नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शुक्रबार, असार १९, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
अर्थ
  • गृहपृष्ठ
  • अर्थ
  • पर्यटन व्यवसायीका लागि क्षमता अभिवृद्धि तालिम
पर्यटन व्यवसायीका लागि क्षमता अभिवृद्धि तालिम
RSG-2
बागेश्वरी पोस्ट
शुक्रबार, असार १९, २०८३ बागेश्वरी पोस्ट
पर्यटन व्यवसायीका लागि क्षमता अभिवृद्धि तालिम

नेपालगन्ज । नाट्टा बाँके च्याप्टरको आयोजनामा पर्यटन व्यवसायीहरूको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले तीन दिने टुर अपरेटर्स क्यापासिटी बिल्डिङ तालिम शुक्रबारदेखि नेपालगन्जमा सुरु भएको छ ।

नाट्टा बाँके च्याप्टरका अध्यक्ष डिल्लीराज रेग्मीको अध्यक्षतामा आयोजित उद्घाटन कार्यक्रममा लुम्बिनी प्रदेश सभा सदस्य मिना कुमारी बोहरा सिद्धिकीको प्रमुख अतिथिको रुपमा उपस्थिति थियो ।

कार्यक्रममा नाट्टा बाँकेका संस्थापक अध्यक्ष श्रीराम सिग्देल, हान बाँकेका वरिष्ठ उपाध्यक्ष केशव न्यौपाने, होटल व्यवसायी संघ बाँकेका अध्यक्ष भीमप्रसाद कँडेल, नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नवीन गिरी, क्रियाशील महिला पत्रकार बाँकेकी अध्यक्ष सावित्री गिरी, होमस्टे महासंघ लुम्बिनी प्रदेशका सचिव बाबुराम चौधरी, नाट्टा बाँकेका प्रेस सल्लाहकार झलक गैरे लगायतको उपस्थिति रहेको थियो ।

बाँके, दाङ र बाजुराका पर्यटन व्यवसायीहरूको सहभागिता रहेको तालिमको उद्घाटन सभाध्यक्ष, प्रमुख अतिथि तथा विशिष्ट अतिथिहरूले संयुक्त रूपमा गमलामा पानी हालेर गरेको नाट्टा बाँकेका महासचिव भागिराम ओलीले जानकारी दिए ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि बोहरा सिद्धिकीले नेपालगन्जलाई आकर्षक पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न लुम्बिनी प्रदेश सरकारका तर्फबाट आवश्यकता अनुसार बजेट व्यवस्थापनमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरिन् ।

अन्य वक्ताहरूले पनि तालिम सफलताको शुभकामना व्यक्त गर्दै पर्यटन क्षेत्रको विकासमा यस्ता कार्यक्रम प्रभावकारी हुने विश्वास व्यक्त गरेका थिए ।


प्रकाशित मिति: शुक्रबार, असार १९, २०८३  १५:४३
प्रतिक्रिया दिनुहोस्
थप समाचार
पर्यटन व्यवसायीका लागि क्षमता अभिवृद्धि तालिम
पर्यटन व्यवसायीका लागि क्षमता अभिवृद्धि तालिम
खजुराका आइपिएम कृषक पाठशालालाई ६० प्रतिशत अनुदानमा कृषि सामग्री वितरण
खजुराका आइपिएम कृषक पाठशालालाई ६० प्रतिशत अनुदानमा कृषि सामग्री वितरण
भायानेटद्वारा वाईफाई–६ सहितको २५० एमबिपिएस प्याकेज सार्वजनिक, भायाटिभीमार्फत विश्वकप हेर्न सकिने
भायानेटद्वारा वाईफाई–६ सहितको २५० एमबिपिएस प्याकेज सार्वजनिक, भायाटिभीमार्फत विश्वकप हेर्न सकिने
नेपालगन्जमा नयाँ इलेक्ट्रिक एसयूभी ‘ओमोडा ई–५ प्रो’ सार्वजनिक
नेपालगन्जमा नयाँ इलेक्ट्रिक एसयूभी ‘ओमोडा ई–५ प्रो’ सार्वजनिक
Duwuda 3 nairainapur 12 narainapur 102
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP