नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शुक्रबार, वैशाख २५, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
अर्थ
  • गृहपृष्ठ
  • अर्थ
  • नेपालगन्जमा सद्भाव कलर हाउस सन्चालनमा
नेपालगन्जमा सद्भाव कलर हाउस सन्चालनमा
बागेश्वरी पोस्ट
शुक्रबार, माघ ३, २०७६ बागेश्वरी पोस्ट
नेपालगन्जमा सद्भाव कलर हाउस सन्चालनमा

नेपालगन्ज । नेपालगन्ज उद्योग बाणिज्य संघको निर्वाचनको सरगर्मी चलिरहेका बेला नेपालगन्जमा एक करोड लागतमा सद्भाव कलर हाउसले आफ्नो औपचारिक विक्रि वितरण सुरु गरेको छ । बर्जर पेन्टको आधिकारिक विक्रेता सद्भाव कलर हाउसको आज एक कार्यक्रमका बीच भब्य उद्घाटन भएको हो ।

नेपालगन्ज उद्योग बाणिज्य संघका अध्यक्ष नन्दलाल बैश्यले रिवन काटेर औपचारिक उद्घाटन गर्नुभएको हो । अध्यक्ष बैश्यले उद्योग वाणिज्य संघको चुनावी सरगर्मी चलिरहेको बेला ब्यापार ब्यवसायमा छुट्टै पहिचान स्थापित गर्ने उद्देश्यका साथ खोलिएको सद्भाव कलर हाउसको सफलताको शुभकामना दिनुभयो । उहँले भन्नुभयो–मेरो कार्यकाल सकिन लाग्दा नेपालगन्जमा ब्यापारको संख्या थपिएको छ ।

नेपालगन्जमा रहेर उद्योग ब्यापार सञ्चालन गर्न सहज वातावरण रहेको यसले पनि प्रष्ट पार्छ, अध्यक्ष बैश्यले अगाडी थप्नुभयो–सद्भाव कलर हाउसलाई नेपालगन्ज उद्योग बाणिज्य संघको साथ छ, मैले गर्नुपर्ने भूमिका निर्वाह गर्छु- उहाँले आफ्नो प्रतिबद्धता जाहेर गर्नुभयो। कार्यक्रमका प्रमुख अतिथि समेत रहेको संघका अध्यक्ष बैश्यले भन्नुभयो-मेरो नयाँ घर निर्माणको कार्य चलिरहेको छ, म आफ्नो घरमा बर्जरकै पेन्ट खरिद गर्छु-उहाँले औपचारिक कार्यक्रममा आफ्नो प्रतिबद्धता ब्यक्त गर्नुभयो।

नेपालगन्ज उपमहानगरपालिकाको कारकाँदो चोकमा रहेको सद्भाव कलर हाउसको उद्घाटनमा नेपालगन्ज उद्योग वाणिज्य संघको निर्वाचनमा होमिएका साझा प्रजातान्त्रिक उद्योगी व्यवसायी समुहका अध्यक्ष पदका उम्मेदवार ललित कुमार रौनियार तथा समाबेसी उद्योगी व्यवसायी समुहका अध्यक्ष पदका उम्मेदवार अब्दुल वाहिद मन्सुरी चुन्ना लगायतको सहभागिता रहेको थियो ।

उद्योग वाणिज्य संघको निर्वाचनकै दौरान सद्भाव कलर हाउसको औपचारिक उद्घाटन गरिएकोमा उहाँहरुले खुसी ब्यक्त गर्दै ब्यापार सफलताको शुभकामना समेत दिनुभएको थियो । बर्जर पेन्टको आधिकारिक विक्रेता सद्भाव कलर हाउसले बाँके सहित बर्दिया, सुर्खेत, दाङ्ग लगायतको क्षेत्रमा विक्रि वितरण गर्ने सद्भाव कलर हाउसका अध्यक्ष दामोदर भण्डारीले जानकारी दिनुभयो । उहाँका अनुसार एक करोड लागतमा सद्भाव कलर हाउस सञ्चालनमा आएको हो ।


प्रकाशित मिति: शुक्रबार, माघ ३, २०७६  २१:३०
प्रतिक्रिया दिनुहोस्
थप समाचार
सोल्टी वेस्टेन्ड प्रिमियर नेपालगञ्जमा पहिलो पटक 'थारु फूड फेस्टिबल' हुने
सोल्टी वेस्टेन्ड प्रिमियर नेपालगञ्जमा पहिलो पटक 'थारु फूड फेस्टिबल' हुने
‘नेपालगञ्ज स्ट्रीट फुड एन्ड बेभरेज फेस्टिबल २०८३’ सुरु
‘नेपालगञ्ज स्ट्रीट फुड एन्ड बेभरेज फेस्टिबल २०८३’ सुरु
‘नेपालगञ्ज स्ट्रीट फुड एन्ड बेभरेज फेस्टिबल’ हुँदै
‘नेपालगञ्ज स्ट्रीट फुड एन्ड बेभरेज फेस्टिबल’ हुँदै
नेपालगञ्ज–२ मा सामी कार्यक्रमद्वारा ६ महिने वित्तीय साक्षरता अभिमुखीकरण सम्पन्न
नेपालगञ्ज–२ मा सामी कार्यक्रमद्वारा ६ महिने वित्तीय साक्षरता अभिमुखीकरण सम्पन्न
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP