prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
मंगलबार, कात्तिक १८, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • अब ग्रुपिजम सकियो, एक ढिक्का भएर संगठन बनाउन लाग्नुस्ः सहमहामन्त्री राठौर
अब ग्रुपिजम सकियो, एक ढिक्का भएर संगठन बनाउन लाग्नुस्ः सहमहामन्त्री राठौर
banijya office RSG-2
बागेश्वरी पोस्ट
बुधबार, पुस २८, २०७८ बागेश्वरी पोस्ट
अब ग्रुपिजम सकियो, एक ढिक्का भएर संगठन बनाउन लाग्नुस्ः सहमहामन्त्री राठौर

नेपालगञ्ज । नेपाली कांग्रेसका सहमहामन्त्री किशोरसिंह राठौरले अधिवेशनका क्रममा बनेको ग्रुपिजमलाई अन्त्य गर्दै एक ढिक्का भएर गाउँगाउँमा संगठन बनाउनतर्फ लाग्न आह्वान गरेका छन् ।

नेपाली कांग्रेस क्षेत्र नम्बर २ बाँकेले आज नेपालगञ्जमा १४औं महाधिवेशनबाट निर्वाचित सहमहामन्त्री र केन्द्रिय सदस्य तथा राष्ट्रियसभाका उम्मेदवारलाई स्वागत, सम्मान तथा बधाई दिन आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै सहमहामन्त्री राठौरले अधिवेशनका क्रममा पार्टीभित्र गरिएका प्रतिष्पर्धालाई सामान्यरुपमा लिँदै चुनाव केन्द्रित गतिविधिमा लाग्न आह्वान गरे ।

उनले आफ्नै वडा नजिताउने मान्छे नेता बन्न नसक्ने भन्दै आ-आफ्नो वडामा कांग्रेसलाई जिताउनतर्फ लाग्न आग्रह गरे । राठौरले आफूले टिकट पाए ठीक अर्काले पाए बेठीक भन्ने मानसिकता त्यागेर कांग्रेस बनाउने अभियानमा जुट्न आह्वान गरे । उनले आफू वडा वडामा पुगेर कांग्रेस बनाउने अभियामा सरिक हुन तत्पर रहेको बताउँदै भने-"म जिल्ला, क्षेत्र मात्र होइन, गाउँ गाउँमा पुगेर तपाईंहरुसंगै हिंड्न तयार छु, मलाई बोलाउनुस्, म आउन तयार छु ।"

No description available.

कार्यक्रममा सहमहामन्त्री राठौर, केन्द्रिय सदस्यद्वय जावेदा खातुन जागा र राष्ट्रियसभाका उम्मेदवार कांग्रेस बाँकेका पूर्व सभापति युवराज शर्मालाई सम्मान गरिएको थियो । क्षेत्र नम्बर २ का क्षेत्रीय सभापति रमेशकुमार गुप्ताको सभापतित्वमा भएको कार्यक्रममा प्रदेश क्षेत्र २ (क) का सभापति ज्ञानेन्द्रकुमार चौधरीले स्वागत मन्तब्य व्यक्त गरेका थिए ।

कार्यक्रममा केन्द्रिय सदस्यद्वय बाल्मिकी र खातुन, पार्टी उपसभापति सुनिल नरसिंह राणा, पूर्व पार्टी सभापति तथा राष्ट्रियसभाका उम्मेदवार युवराज शर्मा, पूर्व पार्टी सभापति गजेन्द्र हमाल, क्षेत्र नम्बर १ का क्षेत्रीय सभापति पोषण केसी, ३ का सभापति नक्की खाँ, संविधानसभा सदस्य बादशाह कुुर्मी र आशा विक, नेताहरु निरन्जनसिंह सिजापति, राजकुमार बर्मा, नारायणप्रसाद गौडेल र नगर सभापति प्रशान्त विष्टले मन्तब्य व्यक्त गरेको क्षेत्रीय सचिव सुनिलसिंह हमालले बताए । 


प्रकाशित मिति: बुधबार, पुस २८, २०७८  १७:५४
प्रतिक्रिया दिनुहोस्
थप समाचार
एमाले बाँके वैठक: संगठन सुदृढीकरण र युवा परिचालनमा केन्द्रित हुने निर्णय
एमाले बाँके वैठक: संगठन सुदृढीकरण र युवा परिचालनमा केन्द्रित हुने निर्णय
पूर्वसभामुख कृष्णबहादुर महरा पक्राउ
पूर्वसभामुख कृष्णबहादुर महरा पक्राउ
सेवा प्रवाहलाई पुरानै लयमा फर्काउन प्रयासरत छौं : मुख्यमन्त्री आचार्य
सेवा प्रवाहलाई पुरानै लयमा फर्काउन प्रयासरत छौं : मुख्यमन्त्री आचार्य
नवनियुक्त चार मन्त्रीहरूले लिए पद तथा गोपनीयताको शपथ
नवनियुक्त चार मन्त्रीहरूले लिए पद तथा गोपनीयताको शपथ
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP