नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
मंगलबार, भदौ २, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
अर्थ
  • गृहपृष्ठ
  • अर्थ
  • ग्वार्कोमा ‘सुपर सोको’ इलेक्ट्रिक बाइक तथा स्कुटर शोरुम सञ्चालनमा
ग्वार्कोमा ‘सुपर सोको’ इलेक्ट्रिक बाइक तथा स्कुटर शोरुम सञ्चालनमा
RSG-2
बागेश्वरी पोस्ट
सोमबार, जेठ २९, २०८० बागेश्वरी पोस्ट
ग्वार्कोमा ‘सुपर सोको’ इलेक्ट्रिक बाइक तथा स्कुटर शोरुम सञ्चालनमा

नेपालगन्ज ।ललितपुरको ग्वार्कोमा इलेक्ट्रिक बाइक र स्कुटरका लागि कोरबिग मोटर प्रालिले डिलर तथा शोरुम सञ्चालनमा ल्याएको छ। काठमाडौं उपत्यकामा यो ब्राण्डको इकलेक्ट्रिक मोटर साइकलको यो तेस्रो डिलर हो। यसअघि लाजिम्पाट र लगनखेलमा शोरुमहरू खुलेका छन्।

ग्वार्कोमा रहेको यो डिलरको उद्घाटन सोमबार भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले गरेका हुन्। नेपालको भुगोल सुहाउँदो तरिकाले डिजाइज गरिएको यस्ता साधनले पेट्रोलियम खपतमा सहयोग पुग्ने मन्त्री ज्वालाले बताए।

यहाँ सुपर सोको सीयूक्स, सुपर सोको सीपीएक्स, सुपर सोको टीसी म्याक्स बाइक, सुपर सोको टीसी बाइक र सुपर सोको टीएसएक्स बाइक छन्।

रिमोट की, वार्निङ साइन, एन्टीथेफ्टलगायतका आधुनिक फिचरहरू राखिएका यी बाइकहरूको ब्याट्रीमा ३ वर्षको वारेन्टी तथा मोटरमा २ वर्षको वारेन्टी छ। त्यस्तै यी मोटरसाइकलहरूमा फूल एलइडी लाइट्स, आर्कषक एलइडी डिआरएलसहितको हेडल्याम्प, फुल डिजिटल इन्स्ट्रुमेन्ट क्लष्टर, ठूलो बुट स्पेस, डबल डिस्क ब्रेकलगायतका फिचरहरू पनि छन्। त्यस्तै कतिपय मोटरसाइकलमा रिभर्स फिचरहरू पनि राखिएका छन्।

यी मोटर साइकलका ब्याट्रीहरू सामान्य विद्युत खपतमा घरमै पनि चार्ज गर्न सकिन्छ। करिब ३ घण्टामा पूर्ण चार्ज भएको ब्याट्रीबाट करिब १०० किलोमिटर जति गुडाउन सकिन्छ।

सञ्चालक रुद्र दाहालका अनुसार यसअघि यही समूहले इटहरीमा पनि यस्तै शोरुम सञ्चालनमा ल्याइसकेको छ। उनका अनुसार यी मोटर साइकल तथा स्कुटरहरू खरिद गर्दा बैंकहरूबाट फाइनान्स सुविधाहरू पनि उपलब्ध छन्। नेपाली बजारमा यी मोटर साइकल तथा स्कुटरका मूल्य २ लाख ५० हजारदेखि ५ लाख ५० हजारभन्दा माथि छन्। 

 


प्रकाशित मिति: सोमबार, जेठ २९, २०८०  १८:३६
प्रतिक्रिया दिनुहोस्
थप समाचार
पत्रकार शाह र गैरे सम्मानित
पत्रकार शाह र गैरे सम्मानित
बाँकेमा ९७.३९ प्रतिशत धान रोपाइँ
बाँकेमा ९७.३९ प्रतिशत धान रोपाइँ
नेपालगञ्ज उद्योग वाणिज्य संघको सर्वसम्मत नेतृत्व घोषणा, तीन समूहबीच सहमतिपछि ओली अध्यक्षका उम्मेदवार
नेपालगञ्ज उद्योग वाणिज्य संघको सर्वसम्मत नेतृत्व घोषणा, तीन समूहबीच सहमतिपछि ओली अध्यक्षका उम्मेदवार
बाँकेमा ९३.०४ प्रतिशत क्षेत्रफलमा धान रोपाइँ सम्पन्न
बाँकेमा ९३.०४ प्रतिशत क्षेत्रफलमा धान रोपाइँ सम्पन्न
IRD Nepalgunj rapti 3 rapti 4
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP