नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शनिबार, माघ ३, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • बाँकेका नवनिर्वाचित जनप्रतिनिधिलाई कांग्रेस बाँके सचिव सन्जुको बधाई
बाँकेका नवनिर्वाचित जनप्रतिनिधिलाई कांग्रेस बाँके सचिव सन्जुको बधाई
banijya office RSG-2
बागेश्वरी पोस्ट
आइतबार, जेठ ८, २०७९ बागेश्वरी पोस्ट
बाँकेका नवनिर्वाचित जनप्रतिनिधिलाई कांग्रेस बाँके सचिव सन्जुको बधाई

नेपालगञ्ज । नेपाली कांग्रेसका बाँकेकी सचिव एवम् कोहलपुरकी निवर्तमान उपप्रमुख सन्जु कुमारी चौधरीले बाँकेभरका नवनिर्वाचित जनप्रतिनिधिहरुलाई बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरेकी छिन् ।

बैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट विजयी भएका बाँकेभरका सबै जनप्रतिनिधिहरुलाई चौधरीले बधाई दिँदै शुभकामना व्यक्त गरेकी हुन् । 

उनले जनआकांक्षा अनुरुप काम गर्दै आफ्नो र पार्टीको छवि माथि उठाउन नवनिर्वाचित जनप्रतिनिधहरुले हरसम्भव पर्यत्न गर्ने विश्वास व्यक्त गरेकी छिन् । सत्तारुढ दलहरुबीच भएको चुनावी गठबन्धनबाट विजयी अन्य दलका जनप्रतिधिहरुलाई पनि बधाई एवम् शुभकामना दिँदै उनले गठबन्धनको मर्म अनुरुप काम गर्दै विकास, समृद्धि र सुशासन कायम गर्न अबको पाँच बर्ष कोशेढुंगा सावित हुने विश्वास समेत व्यक्त गरेकी छिन्  । साथै चौधरीले नवनिर्वाचित जनप्रतिनिधिहरुलाई पार्टी पंक्ति र व्यक्तिगत स्वार्थ भन्दा माथि उठेर कार्य गर्न आग्रह गरेकी छिन् । 

जिल्ला सचिव चौधरीले जनताको आशा र भरोसालाई टुट्न नदिई जनमैत्री व्यवहार प्रदर्शन गर्दै जनसेवकका रुपमा इमान्दारपूर्वक काम गर्न आग्रह गरेकी छिन् ।


प्रकाशित मिति: आइतबार, जेठ ८, २०७९  २१:१०
प्रतिक्रिया दिनुहोस्
थप समाचार
बाँकेबाट एमालेका प्रत्यक्षतर्फका उम्मेदवार सिफारिस
बाँकेबाट एमालेका प्रत्यक्षतर्फका उम्मेदवार सिफारिस
फागुन २१ को निर्वाचनका लागि नेकपा बाँकेद्वारा उम्मेदवार सिफारिस
फागुन २१ को निर्वाचनका लागि नेकपा बाँकेद्वारा उम्मेदवार सिफारिस
नेपालगञ्ज जेसीज वर्ष २०२६ अध्यक्षमा मोहित बाबु शर्मा निर्वाचित, कार्यकारी उपाध्यक्षमा बिष्णुसहित दुई जना
नेपालगञ्ज जेसीज वर्ष २०२६ अध्यक्षमा मोहित बाबु शर्मा निर्वाचित, कार्यकारी उपाध्यक्षमा बिष्णुसहित दुई जना
बाँके काँग्रेसको नवनिर्मित ‘सुशील कोइराला स्मृति भवन’ को उद्घाटन
बाँके काँग्रेसको नवनिर्मित ‘सुशील कोइराला स्मृति भवन’ को उद्घाटन
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP