नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शनिबार, असार २०, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • राप्तीसोनारीकी उपाध्यक्षमाथि भएको हमला प्रयासप्रति बाँकेका सबै उपप्रमुखहरुको ध्यानाकषर्ण
राप्तीसोनारीकी उपाध्यक्षमाथि भएको हमला प्रयासप्रति बाँकेका सबै उपप्रमुखहरुको ध्यानाकषर्ण
RSG-2
बागेश्वरी पोस्ट
सोमबार, पुस ७, २०७६ बागेश्वरी पोस्ट
राप्तीसोनारीकी उपाध्यक्षमाथि भएको हमला प्रयासप्रति बाँकेका सबै उपप्रमुखहरुको ध्यानाकषर्ण

नेपालगन्ज ।बाँकेको राप्ती सोनारी गाउँपालिकाकाकी उपाध्यक्ष धनी कुमारी खत्रीलाई दिइएको धम्की र सांघातिक हमलाको प्रयासप्रति बाँकेका ७ जना स्थानीय तहका उपप्रमुखहरुले गम्भिर ध्यानाकषर्ण गराएका छन् ।

उपप्रमुख खत्रीलाई पुष ४ गते राप्तीसोनारी गाउँपालिकाको कार्यकक्षमै गएर राप्ती सोनारी ४, बैजापुर निवासी ठेकेदार मान बहादुर खड्काले दुर्वव्यवहार, हातपात प्रयास , धम्की र कार्यालय परिसरमा तोडफोड गरेका थिए।

विनौनाचौक देखि मधुवा जोडने पुल सम्मको बाटो बनाउने योजनाका विषयमा अनुगमनको फाईलमा हस्ताक्षर गर्नुपर्ने दबाब दिएपछि उपाध्यक्ष खत्रीले अनुगमन गरेर मात्र हस्ताक्षर गर्ने प्रस्ट्याउदा समेत खड्काले उक्त अमानबिय कार्य गरेका हुन् । यसै घटनाका बारेमा बाँकेका सबै स्थानिय तहका उपप्रमुख तथा योजना समितीका संयोजकहरुले घोर भत्र्सना गर्दै बिज्ञप्ति जारी गरेका छन् ।

नेपाालगन्ज उपमहानगरपालीकाकि उपप्रमुुुखक उमा थापा मगर, कोहलपुर नगरपालिकाकि उपप्रमुख सञ्जु चौधरी, उपाध्यक्ष बैजनाथ गाउँपालिकाकी शारदा वि.क. रेग्मी, उपाध्यक्ष खजुरा गाउँपालिकाकी एकमाया वि.क., डुडुवा गाउँपालिकाकी उपाध्यक्ष साहिदा बानो, जानकी गाउँपालिकाकी उपाध्यक्ष भुमिसरा धिताल र नरैनापुर गाउँपलिकाकी उपाध्यक्ष जयन्ती श्रीवास्तवले संयुक्त रुपमा बिज्ञप्ति जारी गर्दै घटनाको घोर बिरोध प्रकट गरेका छन् ।

साथै सोही गाउँपालिकामा कार्यरत इन्जिनियर दिपेन्द्र सापकोटाले समेत जनप्रतिनिधिलाई काम गर्न सहज वातावरण र सहयोग गर्नुपर्ने अवस्थाको उलंघन गर्दै उपाध्यक्ष खत्री माथी गरेको असहज र असहयोगप्रति उनीहरुले खेद प्रकट गरेका छन् । नेपालको संविधान र स्थानीय सरकार संचालन ऐनले उपाध्यक्ष÷उपप्रमुखलाई अनुगमन समितिको संयोजकको रुपमा दिइएको अधिकार र जिम्मेवारी अनुसार भूमिका निर्वाह गर्दा हुने यस्ता घट्नाले डर त्रास र असुरक्षाको अनुभुति गराएको बिज्ञप्तिमा उल्लेख छ।

निर्वाध रुपमा काम गर्ने वातावरणको अभाव र केहि कर्मचारीको असहयोगको कारण जनभावना अनुसार काम गर्न पनि अनुगमन समितीका संयोजकलाई थप चुनौति सृजना भएको बिज्ञप्ति मार्फत उनिहरुले ध्यानाकषर्ण गराएका छन् । यसरी हुल हुज्जत गरि जनप्रतिनिधिलाई धम्काइनु गम्भिर अपराध भएको उनीहरुको ठहर छ । साथै कुनै पनि नाम वा वहानामा गरिने यस्ता क्रियाकलाप स्वीकार्य नहुने उनीहरुको भनाई छ ।

यस्ता घटना पुनरावृत्ति हुने परिस्थिती सिर्जना नगरिदिन हुन सम्बद्ध सबैमा आग्रह गर्दै उक्त घटनामा संंलग्नलाई कानूनी कारवाहीको दायरामा ल्याउन जोडदार उनीहरुको माग रहेको छ ।


प्रकाशित मिति: सोमबार, पुस ७, २०७६  ०९:४४
प्रतिक्रिया दिनुहोस्
थप समाचार
दही–चिउरा खाएर महिला संघ बाँकेले मनायो असार १५
दही–चिउरा खाएर महिला संघ बाँकेले मनायो असार १५
नवनियुक्त गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तन मन्त्री महावीर पुनले लिए शपथ
नवनियुक्त गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तन मन्त्री महावीर पुनले लिए शपथ
सुधन गुरुङले पुन: गृह मन्त्रालयको जिम्मेवारी सम्हाल्दै
सुधन गुरुङले पुन: गृह मन्त्रालयको जिम्मेवारी सम्हाल्दै
लुम्बिनी सरकारका नवनियुक्त पाँच जना मन्त्रीले लिए शपथ
लुम्बिनी सरकारका नवनियुक्त पाँच जना मन्त्रीले लिए शपथ
Duwuda 3 nairainapur 12 narainapur 102
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP