नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बिहीबार, असार २५, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • स्वास्थ्यकर्मी संघ बाँकेले गर्यो तीज मिलन तथा दर खाने कार्यक्रम
स्वास्थ्यकर्मी संघ बाँकेले गर्यो तीज मिलन तथा दर खाने कार्यक्रम
RSG-2
बागेश्वरी पोस्ट
शुक्रबार, भदौ २९, २०८० बागेश्वरी पोस्ट
स्वास्थ्यकर्मी संघ बाँकेले गर्यो तीज मिलन तथा दर खाने कार्यक्रम

नेपालगञ्ज । नेपाल स्वास्थ्यकर्मी संघ बाँकेले तीज मिलन तथा दर खाने कार्यक्रम गरेको छ ।  स्वास्थ्यकर्मी संघ बाँकेका अध्यक्ष टेकबहादुर केसीको अध्यक्षता एवम् नेपाली कांग्रेस बाँकेका सभापति नारायणप्रसाद गौडेलको प्रमुख आतिथ्यतामा तीज मिलन तथा दर खाने कार्यक्रम गरिएको हो । 

कार्यक्रममा बोल्दै सभापति गौडेलले हिन्दु नारीहरुको महान पर्व हरितालिका (तीज) को अवसरमा सबै महिला दिदीबहिनीहरुलाई शुभकामना व्यक्त गर्दै तीजलाई सुसंस्कृत ढंगले मनाउन आग्रह गरे । उनले स्वास्थ्यकर्मी महिलाहरुका लागि तीज मिलन कार्यक्रम गरेर स्वास्थ्यकर्मी संघले राम्रो काम गरेको भन्दै उनले नेपाली कांग्रेस बाँके स्वास्थ्यकर्मी संघका सुखदुःखमा संगसंगै रहेको बताए ।

No description available.

नेपालगञ्ज नगर सभापति एवम् नगर प्रमुख प्रशान्त विष्टले नारी स्वतन्त्रताको पर्व तीजले नारीहरुमा छुट्टै उत्साह र उमंग पैदा गर्ने बताए । खजुरा गाउँपालिकाकी उपाध्यक्ष मञ्जु मल्लले तीज हिन्दु नारीहरुको विशेष पर्व भएको बताउँदै तीज मनाउने तवरतरिका बदलिए पनि मूलरुपमा तीज नारीहरुको स्वतन्त्रतासंग जोडिएको पर्व रहेको बताइन् । महिला संघ बाँकेकी अध्यक्ष नारायण रुपाखेतीले तीज संस्कृतिले महिलाहरुको आपसी सम्बन्ध र भावना साटासाटमा अहम् भूमिका खेल्ने बताइन् ।   

No description available.

बरिष्ठ उपाध्यक्ष बीरजंग शाहले स्वागत मन्तब्य ब्यक्त गरेको कार्यक्रमको सञ्चालन सचिव तेज वलीले गरेका थिए । औपचारिक कार्यक्रम पश्चात तीज गीतमा सभापति गौडेल, नगर प्रमुख विष्ट, उपाध्यक्ष मल्ल, राप्तीसोनारी गाउँपालिकाकी उपाध्यक्ष मनिषासिंह थारु लगायत महिला दिदीबहिनीहरु  छमछम नाचेका थिए । 

No description available.No description available.No description available.No description available.No description available.No description available.


प्रकाशित मिति: शुक्रबार, भदौ २९, २०८०  २०:२७
प्रतिक्रिया दिनुहोस्
थप समाचार
जयेन्दु बाल सुधार गृहमा योग, ध्यान र कानूनी साक्षरताको नवीन अभ्यास
जयेन्दु बाल सुधार गृहमा योग, ध्यान र कानूनी साक्षरताको नवीन अभ्यास
डुडुवामा उद्यमशीलता प्रबद्र्धन तालिम
डुडुवामा उद्यमशीलता प्रबद्र्धन तालिम
मनसुन पूर्व तयारी तथा व्यवस्थापन गोष्ठी सम्पन्न
मनसुन पूर्व तयारी तथा व्यवस्थापन गोष्ठी सम्पन्न
'सामुदायिक फोहोर रूपान्तरण परियोजना' बारे समन्वय बैठक सम्पन्न
'सामुदायिक फोहोर रूपान्तरण परियोजना' बारे समन्वय बैठक सम्पन्न
rapti 3 rapti 4 nairainapur 11
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP