नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सोमबार, भदौ ८, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
अर्थ
  • गृहपृष्ठ
  • अर्थ
  • कागज बोकेको ट्रकमा तस्करीको कपडा बरामद
कागज बोकेको ट्रकमा तस्करीको कपडा बरामद
RSG-2
बागेश्वरी पोस्ट
बिहीबार, असोज ३०, २०७६ बागेश्वरी पोस्ट
कागज बोकेको ट्रकमा तस्करीको कपडा बरामद

बारा । बीरगंज भन्सार नाका हँुदै फोटोकपी कागज बोकेर काठमाडांै गएको ट्रकबाट राजस्व अनुसन्धान इकाई कार्यालय पथलैयाले तस्करीका कपडा बरामद गरेको छ ।
भारतबाट राजस्व छली तस्करीको कपडा ल्याउने व्यवसायीलाई राजस्वले पक्राउ पुर्जी’ जारी गरेको छ । राजस्व अनुसन्धानका प्रमुख राजनकुमार बिसीले अनुसन्धान प्रभावित हुने हुँदा पक्राउ पूर्जी जारी गरिएका व्यक्तिको नाम खुलाउन नचाहेको बताउनुभयो ।

गत भदौ ११ गते सशस्त्र प्रहरीले वीरगंजबाट गएको भारतीय नम्बरको ओ.आर.एक्स २१९६ नम्बरको ट्रकलाई तस्करीको सामान रहेको आशंकामा नियन्त्रणमा लिई आन्तरिक राजस्व कार्यालय पथलैयामा बुझाएको थियो ।

उक्त ट्रकबाट फोटोकपी पेपरभित्र लुकाएर राखिएको अवस्थामा दुईदर्जन कपडाका बन्डल बरामद गरिएको थियो । बरामद भएका कपडामा सुटिङ, सुटिङ्ग टप्स, सारीलगायतका थान कपडा तथा रेडिमेड पिस रहेको बिसीले बताउनुभयो ।

इन्टरनेसनल ट्रेडिङ हाउस काठमाडौं आयातकर्ता रहेको फोटोकपी पेपर बोकेको ट्रक वीरगन्ज भन्सारबाट नन्दकिशोर मल्ल मुख्य एजेन्ट रहेको बत्सल क्लियरिंग एन्ड फरवार्डिंग एजेन्सीले जाँचपास गराएको थियो ।

भन्सार एजेन्ट मल्लले जाँचपास गराउने मालवस्तुलाई भन्सार विभागको ‘एल्लो च्यानल’ को सुविधा दिएको छ । यो च्यानलमा रहेका भन्सार एजेन्टले भन्सार कार्यालयमा बुझाउने आयातको डकुमेन्टको भरमा भन्सार कार्यालयले मालवस्तु जाँचपास गर्ने गर्दछ ।

भारतीय ट्रान्सपोर्ट एजेन्ट राकेशकुमार श्रीवास्तबले कपडा तस्करीमा प्रयोग भएको ट्रक कागज आयात उद्देश्यले उपलब्ध गराएको देखिन्छ । ट्रक धनी भारतीय नागरिक सन्जय सिंह पक्राउ परेको कार्यालय प्रमुख राजन कुमार बिसीले बताउनु भयो । घटनाको बारेमा अनुसन्धान जारी रहेको बिसीले बताउनु भयो ।


प्रकाशित मिति: बिहीबार, असोज ३०, २०७६  १९:०३
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपालगन्ज उद्योग वाणिज्य संघको अध्यक्षमा चिरञ्जीवी ओली निर्वाचित
नेपालगन्ज उद्योग वाणिज्य संघको अध्यक्षमा चिरञ्जीवी ओली निर्वाचित
नेपालगन्ज उद्योग बाणिज्य संघ निर्वाचन: संयुक्त प्यानलको प्रतिबद्धता-पत्र सार्वजनिक
नेपालगन्ज उद्योग बाणिज्य संघ निर्वाचन: संयुक्त प्यानलको प्रतिबद्धता-पत्र सार्वजनिक
पत्रकार शाह र गैरे सम्मानित
पत्रकार शाह र गैरे सम्मानित
बाँकेमा ९७.३९ प्रतिशत धान रोपाइँ
बाँकेमा ९७.३९ प्रतिशत धान रोपाइँ
IRD Nepalgunj rapti 3 rapti 4
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP