, फोहोरको पुनः निर्माण, फोहोरको संरचना, फोहोर र जलवायु परिवर्तन, विद्युतीय फोहोर व्यवस्थापन, कम्पोष्ट मल उत्पादन लगायतको विषयमा प्रशिक्षण दिएका थिए । 

प्रशिक्षण प्राप्त गरेका १० जना प्रशिक्षकहरूले नेपालगञ्ज उपमहानगरपालिकाभित्रका २० वटा माध्यमिक विद्यालयहरूमा शून्य फोहोर विद्यालय कार्यक्रम सञ्चालन गर्नेछन् । उनीहरूले विद्यार्थी तथा शिक्षकहरूलाई फोहोर कम गर्ने, व्यवस्थापन गर्ने तथा दिगो जीवनशैली अपनाउने विषयमा प्रेरित गर्नेछन् । मंसिर १४ गते सुरु भएको तालिमको उद्घाटन समारोहमा नेपालगञ्ज उपमहानगरपालिका युवा, शिक्षा तथा खेल्कुद महाशाखा प्रमुख गोर्ख बहादुर थापाले तालिम पश्चात् बिद्यालयमा सञ्चालन हुने शून्य फोहोर विद्यालय कार्यक्रमले बिद्यालयमा फोहोर ब्यवस्थापन हुनुका साथै शिक्षक र विद्यार्थीहरुको ब्यबहार परिवर्तन हुने बताए । बिद्यालयस्तरबाटै बालबालिकाहरुले फोहार ब्यवस्थापनको विषयमा शिक्षा पाई घरपरिवार र समुदायमा लागू गर्न मद्दत पुग्ने थापाको भनाई थियो । बास नेपालका केन्द्रीय अध्यक्ष शिव कुमार वर्माको अध्यक्षतामा भएको कार्यक्रम बास नेपालका अधिकृत रबिन्द्र बोहराले सञ्चालन गरेका थिए । उद्घाटन कार्यक्रममा बास नेपालका केन्द्रीय महासचिब कल्पना अधिकारी, निर्देशक हेमराज भट्ट, कार्यक्रम प्रबन्धक मन भण्डारी लगायतको सहभागिता रहेको थियो ।
 


प्रकाशित मिति: मंगलबार, मंसिर १६, २०८२  १८:२५
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपालगञ्जका २० बिद्यालयमा शून्य फोहोर विद्यालय कार्यक्रम सञ्चालन हुने
नेपालगञ्जका २० बिद्यालयमा शून्य फोहोर विद्यालय कार्यक्रम सञ्चालन हुने
आदर्शद्वारा एमबीबीएसमा पूर्ण छात्रबृत्तिमा नाम निकालेका दुई जना विद्यार्थीलाई सम्मान
आदर्शद्वारा एमबीबीएसमा पूर्ण छात्रबृत्तिमा नाम निकालेका दुई जना विद्यार्थीलाई सम्मान
युनाइटेडद्वारा कक्षा ११ का विद्यार्थीलाई स्वागत
युनाइटेडद्वारा कक्षा ११ का विद्यार्थीलाई स्वागत
एसईई पूरक परीक्षाको नतिजा सार्वजनिक
एसईई पूरक परीक्षाको नतिजा सार्वजनिक
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP