नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शुक्रबार, असार १९, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश नं ५ प्रेस संगठनको बैठक दाङमा सम्पन्न
प्रदेश नं ५ प्रेस संगठनको बैठक दाङमा सम्पन्न
RSG-2
बागेश्वरी पोस्ट
शुक्रबार, मंसिर २०, २०७६ बागेश्वरी पोस्ट
प्रदेश नं ५ प्रेस संगठनको बैठक दाङमा सम्पन्न

घोराही ( दाङ )। प्रदेश नम्बर ५ अन्तर्गत प्रेस संगठन नेपालको प्रदेश सदस्यहरुको बैठक दाङको घोराहीमा सम्पन्न भएको छ । बैठकले ९९ सदस्ययी प्रदेश कमिटी समेत घोषणा गरेको छ ।बैठकमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)केन्द्रीय सदस्य हेमराज शर्मा, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ५ नं। प्रदेशको संगठनका फ्याक्सन इञ्चार्ज मौसम रोका, प्रेस संगठन नेपाल ५ नं। प्रदेश इञ्चार्ज मनोज घर्तीमगर, केन्द्रीय नेता अजयदिप शर्माको आतिथ्यतामा सम्पन्न भएको थियो ।बैठकको निर्णय अनुसार प्रेस संगठन नेपाल ५ नं प्रदेश नेपालको इञ्चार्जममा मनोज घर्ती मगर, संयोजक सविन प्रियासन र सह–संयोजक मानसिंह विश्वकर्मालाई जिम्मेवारि तोकेको छ । बैठकले सदस्यहरु गणेश वली (दाङ), भुपेन्द्र प्रकाश वली, दिवाकर पोख्रेल, संगीत बस्याल, विमल योगी, प्रदीप पाण्डे, ओपेन्द्र बस्नेत, नारायण विवश, गोविन्द खड्का, टोपबहादुर जिसी, गणेश आचार्य, प्रेम विवश घर्ती, सुनील पोख्रेल, निमुसँगम घर्ती, रीता लामा, केशरमान बिसी, वसन्त विवश आचार्य, सन्तोष दहित, शारदा शर्मा, सुनिता बिएम (पूर्वी रुकुम), मैत्या घर्ती, सन्तोष बस्याल (पाल्पा), हुमा सुर्य बंशी, यज्ञमुर्ती तिमिल्सीना, कृष्ण पोख्रेल, यमुना सारु, किरण कौशल, सुदीप अधिकारी (बर्दिया), मुकुन्द सुवेदी, ज्ञानेन्द्र पोख्रेल, जनक चौधरी, मेघराज सिग्देल, शितल थापा, प्रभुराम चौधरी, पुष्पा चौधरी, नन्दराम पौडेल (कपिलवस्तु), सिताराम चौधरी, कुलराज भुसाल, राम प्रकट कोरी, गीता अर्याल, यादव भुसाल, स्वयेता योगी, ओरीराम चौरसीया, अर्जुन बेल्बासे, सहयोगी बिसी (अर्घाखाँची), पार्बता श्रेष्ठ, हृदय कुमार भुसाल, कमल विष्ट, अर्जुन भुसाल, अशोक खनाल, रमेश बिक, माधब बेल्बासे, राधा नेपाली, नवराज भुसाल (गुल्मी), सञ्जीवनी अर्याल, ओबिराम खनाल, कमल पौडेल, गणेश सारु, घनश्याम खरेल, मदन पौडेल, केशब पराजुली (पश्चिम नवलपरासी), राजकुमार रेश्मी मगर, मेघराज गौतम, बिपी गौतम (रुपन्देही), सम्झना शर्मा, शंकर पाण्डे, मिलन गाहा, राजकुमार धवल, भुवन कार्की, ओम पंगेनी, गुनाराम घिमिरे,दिपक गलामी, एलबी थापा (प्युठान), बासुदेव गिरी, सुजल श्रेष्ठ, दीपा घर्ती, प्रकाश वैद्य, अग्नीधरचन्द्र बोहोरा, खुबिना सुनारी मगर (रोल्पा), आशिष क्षेत्री, घनश्याम केसी, दारासिंग डाँगी, मीनराज शर्मा (बर्दिया), भागीराम चौधरी (बर्दिया), गोकर्ण पौडेल (दाङ), ज्ञानेन्द्र शर्मा (रोल्पा ) प्रदेश कमिटीमा चयन भएका छन । प्रदेश संयोजक सविन प्रियासनको अध्यक्षतामा सम्पन्न बैठकमा केन्द्रीय सदस्यहरुको सहभागिता थियो ।


प्रकाशित मिति: शुक्रबार, मंसिर २०, २०७६  १५:४६
प्रतिक्रिया दिनुहोस्
थप समाचार
दही–चिउरा खाएर महिला संघ बाँकेले मनायो असार १५
दही–चिउरा खाएर महिला संघ बाँकेले मनायो असार १५
नवनियुक्त गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तन मन्त्री महावीर पुनले लिए शपथ
नवनियुक्त गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तन मन्त्री महावीर पुनले लिए शपथ
सुधन गुरुङले पुन: गृह मन्त्रालयको जिम्मेवारी सम्हाल्दै
सुधन गुरुङले पुन: गृह मन्त्रालयको जिम्मेवारी सम्हाल्दै
लुम्बिनी सरकारका नवनियुक्त पाँच जना मन्त्रीले लिए शपथ
लुम्बिनी सरकारका नवनियुक्त पाँच जना मन्त्रीले लिए शपथ
Duwuda 3 nairainapur 12 narainapur 102
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP