prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सोमबार, असार १६, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शिक्षा
  • गृहपृष्ठ
  • शिक्षा
  • सिद्धार्थ विद्या सदनद्वारा कक्षा ११ का विद्यार्थीलाई स्वागत
सिद्धार्थ विद्या सदनद्वारा कक्षा ११ का विद्यार्थीलाई स्वागत
banijya office
बागेश्वरी पोस्ट
मंगलबार, भदौ २८, २०७९ बागेश्वरी पोस्ट
सिद्धार्थ विद्या सदनद्वारा कक्षा ११ का विद्यार्थीलाई स्वागत

नेपालगञ्ज । सिद्धार्थ विद्या सदनले कक्षा ११ मा पढ्ने विद्यार्थीहरुलाई आज एक कार्यक्रमका बीच स्वागत गरेको छ । यसै शैक्षिक सत्रदेखि कक्षा ११ पढाउने अनुमति पाएको नेपालगञ्ज ६ फूल्टेक्रास्थित सिद्धार्थ विद्या सदनले विद्यार्थीहरुको स्वागतमा एक कार्यक्रमको आयोजना गरेको हो । 

nepalgunj 081-082

विद्यालयका अध्यक्ष रामलखन शर्माको अध्यक्षतामा सम्पन्न स्वागत कार्यक्रममा विद्यालयका संस्थापक प्रिन्सिपल धिरजसिंह थापाले स्वागत मन्तब्य व्यक्त गरेका थिए । उनले सिद्धार्थलाई विश्वास गरेर सिद्धार्थबाट एसइई गरेका विद्यार्थीहरु कक्षा ११ भर्ना हुनु सुखद् पक्ष भएको भन्दै उपयुक्त शैक्षिक वातावरण निर्माणमा कुनै कसर बाँकी नराख्ने बताए । उनले विद्यार्थी र विद्यालयको भविष्य संगसंगै जोडिएकाले समयानुकुल पठनपाठनमार्फत् उत्कृष्ट नतिजा हासिल गर्न हातेमालो गरेर अघि बढ्नुपर्ने बताए । 

विद्यालयका भाइस प्रिन्सिपल प्रबिण गिरीले सञ्चालन गरेको कार्यक्रममा कक्षा ११ मा शिक्षण गरिरहेका शिक्षकहरु नवीन गिरी, शान्त मल्ल, बेदबहादुर डाँगी लगायतले विद्यार्थीहरुको उज्ज्वल भविष्यको लागि शुभकामना व्यक्त गर्दै सिद्धार्थ उपयुक्त शैक्षिक थलो भएकाले निर्धक्कका साथ अध्ययनलाई अगाडि बढाउन आग्रह गरे । 

कार्यक्रममा विद्यार्थीहरुका तर्फबाट स्नेहा मगर र संरक्षण केसीले मन्तब्य व्यक्त गर्दै १० कक्षासम्म अध्ययन गरेको विद्यालय भएकाले आफूहरुलाई उपयुक्त लागेर फेरि सिद्धार्थ नै छनौट गरेको बताए । कार्यक्रमको समापन गर्दै विद्यालयका अध्यक्ष शर्माले आफ्नो र विद्यालयको नाम रोशन गर्ने गरी पढाईलाई अगाडि बढाउन आग्रह गरे । उनले विद्यालयले उपयुक्त शैक्षिक वातावरण प्रदान गरिरहेको बताए । त्यसक्रममा विद्यार्थीहरु आयुष गुरुंग, संरक्षण केसी र शुभम ओलीले विभिन्न गीतहरु प्रस्तुत गरेका थिए । 

कक्षा ११ को नयाँ अनुमति पाएको सिद्धार्थले यसै शैक्षिक सत्रदेखि व्यवस्थापन संकायमा पढाई शुरु गरेको भाइस प्रिन्सिपल गिरीले बताए । 

फोटोफिचर

No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.

 


प्रकाशित मिति: मंगलबार, भदौ २८, २०७९  २०:२७
RSG-2
प्रतिक्रिया दिनुहोस्
थप समाचार
चर्चामा चार जिपिए ल्याएकी सृजना र बिभिएम स्कुल !
चर्चामा चार जिपिए ल्याएकी सृजना र बिभिएम स्कुल !
एसईईको नतिजा सार्वजनिक
एसईईको नतिजा सार्वजनिक
उच्च शिक्षामा प्रोत्साहन गर्न डुडुवामा एसईई उत्तीर्ण छात्रालाई साइकल वितरण
उच्च शिक्षामा प्रोत्साहन गर्न डुडुवामा एसईई उत्तीर्ण छात्रालाई साइकल वितरण
१० विद्यालयका ७० बालबालिकालाई शैक्षिक सामग्री प्रदान
१० विद्यालयका ७० बालबालिकालाई शैक्षिक सामग्री प्रदान
Nepalgunj metro _nabin nairainapur 12 duduwa 1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP