नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शुक्रबार, असोज १६, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • खजुराका युवाहरुले घाइते गाईको उद्दार गरी गुलरिया पठाए
खजुराका युवाहरुले घाइते गाईको उद्दार गरी गुलरिया पठाए
RSG-2
बागेश्वरी पोस्ट
बुधबार, मंसिर २२, २०७८ बागेश्वरी पोस्ट
खजुराका युवाहरुले घाइते गाईको उद्दार गरी गुलरिया पठाए

नेपालगन्ज । बाँकेको खजुरा गाउँपालिकाका युवाहरुले घाइते भएर गम्भीर अवस्थामा रहेको गाईको उद्दार गरी उपचारका लागि बर्दियाको गुलरिया पठाएका छन् ।

एक हप्ता अघि जानकी गाउँपालिका वडा नम्बर ४ स्थित कर्णाली डिस्टिलरी अगाडि गाडीको ठक्करबाट गम्भीर घाइते भएको गाईलाई हिजो दिउँसोसम्म बाटोकै छेउँमै छाप्रो बनाई उपचार गरिरहेको तर हिजै दिउँसो सोल्टीज होप स्ट्रीट एनिमल रेस्क्यु सेन्टर गुलरिया पठाइएको राप्रपा खजुराका नेता सुधीर शुक्लाले बताए ।

एक हप्तासम्म जिवजन्तु प्रेमी खजुरा ३ का आशिष कुमार चौधरी, मनोज केसी, गुलरिया ४ बर्दियाका प्रकाश मल्ल, लक्ष्मण आचार्य र मैनापोखर बर्दियाका श्याम श्रेष्ठहरुले उक्त घाइते गाईको दिनरात उपचार गरेका थिए । गम्भीर अवस्थामा रहेको गाईको ४ वटा खुट्टा, गर्धन भाँचिएको र मुखमा गहिरो तरिकाले काटिएको उपचारमा संलग्न चौधरीले बताए ।

पटक-पटक सम्बन्धित निकायमा खबर गरेपनि कुनै चासो नदिएपछि आफुहरुले घाइते गाईको सडक छेउँमै उपचार गरेको चौधरीले बताए । राप्रपाको महाधिवेशन सकेर नेपालगन्ज एअरपोर्ट आइपुगेका बाँकेका युवा नेता मो.सफिक बेहनालाई खजुराका नेता शुक्लाले घाइते गाईको बारेमा जानकारी गराउने बित्तिकै नेता बेहना गाईको अवस्था बुझ्न सिधै कर्णाली डिस्टिलरी अगाडि गएर शुक्लालाई टयाक्टर व्यवस्था गरी गुलरियास्थित सोल्टीज होप स्त्रीट एनिमल रेस्क्यु सेन्टरमा लगेर उपचार गराउन निर्देशन दिएका थिए ।

नेता शुक्लाले गाई लैजानलाई टयाक्टर व्यवस्था समेत गरी गाईलाई गुलरियाको सोल्टीज होप स्ट्रीट एनिमल रेस्क्यु सेन्टर पठाइएको चौधरीले बताए । अहिले घाइते गाईको उपचार भइरहेको उपचारमा संंलग्न रहेका मल्लले बताए ।
No description available.


प्रकाशित मिति: बुधबार, मंसिर २२, २०७८  १२:०१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपालगन्ज नायकका रुपमा पाण्डे र सिग्देललाई कालपृष्ठ दैनिकको सम्मान
नेपालगन्ज नायकका रुपमा पाण्डे र सिग्देललाई कालपृष्ठ दैनिकको सम्मान
भारी वर्षाको चेतावनीपछि उच्च सतर्कता अपनाउन राप्ती सोनारीको आग्रह
भारी वर्षाको चेतावनीपछि उच्च सतर्कता अपनाउन राप्ती सोनारीको आग्रह
 ‘अपलिफ्ट’ परियोजना अन्तर्गत व्यवसायिक योजना अद्यावधिक कार्यशाला
 ‘अपलिफ्ट’ परियोजना अन्तर्गत व्यवसायिक योजना अद्यावधिक कार्यशाला
बाढी पूर्वानुमानमा आधारित पूर्व कार्य सम्बन्धी अभिमुखीकरण
बाढी पूर्वानुमानमा आधारित पूर्व कार्य सम्बन्धी अभिमुखीकरण
rapti 3 rapti 4 nairainapur 11
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP