नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बिहीबार, असोज १५, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • अन्तर्राष्ट्रिय नारी दिवस मनाउन नेपालगञ्जमा तयारी शुरु
अन्तर्राष्ट्रिय नारी दिवस मनाउन नेपालगञ्जमा तयारी शुरु
RSG-2
बागेश्वरी पोस्ट
बिहीबार, फागुन ६, २०७७ बागेश्वरी पोस्ट
अन्तर्राष्ट्रिय नारी दिवस मनाउन नेपालगञ्जमा तयारी शुरु

नेपालगञ्ज । यस वर्षको अन्तर्राष्ट्रिय नारी दिवस भब्यताका साथ मनाउन नेपालगञ्जमा तयारी शुरु भएको छ ।
 
आज नेपालगञ्ज उपमहानगरपालिकाका उपमेयर उमा थापा मगरको संयोजकत्वमा सरोकारवालाहरुको संयुक्त बैठक बसेर नारी दिवस भब्य बनाउन तयारी शुरु गरिएको हो । बैठकले दिवसलाई भब्यरुपमा मनाउन कार्यदल समेत गठन गरेको छ । दिवसमा धेरै भन्दा धेरैको सहभागिताका लागि गठित कार्यदलले कार्य योजना बनाएर अघि बढ्ने निर्णय गरिएको छ ।
 
साना हातहरु नेपालकी अम्बिका पुनको संयोजकत्वमा गठित कार्यदलको सदस्यहरुमा गीता आचार्य, निर्मला पौडेल, पुष्पा सुनार, सुनिता सारु, सरस्वती शर्मा र महिला शाखाका कर्मचारी रहनुभएको छ । बैठकलाई सम्बोधन गर्दै उपमेयर थापाले पछाडि परेका समुदायका महिला, किशोरी वर्गलाई समाजमा अगाडि ल्याउनुपर्ने बताउनुभयो । उहाँले बाल विवाह, बीचमै बिद्यालय छाडेकाहरुलाई दिवसले प्रभावित बनाउन आवश्यक रहेकोमा जोड दिनुभयो । साथै उहाँले दिवसको अवसरमा गरिने कार्यक्रमहरु मार्फत् दिवस लक्षित समुदायको सचेतनाका लागि सबै संघसंस्थाहरुले सहयोग गर्ने अनुरोध समेत गर्नुभयो ।
 
बैठकले दिवसका अवसरमा वक्तृत्वकला प्रतियोगिता, र्याली तथा व्यानर प्रदर्शन, महिला तथा किशोरीहरुको सुरक्षाका लागि आत्मरक्षा तालिम र महिला फुटबल प्रतियोगिता लगायतका कार्यक्रमहरु गर्ने निर्णय गरेको छ । यस वर्ष यही फागुन २४ गते मार्च ८ तारिखका दिन अन्तर्राष्ट्रिय नारी  दिवस परेको छ ।
 
 
 
 
 

 
 
 
 


प्रकाशित मिति: बिहीबार, फागुन ६, २०७७  १९:२२
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपालगन्ज नायकका रुपमा पाण्डे र सिग्देललाई कालपृष्ठ दैनिकको सम्मान
नेपालगन्ज नायकका रुपमा पाण्डे र सिग्देललाई कालपृष्ठ दैनिकको सम्मान
भारी वर्षाको चेतावनीपछि उच्च सतर्कता अपनाउन राप्ती सोनारीको आग्रह
भारी वर्षाको चेतावनीपछि उच्च सतर्कता अपनाउन राप्ती सोनारीको आग्रह
 ‘अपलिफ्ट’ परियोजना अन्तर्गत व्यवसायिक योजना अद्यावधिक कार्यशाला
 ‘अपलिफ्ट’ परियोजना अन्तर्गत व्यवसायिक योजना अद्यावधिक कार्यशाला
बाढी पूर्वानुमानमा आधारित पूर्व कार्य सम्बन्धी अभिमुखीकरण
बाढी पूर्वानुमानमा आधारित पूर्व कार्य सम्बन्धी अभिमुखीकरण
rapti 3 rapti 4 nairainapur 11
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP