नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शनिबार, साउन ३०, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • प्रधानमन्त्री कप महिला भलिबलको सातौं संस्करण फागुन २१ देखि
प्रधानमन्त्री कप महिला भलिबलको सातौं संस्करण फागुन २१ देखि
RSG-2
बागेश्वरी पोस्ट
मंगलबार, फागुन ४, २०७७ बागेश्वरी पोस्ट
प्रधानमन्त्री कप महिला भलिबलको सातौं संस्करण फागुन २१ देखि

नेपालगन्ज । नेपालगन्जमा ७ औं प्रधानमन्त्री कप महिला भलिबल प्रतियोगिता हुने भएको छ ।

बाँके जिल्ला भलिबल संघ र क्रियटिभ ह्यान्ड्सको ब्यबस्थापनमा यही फागुन २१ देखि २५ गतेसम्म प्रधानमन्त्री कप महिला भलिबल प्रतियोगिता हुन लागेको बाँके जिल्ला भलिबल संघले आज पत्रकार सम्मेलन मार्फत् जानकारी दिएको छ ।

प्रतियोगितामा ७ वटा टोली सहभागी हुने भएका छन् । ७ टोली मध्ये नेपालका ५ वटा तथा भारत र बंगलादेशका १-१ टोली सहभागी हुने आयोजकले जनाएको छ । प्रतियोगितामा नेपाली टोलीमा नेपाली सेना, नेपाल प्रहरी, एपीएफ र न्यु डायमण्ड क्लब सहभागी हुनेछन् भने भारतको पुरानै रेल्वे क्लब र बंगलादेशबाट कुन टोली आउने भन्ने एकिन भने नभएको संघले जनाएको छ ।

७ औं संस्करणमा महिला सशक्तिकरणमा मद्दत पुग्ने उद्देश्यका साथ प्रदेशसभा सदस्य कृष्णा केसी नमुनाको संयोजकत्त्व तथा नेपालगन्ज उपप्रमुख उमा थापा मगर सहसंयोजक रहने गरी बाँकेका सबै स्थानीय तहका उपप्रमुख टोलीमा आबद्ध रहेकाले प्रधानमन्त्री कप महिला भलिबल प्रतियोगिता अन्य प्रतियोगिता भन्दा फरक रहेको संघको भनाई छ । यस बर्षको प्रतियोगिताको पुरस्कार राशी भने बढाइएको आयोजकले जानकारी दिएको छ । बढाइएको पुरस्कार राशी भने केही दिनपछि सार्बजनिक गरिने आयोजकले बताएको छ ।

कोरोना महामारी अझै नसकिएकाले प्रतियोगितामा स्वास्थ्य मापदण्डलाई ख्याल गर्दै संचालन गरिने बाँके जिल्ला भलिबल संघले बताएको छ ।

आज गरिएको पत्रकार सम्मेलनमा प्रदेशसभा सदस्य नमुना, नेपालगन्जकी उपप्रमुख थापामगर, कोहलपुरकी उपप्रमुख सन्जु कुमारी थारु, राप्तीसोनारी गाउँपालिकाकी उपप्रमुख धनी कुमारी खत्री, खजुरा गाउँपालिकाकी उपप्रमुख एकमाया विक, बैजनाथ गाउँपालिकाकी उपप्रमुख शारदा रेग्मी विक, जानकी गाउँपालिकाकी उपप्रमुख भूमीसरा धिताल लगायत नेपाल भलिबल संघका केन्द्रिय सचिब भिम ओली, बाँके जिल्ला भलिबल संघका अध्यक्ष टिएस ठकुरी र पत्रकारहरुको उपस्थिति रहेको थियो ।


प्रकाशित मिति: मंगलबार, फागुन ४, २०७७  २१:२२
प्रतिक्रिया दिनुहोस्
थप समाचार
सन्ध्या गुप्तालाई स्व. नयन राज रावल स्मृति सम्मान तथा पुरस्कार
सन्ध्या गुप्तालाई स्व. नयन राज रावल स्मृति सम्मान तथा पुरस्कार
माइती नेपाल नेपालगन्जको आर्थिक बर्ष २०८२/०८३ को सामाजिक परीक्षण
माइती नेपाल नेपालगन्जको आर्थिक बर्ष २०८२/०८३ को सामाजिक परीक्षण
नरैनापुरका एक सय महिला तथा किशोरीलाई फ्रिडम किट ब्याग वितरण
नरैनापुरका एक सय महिला तथा किशोरीलाई फ्रिडम किट ब्याग वितरण
राप्ती किनारमा बोलबम यात्रीको सुरक्षामा रातभर तैनाथ रह्यो सशस्त्रको विपद् उद्धार टोली
राप्ती किनारमा बोलबम यात्रीको सुरक्षामा रातभर तैनाथ रह्यो सशस्त्रको विपद् उद्धार टोली
IRD Nepalgunj rapti 3 rapti 4
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP