नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सोमबार, असार ८, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शिक्षा
  • गृहपृष्ठ
  • शिक्षा
  • मंगल प्रसाद नमुना माविमा विज्ञान प्रविधि प्रदर्शनी
मंगल प्रसाद नमुना माविमा विज्ञान प्रविधि प्रदर्शनी
RSG-2
बागेश्वरी पोस्ट
शुक्रबार, मंसिर २६, २०८२ बागेश्वरी पोस्ट
मंगल प्रसाद नमुना माविमा विज्ञान प्रविधि प्रदर्शनी

नेपालगञ्ज । नेपालगञ्जस्थित मंगल प्रसाद नमुना माविमा विज्ञान प्रविधि प्रदर्शनी गरिएको छ । प्रदर्शनीको नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले उद्घाटन गरे । विद्यालय प्रांगणमा आज आयोजना गरिएको विज्ञान प्रविधि प्रदर्शनीमा विद्यार्थीहरुले विभिन्न सामग्री बनाएर प्रदर्शनीका लागि राखेका थिए । त्यस अवसरमा बोल्दै नगर प्रमुख विष्टले विद्यार्थीहरुलाई सिजर्नशील र जिज्ञासु बनाउन यस्ता प्रदर्शनी आवश्यक रहेको बताए । यसले विद्यार्थीहरुको क्षमता विकासमा टेवा पुग्ने विश्वास ब्यक्त गरे । 

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको बार्षिक स्वीकृत कार्यक्रम अनुसार विद्यार्थीहरुमा खोज, अनुसन्धान र निर्माणको भावना जागृत गर्न विज्ञान प्रदर्शनी गरिएको विद्यालयकी प्रधानाध्यापक सन्ध्या गुप्ताले बताइन् । उनले विज्ञान प्रदर्शनका लागि देशभरका ४२ विद्यालय छनौट भएकोमा बाँकेको मंगल मावि एक मात्र विद्यालय रहेको जानकारी दिइन् । गुप्ताले विद्यालय र विद्यार्थीको उज्यालो भविष्यको लागि आफ्नो टिम लागिपर्ने बताउँदै साथ, सहयोग र सहकार्यका लागि स्थानीय सरकार, समुदाय र अभिभावकलाई आग्रह गरिन् । प्रदर्शनीमा उत्कृष्टताका आधारमा विद्यार्थीहरुलाई पुरस्कृत समेत गरिएको थियो । 

विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष जयकेश सिंहको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा विभिन्न सरोकारवाला ब्यक्तिहरुको उपस्थिति थियो । यसैबीच गत आइतबारदेखि सुरु भएको खेलकुद सप्ताहको पनि आजै समापन गरिएको छ । त्यस अवसरमा विभिन्न विधाका विजेताहरुलाई शिल्ड र प्रमाणपत्र वितरण गरिएको थियो । कार्यक्रममा नेपालगञ्जका पूर्व मेयर विजय गुप्ता, प्रमुख प्रशासकीय अधिकृत रामहरि शर्मा, शिक्षा महाशाखा प्रमुख गोर्ख बहादुर थापा लगायतको उपस्थिति थियो । कार्यक्रमको सञ्चालन विद्यालयका शिक्षक दामोदर घिमिरेले गरेका थिए ।


प्रकाशित मिति: शुक्रबार, मंसिर २६, २०८२  १६:०७
प्रतिक्रिया दिनुहोस्
थप समाचार
बैजनाथमा सिकाई साझेदारी बैठक
बैजनाथमा सिकाई साझेदारी बैठक
नेपालगञ्जका विद्यालयमा जेठ २६ देखि २९ सम्म गर्मी विदा
नेपालगञ्जका विद्यालयमा जेठ २६ देखि २९ सम्म गर्मी विदा
'विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउन र टिकाइराख्न साझा पहल आवश्यक' 
'विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउन र टिकाइराख्न साझा पहल आवश्यक' 
शैक्षिक गुणस्तर परीक्षण केन्द्रद्वारा सञ्चारकर्मीसँग अन्तरक्रिया
शैक्षिक गुणस्तर परीक्षण केन्द्रद्वारा सञ्चारकर्मीसँग अन्तरक्रिया
Duwuda 3 nairainapur 12 narainapur 102
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP