Bageshwori Post
Skip
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, भदौ २१, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शिक्षा
  • गृहपृष्ठ
  • शिक्षा
  • ह्याप्पी होप इंग्लिश मिडियम स्कूलले मनायो अठारौं बार्षिकोत्सब
ह्याप्पी होप इंग्लिश मिडियम स्कूलले मनायो अठारौं बार्षिकोत्सब
RSG-2
बागेश्वरी पोस्ट
शुक्रबार, माघ ९, २०८२ बागेश्वरी पोस्ट
ह्याप्पी होप इंग्लिश मिडियम स्कूलले मनायो अठारौं बार्षिकोत्सब

नेपालगञ्ज । ह्याप्पी होप इंग्लिश मिडियम स्कूलले अठारौं बार्षिकोत्सब मनाएको छ । नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर २२ स्थित बसपार्क रोड पुरैनी कान्तिताल नजिकै अवस्थित ह्याप्पी होप इंग्लिश मिडियम स्कूलले आज अठारौं बार्षिकोत्सब मनाउनुका साथै बसन्त पञ्चमीका अवसरमा विशेष कार्यक्रम सम्पन्न गरेको छ । 

विद्यालयका अध्यक्ष सागर ज्ञवालीको सभापतित्व एवम् वडा नम्बर २२ का वडा अध्यक्ष अब्दुल गफ्फार हलवाईको प्रमुख आतिथ्यता तथा नेपालगञ्ज उपमहानगरपालिका शिक्षा महाशाखाका अधिकृत लोकेन्द्र बहादुर शाहीको विशिष्ट आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा विद्यालयका उत्कृष्ट शिक्षक, शिक्षिका र विद्यार्थीलाई सम्मान गर्नुका साथै खेलकुद प्रतियोगिताका विजेता विद्यार्थीहरुलाई पुरस्कार समेत वितरण गरिएको थियो । 

कार्यक्रममा वडा नम्बर २२ का वडा अध्यक्ष हलवाई, विद्यालयका अध्यक्ष ज्ञवाली, प्रबन्ध निर्देशक चेतलाल गिरी, विद्यालय सञ्चालक सदस्य मीरा खनाल, प्रधानाध्यापक युवराज कोइराला लगायतले बोलेका थिए । 

बार्षिकोत्सब समारोहमा अभिभावक, विद्यार्थी लगायत अन्य अतिथिहरुको उपस्थिति थियो । बसन्त पञ्चमी अर्थात सरस्वती पूजाको अवसरमा विद्यालय भर्ना भएका नयाँ बालबालिकालाई अक्षराम्भ पनि गराइएको थियो । त्यस समारोहमा शिक्षक तथा विद्यार्थीहरुले नृत्य समेत प्रस्तुत गरेका थिए ।


प्रकाशित मिति: शुक्रबार, माघ ९, २०८२  २०:२७
प्रतिक्रिया दिनुहोस्
थप समाचार
भोटेकोशी बाढीपीडितलाई प्रभात स्कूलका शिक्षक र कर्मचारीको एक दिनको तलब
भोटेकोशी बाढीपीडितलाई प्रभात स्कूलका शिक्षक र कर्मचारीको एक दिनको तलब
मोहम्मद जयन्तीमा बुधबार नेपालगन्जका विद्यालयमा विदा
मोहम्मद जयन्तीमा बुधबार नेपालगन्जका विद्यालयमा विदा
लुम्बिनी प्राविधिक विश्वविद्यालयको चौथो वार्षिकोत्सव नेपालगञ्जमा सम्पन्न
लुम्बिनी प्राविधिक विश्वविद्यालयको चौथो वार्षिकोत्सव नेपालगञ्जमा सम्पन्न
रेष्टद्वारा खजुरामा सामाजिक परीक्षण सम्पन्न
रेष्टद्वारा खजुरामा सामाजिक परीक्षण सम्पन्न
rapti 3 rapti 4 nairainapur 11
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP