Navigation
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • निर्वाचन विशेष
  • राजनीति
  • सुरक्षा-अपराध
  • प्रदेश समाचार
    • प्रदेश न. १
    • प्रदेश न. २
    • बागमति प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय
  • अर्थ
  • बिचार
  • थप +
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • देश/समाज
    • स्वास्थ्य
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रियसभा चुनाव २०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बिहीबार, जेठ ५, २०७९ युनिकोड पुरानो वेबसाइट
Logo
sanskriti media 1
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • निर्वाचन विशेष
  • राजनीति
  • सुरक्षा-अपराध
  • प्रदेश समाचार
    • प्रदेश न. १
    • प्रदेश न. २
    • बागमति प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय
  • अर्थ
  • बिचार
  • थप +
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • देश/समाज
    • स्वास्थ्य
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रियसभा चुनाव २०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
अर्थ
  • गृहपृष्ठ
  • अर्थ
  • जोर बिजोर लगाउदै आइतबार पनि बिदा दिन आयल निगमले गर्यो प्रस्ताव
जोर बिजोर लगाउदै आइतबार पनि बिदा दिन आयल निगमले गर्यो प्रस्ताव
Vianet
बागेश्वरी पोस्ट
मंगलबार, चैत १५, २०७८ बागेश्वरी पोस्ट
जोर बिजोर लगाउदै आइतबार पनि बिदा दिन आयल निगमले गर्यो प्रस्ताव

नेपालगन्ज । नेपाल आयल निगमले  इन्धनको खपत कम गर्ने गरी सवारीसाधन चलाउदा जोर बिजोर प्रणाली लागू गर्न सरकारलाई आग्रह गरेको छ। निगमले इन्धन खपत कम गर्न  आइतबारका दिन  पनि सार्वजनिक बिदा दिन सरकार लाई प्रस्ताव गरेको छ ।

Green City Pharmacy

निगमले सरकारलाई पत्र लेख्दै सार्वजनिक तथा सरकारी सवारी साधनको प्रयोग घटाएर इन्धनको खपत कम गर्ने गरी थप एक दिन बिदा दिन प्रस्ताव गरेको हो ।

इन्धन मूल्य वृद्धिको मारबाट निगमलाई जोगाउन यस्तो उपायमा विचार गर्न उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई पत्राचार गरिएको निगमका प्रवक्ता विनितमणि उपाध्यायले बताए ।‘निगमको आर्थिक अवस्था निकै जर्जर भयो, पेट्रोलियमको मूल्यका कारण देशलाई जोगाउन पनि दुई दिन सार्वजनिक बिदा र जोर बिजोर लागू गर्न पर्ने देखियो’ उपाध्यायले भने ।

मन्त्रालयलाई १० बुँदामा लिखित माग बुझाउँदै निगमले लेखेको पत्रमा पेट्रोलियममा भन्सार शुल्क, मूल्य अभिवृद्धि कर र पूर्वाधार विकास शुल्क घटाउन माग पनि गरिएको छ ।पेट्रोलियममा प्रतिलिटरमा १५ रुपैयाँ मूल्य कर घटाउन र ग्याँसमा २०० रुपैयाँ कम गर्न निगमले सरकारसँग माग गरेको छ । 

यस्तै इन्धन खरिदको भुक्तानी गर्न निगमलाई आवश्यक पर्ने थप रकम जोहोको व्यवस्था गर्न, बढेर आएकै मूल्य बराबरमा मूल्य बढाउनु पाउनु पर्ने तथा सबै प्रकारका सवारी साधनहरुलाई पूर्ण क्षमतामा सञ्चालन गर्न दिने व्यवस्था गर्न पनि माग गरिएको छ । अनलाइनखबरबाट।

 


प्रकाशित मिति: मंगलबार, चैत १५, २०७८, १३:३२:००
narainapur_corona
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नौ महिनामा नेपाललाई एक खर्ब २६ अर्ब रुपैयाँ अन्तर्राष्ट्रिय आर्थिक सहायता प्रतिवद्धता प्राप्त
नौ महिनामा नेपाललाई एक खर्ब २६ अर्ब रुपैयाँ अन्तर्राष्ट्रिय आर्थिक सहायता प्रतिवद्धता प्राप्त
३ वटा क्यासिनोलाई रकम बुझाउन ५ दिने अल्टिमेटम
३ वटा क्यासिनोलाई रकम बुझाउन ५ दिने अल्टिमेटम
जमुनाह बिओपीद्वारा नेपालगन्ज नाकाबाट लाखौंको अवैध सामाग्री बरामद
जमुनाह बिओपीद्वारा नेपालगन्ज नाकाबाट लाखौंको अवैध सामाग्री बरामद
पेट्रोलको मूल्य बढ्यो, प्रति लिटर १५० रुपैयाँ कायम
पेट्रोलको मूल्य बढ्यो, प्रति लिटर १५० रुपैयाँ कायम
duduwa new kohalpur rapti sonari_corona
निर्वाचन विशेष
तुलसीपुरमा गठवन्धनबाट कांग्रेसका गिरी ४९ मतान्तरले अगाडि
तुलसीपुरमा गठवन्धनबाट कांग्रेसका गिरी ४९ मतान्तरले अगाडि बागेश्वरी पोस्ट
नेपालगन्ज १२ मा कांग्रेसका तरुणको १९६ मतगणना हुँदा सम्म अग्रता कायमै
नेपालगन्ज १२ मा कांग्रेसका तरुणको १९६ मतगणना हुँदा सम्म अग्रता कायमै बागेश्वरी पोस्ट
नेपालगन्ज १२ मा कांग्रेसका तरुणको सुरुवाती अग्रता
नेपालगन्ज १२ मा कांग्रेसका तरुणको सुरुवाती अग्रता बागेश्वरी पोस्ट
राप्तीसोनारी ५ मा माओवादीका झगरु थारु निर्वाचित
राप्तीसोनारी ५ मा माओवादीका झगरु थारु निर्वाचित बागेश्वरी पोस्ट
राप्तीसोनारीमा कांग्रेसका तप्त पौडेल ३५८ मतान्तरले अगाडि
राप्तीसोनारीमा कांग्रेसका तप्त पौडेल ३५८ मतान्तरले अगाडि बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना Sanskriti Media Network Pvt. Ltd.
सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke
Tel : 9851148119
Email : [email protected]

विज्ञापनका लागि
9851148119
[email protected]
पान नम्बर : 606861069 (मू.अ.कर)
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।
प्रकाशक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • निर्वाचन विशेष
  • राजनीति
  • सुरक्षा-अपराध
  • स्थानीय
  • अर्थ
  • बिचार
  • थप +
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
©BaghesworiPost : Online News Portal-2022 All rights reserved.
Site by: SoftNEP