नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शुक्रबार, भदौ ५, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
अर्थ
  • गृहपृष्ठ
  • अर्थ
  • नेपालगञ्जमा हस्पिटालिटी तालिम सुरु
नेपालगञ्जमा हस्पिटालिटी तालिम सुरु
RSG-2
बागेश्वरी पोस्ट
मंगलबार, माघ २७, २०८२ बागेश्वरी पोस्ट
नेपालगञ्जमा हस्पिटालिटी तालिम सुरु

नेपालगञ्ज । नेपालगञ्जमा हस्पिटालिटी तालिम सुरु भएको छ । चार दिने निःशुल्क तालिमको आज नेपालगञ्जका नगर प्रमुख प्रशान्त विष्टले उद्घाटन गरे । नेपाल एशोसिएशन अफ टुर एण्ड ट्राभल्स एजेन्ट्स (नाट्टा) केन्द्रिय कार्यालयको आयोजना एवम् बाँके च्याप्टरको समन्वयमा सुरु भएको तालिममा ३१ जना सहभागी छन् । यस क्षेत्रमा पर्यटन ब्यवसायमा आबद्ध कर्मचारीहरुको क्षमता अभिबृद्धि गराई प्रभावकारी सेवा प्रवाह गर्ने उद्देश्यका साथ तालिम आयोजना गरिएको बाँके च्याप्टरका अध्यक्ष डिल्लीराज रेग्मीले बताए । तालिमको उद्घाटन गर्दै नगर प्रमुख विष्टले पर्यटन क्षेत्रको विकासका लागि कर्मचारीहरुको क्षमता विकास गर्न जरुरी रहेको बताउँदै यो तालिमले उपलब्धि हासिल गर्न सहयोग पुग्ने विश्वास ब्यक्त गरे । पर्यटनको क्षेत्रमा नेपालगञ्जले विस्तारै गति लिँदै गरेको भन्दै उनले अतिथि सत्कार महत्वपूर्ण पक्ष रहेको उल्लेख गरे ।

उद्घाटन कार्यक्रममा नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नवीन गिरी, पर्यटन प्रबद्र्धन मञ्च बाँकेका संयोजक कृष्ण प्रसाद श्रेष्ठले तालिम उपयोगी हुने विश्वास ब्यक्त गर्दै शुभकामना ब्यक्त गरे । नेपाल पर्यटन बोर्ड र दिगो पर्यटन परियोजनाको आर्थिक सहयोगमा सञ्चालित तालिममा हस्पिटालिटी क्षेत्रका विज्ञ शुभम पौडेल र सचिन श्रेष्ठले प्रशिक्षण दिने नाट्टा बाँके च्याप्टरका महासचिव भागिराम वलीले बताए । नाट्टा केन्द्रिय समिति सदस्य एवम् तालिम तथा प्रशिक्षण प्रमुख श्रद्धा जोशी, बाँके च्याप्टरका निवर्तमान अध्यक्ष श्रीराम सिग्देलले तालिमको उद्देश्य र प्रभावकारिताबारे प्रकाश पारेका थिए भने प्रशिक्षक पौडेलले तालिमको सेड्युल र विषयबस्तुबारे जानकारी गराएका थिए । बाँके च्याप्टर अध्यक्ष रेग्मीको अध्यक्षतामा उद्घाटन सत्र सम्पन्न भएको थियो । 


प्रकाशित मिति: मंगलबार, माघ २७, २०८२  १५:५३
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपालगन्ज उद्योग बाणिज्य संघ निर्वाचन: संयुक्त प्यानलको प्रतिबद्धता-पत्र सार्वजनिक
नेपालगन्ज उद्योग बाणिज्य संघ निर्वाचन: संयुक्त प्यानलको प्रतिबद्धता-पत्र सार्वजनिक
पत्रकार शाह र गैरे सम्मानित
पत्रकार शाह र गैरे सम्मानित
बाँकेमा ९७.३९ प्रतिशत धान रोपाइँ
बाँकेमा ९७.३९ प्रतिशत धान रोपाइँ
नेपालगञ्ज उद्योग वाणिज्य संघको सर्वसम्मत नेतृत्व घोषणा, तीन समूहबीच सहमतिपछि ओली अध्यक्षका उम्मेदवार
नेपालगञ्ज उद्योग वाणिज्य संघको सर्वसम्मत नेतृत्व घोषणा, तीन समूहबीच सहमतिपछि ओली अध्यक्षका उम्मेदवार
IRD Nepalgunj rapti 3 rapti 4
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP