Navigation
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • निर्वाचन-२०७९
  • सुरक्षा-अपराध
  • प्रदेश समाचार
    • प्रदेश न. १
    • प्रदेश न. २
    • बागमति प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय
  • अर्थ
  • बिचार
  • थप +
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • देश/समाज
    • स्वास्थ्य
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रियसभा चुनाव २०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, माघ १५, २०७९ युनिकोड पुरानो वेबसाइट
Logo
sanskriti media 1
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • निर्वाचन-२०७९
  • सुरक्षा-अपराध
  • प्रदेश समाचार
    • प्रदेश न. १
    • प्रदेश न. २
    • बागमति प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय
  • अर्थ
  • बिचार
  • थप +
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • देश/समाज
    • स्वास्थ्य
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रियसभा चुनाव २०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शिक्षा
  • गृहपृष्ठ
  • शिक्षा
  • जानकीमा माघ १९ देखि तीन दिन राष्ट्रपति रनिङ शिल्ड हुने
जानकीमा माघ १९ देखि तीन दिन राष्ट्रपति रनिङ शिल्ड हुने
Vianet
बागेश्वरी पोस्ट
मंगलबार, माघ १०, २०७९ बागेश्वरी पोस्ट
जानकीमा माघ १९ देखि तीन दिन राष्ट्रपति रनिङ शिल्ड हुने

जानकी (बाँके) । बाँकेको जानकी गाउँपालिकाले राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सञ्चालन गर्ने भएको छ । शिक्षा युवा तथा खेलकुद शाखा मानपुरको आयोजना र जानकी गाउँपालिकाको आर्थिक सहयोगमा १५औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता तथा पालिकास्तरीय ५औं अध्यक्ष कप प्रतियोगिता सञ्चालन हुने भएको हो ।

यही माघ १९ गतेदखि २१ गतेसम्म जानकी गाउँपालिका वडा नम्वर ३ स्थित नेपाल राष्ट्रिय प्रावि मानपुरमा प्रतियोगिता सञ्चालन हुनेछ । प्रतियोगितामा भलिवल, कबड्डी तथा एथलेटिक्स (ट्रयाकतर्फ) १०० मिटर दौड, २०० मिटर, ४०० मिटर, ८०० मिटर, १५०० मिटर, ३००० मिटर दौड हुनेछन् । यस्तै रिले र हाइजम्प, लङ्गजम्प, त्रिपलजम्प, ज्याभलिङ थ्रो समेत हुनेछ । प्रतियोगितामा विद्यालय तहका विद्यार्थीहरुले भाग लिन पाउनेछन् ।

१५औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता तथा पालिकास्तरीय ५औं अध्यक्ष कप प्रतियोगितामा प्रथम हुने विद्यालयलाई शिल्डसहित नगद पुरस्कार रु. २५ हजार, द्वितीयलाई रु. १५ हजार र तृतीय हुने विद्यालयलाई रु. १० हजार पुरस्कार दिने निर्णय आज बसेको बैठकले गरेको हो । ३ दिनसम्म सञ्चालन हुने प्रतियोगिताका लागि करिब ८ लाख वजेट छुट्याइएको प्रमुख प्रशासकीय अधिकृत सिंहराज डाँगीले बताए ।

बैठक जानकी गाउँपालिका अध्यक्ष छब्बल खाँको संयोजकत्वमा बसेको हो । बैठकमा पालिका उपाध्यक्ष रामप्यारी यादव, प्रमुख प्रशासकिय अधिकृत डाँगी, गाउँपालिका अध्यक्ष छब्बन खाँका स्वकीय सचिव शोहराव इद्रिसी, वडा नम्वर १ का वडा अध्यक्ष मो.रज्जा राई, २ का अध्यक्ष चन्द्रिकाप्रसाद गुप्ता, ३ का राजकुमार कुर्मी, ४ का रमेश कुमार वर्मा, ५ का अध्यक्ष टिकानाथ यादव, ६ का वडा अध्यक्ष जगदिशप्रसाद हरिजन, कार्यपालिका सदस्य कान्ती काँदु, निर्मला हरिजन र कार्यपालिका सदस्य तथा सामाजिक विकास, शिक्षा युवा तथा खेलकुद संयोजक रामआँचल धोवी तथा शिक्षा युवा तथा खेलकुद शाखाकी अधिकृत कृष्णाकुमारी भण्डारी लगायत उपस्थित थिए । 

No description available.


प्रकाशित मिति: मंगलबार, माघ १०, २०७९, १६:५४:००
प्रतिक्रिया दिनुहोस्
थप समाचार
एसईई परीक्षा चैत १७ गतेदेखि
एसईई परीक्षा चैत १७ गतेदेखि
अनेरास्ववियूले जलायो शिक्षामन्त्री शिशिर खनालको पुत्ला
अनेरास्ववियूले जलायो शिक्षामन्त्री शिशिर खनालको पुत्ला
जे.एस.स्कुलमा ६१ जनालाई अक्षरारम्भ
जे.एस.स्कुलमा ६१ जनालाई अक्षरारम्भ
दादुरा फैलिएपछि नेपालगञ्जका विद्यालयमा विदा लम्बियो
दादुरा फैलिएपछि नेपालगञ्जका विद्यालयमा विदा लम्बियो
Jana Swasthya Office narainapur 101
narainapur 102
निर्वाचन-२०७९
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट
लुम्बिनी प्रदेशसभामा अनुराग र अम्बिका कान्छा सांसद
लुम्बिनी प्रदेशसभामा अनुराग र अम्बिका कान्छा सांसद बागेश्वरी पोस्ट
समानुपातिकतर्फ लुम्बिनी प्रदेशसभामा बाँकेबाट ९ जनाको प्रतिनिधित्व
समानुपातिकतर्फ लुम्बिनी प्रदेशसभामा बाँकेबाट ९ जनाको प्रतिनिधित्व बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना Sanskriti Media Network Pvt. Ltd.
सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke
Tel : 9851148119
Email : [email protected]

विज्ञापनका लागि
9851148119
[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।
प्रकाशक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • निर्वाचन-२०७९
  • सुरक्षा-अपराध
  • स्थानीय
  • अर्थ
  • बिचार
  • थप +
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
©BageshworiPost : Online News Portal-2023 All rights reserved.
Site by: SoftNEP