नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शनिबार, असार २०, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • नेपालगञ्ज उद्योग बाणिज्य संघको निर्वाचनः साझा प्रजातान्त्रिक उद्योगी व्यवसायी समूह निर्माण
नेपालगञ्ज उद्योग बाणिज्य संघको निर्वाचनः साझा प्रजातान्त्रिक उद्योगी व्यवसायी समूह निर्माण
RSG-2
बागेश्वरी पोस्ट
बिहीबार, पुस १०, २०७६ बागेश्वरी पोस्ट
नेपालगञ्ज उद्योग बाणिज्य संघको निर्वाचनः  साझा प्रजातान्त्रिक उद्योगी व्यवसायी समूह निर्माण

नेपालगञ्ज । नेपालगञ्ज उद्योग वाणिज्य संघको आसन्न निर्वाचनलाई मध्यनजर गर्दै दुई संगठनबीच साझा प्यानल बनाउने सहमति भएको छ ।

नेपालगञ्ज उद्योग वाणिज्य संघको माघ ११ गते हुन गइरहेको निर्वाचनमा नेपाली कांग्रेस निकट प्रजातान्त्रिक उद्योगी व्यवसायी संघ र राष्ट्रिय प्रजातन्त्र पार्टी निकट राष्ट्रिय प्रजातान्त्रिक उद्योग व्यापार संगठनले सम्झौता गरी साझा प्रजातान्त्रिक उद्योगी व्यवसायी समूहको रुपमा निर्वाचनमा सहभागी हुन लागेका हुन् ।

प्रजातान्त्रिक उद्योगी व्यवसायी संघ बाँकेका अध्यक्ष पुरुषोत्तम शर्मा र राष्ट्रिय प्रजातान्त्रिक उद्योग व्यापार संगठनका अध्यक्ष सलाउद्दीन जसगढद्वारा आज जारी संयुक्त विज्ञप्तिमा सो सम्झौता गरिएको उल्लेख गरिएको छ । व्यवसायीहरुको छाता संगठनका रुपमा अपनत्ववोध गराउँदै अझैं सशक्त र प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने आवश्यकता अनुसार लोकतन्त्र र उदार अर्थ नीतिप्रति आस्थावान् सम्पूर्ण उद्योगी व्यवसायीहरु संगठित भएको सम्झौतापत्रमा प्रष्ट्याइएको छ ।

उद्योगी व्यवसायी मात्र होइन, निजी क्षेत्रको समग्र सवाल र मुद्दा उठान गर्न र सम्वोधनको वातावरण सिर्जना गर्न साझा प्यानल निर्माण गरेर मतदातामाझ प्रस्तुत भएको जारी विज्ञप्तिमा भनिएको छ । संघको निर्वाचन नजिकिएसँगै अध्यक्ष लगायतका उम्मेदवारको नाम पनि चर्चामा आएको छ । साझा प्रजातान्त्रिक समूहबाट ललित कुमार रौनियारलाई अध्यक्षको उम्मेदवारका रुपमा अघि सारिएको छ । उसले २ ३ दिनमै सबै उम्मेदवार सार्वजनिक गर्ने बताएको छ ।

यसैवीच साझा प्रजातान्त्रिक उद्योगी व्यवसायी समूहले न्यूरोड भानुचौकस्थित निर्वाचन सम्पर्क कार्यालय स्थापनासंगै उम्मेदवार चयन प्रक्रियालाई पनि तीव्रता दिएको छ।


प्रकाशित मिति: बिहीबार, पुस १०, २०७६  १७:५९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
दही–चिउरा खाएर महिला संघ बाँकेले मनायो असार १५
दही–चिउरा खाएर महिला संघ बाँकेले मनायो असार १५
नवनियुक्त गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तन मन्त्री महावीर पुनले लिए शपथ
नवनियुक्त गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तन मन्त्री महावीर पुनले लिए शपथ
सुधन गुरुङले पुन: गृह मन्त्रालयको जिम्मेवारी सम्हाल्दै
सुधन गुरुङले पुन: गृह मन्त्रालयको जिम्मेवारी सम्हाल्दै
लुम्बिनी सरकारका नवनियुक्त पाँच जना मन्त्रीले लिए शपथ
लुम्बिनी सरकारका नवनियुक्त पाँच जना मन्त्रीले लिए शपथ
Duwuda 3 nairainapur 12 narainapur 102
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP