नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शनिबार, साउन ३०, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • खोपको सुनिश्चितताका लागि नेपालगन्जको वडा नं १० मा समिक्षा
खोपको सुनिश्चितताका लागि नेपालगन्जको वडा नं १० मा समिक्षा
RSG-2
बागेश्वरी पोस्ट
बिहीबार, फागुन ६, २०७७ बागेश्वरी पोस्ट
खोपको सुनिश्चितताका लागि नेपालगन्जको वडा नं १० मा समिक्षा

नेपालगन्ज। नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १० मा पूर्ण खोपको सुनिश्चितता र दिगोपनाका लागि सरोकारबीच समिक्षा गरिएको छ ।

वडा अन्तर्गत शहरी स्वास्थ्य केन्द्रद्धारा आज गोसाई गाउँस्थित हनुमान नेरा प्राविमा आयोजित कार्यक्रममा खोप समन्वय समिति, स्वास्थ्य संस्था सञ्चालन तथा व्यवस्थान समिति, जनप्रतिनीधी, कर्मचारी, समाजसेवीबीच खोपलाई प्रभावकारी बनाउने विषयमा समिक्षा गरिएको हो ।

नियमित खोप लगाउन नमान्ने र छुट भएका बालबालिकालाई कसरी पूर्ण खोप लगाउने भन्ने विषयमा व्यापक विमर्शपछि खोप कार्यक्रमको तयारी गरिएको छ । शहरी स्वास्थ्य केन्द्रका प्रमुख गगनसिंह साउदका अनुसार — वडाको खोप, घरधुरी सर्वेक्षणमा अझैं २० जना खोप लगाउन छुटेका, १२ जना अहिले पनि खोप नलगाएका, एक सय १० जना नयाँ खोप रोटा खुवाउन पर्ने छुटेको अवस्था रहेको छ ।

गोसाई गाउँ शहरी स्वास्थ्य केन्द्रमा ८ गते, चौलीकमामा ९ गते विहान ८ वजेदेखी नियमित खोप लगाउने निर्णयसहितको तयारी गरिएको छ । सीनीयर अहेव छैठौ अधिकृत साउदले वडाको समग्र स्वास्थ्य स्थिती प्रस्तुत गर्नु भएको समिक्षामा वडा अध्यक्ष विन्दुभुषण बस्नेतले वडालाई पूर्ण खोप गरिएपनि खोप लगाउन झै बाँकी रहेकाले स्वास्थ्य खोपप्रति जिम्मेवार बन्न अभिभावकलाई अपील गर्नु भयो ।

सहभागीहरुले आआफनो टोल छिमेकमा प्रचार प्रसार गर्ने, गराउने, तोकीएको स्थानमा खोप लगाउन पठाउने प्रतिवद्धता व्यक्त गरेका छन् ।


प्रकाशित मिति: बिहीबार, फागुन ६, २०७७  १८:२०
प्रतिक्रिया दिनुहोस्
थप समाचार
सन्ध्या गुप्तालाई स्व. नयन राज रावल स्मृति सम्मान तथा पुरस्कार
सन्ध्या गुप्तालाई स्व. नयन राज रावल स्मृति सम्मान तथा पुरस्कार
माइती नेपाल नेपालगन्जको आर्थिक बर्ष २०८२/०८३ को सामाजिक परीक्षण
माइती नेपाल नेपालगन्जको आर्थिक बर्ष २०८२/०८३ को सामाजिक परीक्षण
नरैनापुरका एक सय महिला तथा किशोरीलाई फ्रिडम किट ब्याग वितरण
नरैनापुरका एक सय महिला तथा किशोरीलाई फ्रिडम किट ब्याग वितरण
राप्ती किनारमा बोलबम यात्रीको सुरक्षामा रातभर तैनाथ रह्यो सशस्त्रको विपद् उद्धार टोली
राप्ती किनारमा बोलबम यात्रीको सुरक्षामा रातभर तैनाथ रह्यो सशस्त्रको विपद् उद्धार टोली
IRD Nepalgunj rapti 3 rapti 4
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP