नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, भदौ ७, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
अर्थ
  • गृहपृष्ठ
  • अर्थ
  • नेपालगन्ज उद्योग वाणिज्य संघको अध्यक्षमा चिरञ्जीवी ओली निर्वाचित
नेपालगन्ज उद्योग वाणिज्य संघको अध्यक्षमा चिरञ्जीवी ओली निर्वाचित
RSG-2
बागेश्वरी पोस्ट
आइतबार, भदौ ७, २०८३ बागेश्वरी पोस्ट
नेपालगन्ज उद्योग वाणिज्य संघको अध्यक्षमा चिरञ्जीवी ओली निर्वाचित

नेपालगन्ज । नेपालगन्ज उद्योग वाणिज्य संघको अध्यक्षमा चिरञ्जीवी ओली निर्वाचित भएका छन् । संघको निर्वाचनमा ओलीले १ हजार ३ सय ९२ मत प्राप्त गर्दै अध्यक्षका अर्का उम्मेदवार ध्रुवप्रसाद दाहाललाई पराजित गरेका हुन् । दाहालले ३ सय ७६ मत प्राप्त गरे ।

निर्वाचन आयुक्तको कार्यालयले सार्वजनिक गरेको अन्तिम मतपरिणाम अनुसार ओली नेतृत्वको समूहका सबैजसो उम्मेदवार विजयी भएका छन् । ओलीलाई अध्यक्षमा निर्वाचित घोषणा गर्दै निर्वाचन आयुक्त तीर्थराज ज्ञवालीले अन्य पदाधिकारी तथा सदस्यहरूको पनि अन्तिम परिणाम सार्वजनिक गरेका हुन् ।

वाणिज्य उपाध्यक्षमा विष्णु प्रसाद श्रेष्ठ र उद्योग उपाध्यक्षमा कमल कुमार कार्की निर्विरोध निर्वाचित भएका छन् । महिला उपाध्यक्षमा भने रुपा ओझा (सानु) विजयी भएकी छन् । उनले १ हजार १५२ मत प्राप्त गर्दा उनकी प्रतिस्पर्धी उमा ग्राण्डन (डाँगी) ले ५०४ मत पाइन् ।

महासचिवमा विष्णु श्रेष्ठ १ हजार २९० मतसहित विजयी भएका छन् । उपमहासचिवमा प्रदीप आचार्य ८६६ मत प्राप्त गर्दै निर्वाचित भएका छन् । कोषाध्यक्षमा टीकामणि उपाध्याय ९१९ मतसहित विजयी भएका छन् ।

सदस्यतर्फ तोपबहादुर थापा १ हजार ३५०, सन्तोषकुमार पौडेल १ हजार ४५६, नन्दाराम जैसी १ हजार ३४९, जहाँगीर मुसलमान १ हजार १६०, आदित्य गुप्ता १ हजार ३४०, अतुलकुमार गुप्ता १ हजार १२३, शारदरराज अधिकारी १ हजार ३३१, नगेन्द्र शाही १ हजार २८८, शरदप्रसाद रिजाल १ हजार १२८ र सुरजबहादुर भण्डारी १ हजार १२५ मत प्राप्त गरी विजयी भएका छन् ।

त्यस्तै सम्बद्ध सदस्यतर्फ फणाधर भण्डारी र सुरेशजंग बन्जारा तथा एशोसिएट सदस्यतर्फ राजीव तलंगा र अब्दुल वाहिद अन्सारी निर्विरोध निर्वाचित भएका छन् ।

 


प्रकाशित मिति: आइतबार, भदौ ७, २०८३  १२:३८
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपालगन्ज उद्योग वाणिज्य संघको अध्यक्षमा चिरञ्जीवी ओली निर्वाचित
नेपालगन्ज उद्योग वाणिज्य संघको अध्यक्षमा चिरञ्जीवी ओली निर्वाचित
नेपालगन्ज उद्योग बाणिज्य संघ निर्वाचन: संयुक्त प्यानलको प्रतिबद्धता-पत्र सार्वजनिक
नेपालगन्ज उद्योग बाणिज्य संघ निर्वाचन: संयुक्त प्यानलको प्रतिबद्धता-पत्र सार्वजनिक
पत्रकार शाह र गैरे सम्मानित
पत्रकार शाह र गैरे सम्मानित
बाँकेमा ९७.३९ प्रतिशत धान रोपाइँ
बाँकेमा ९७.३९ प्रतिशत धान रोपाइँ
IRD Nepalgunj rapti 3 rapti 4
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP