नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बुधबार, चैत १८, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
अर्थ
  • गृहपृष्ठ
  • अर्थ
  • अवैध १ क्विन्टल सुन प्रकरण:विमानस्थल भन्सार अधिकृतसहित २ जना निलम्बनमा
अवैध १ क्विन्टल सुन प्रकरण:विमानस्थल भन्सार अधिकृतसहित २ जना निलम्बनमा
बागेश्वरी पोस्ट
शुक्रबार, साउन ५, २०८० बागेश्वरी पोस्ट
अवैध १ क्विन्टल सुन प्रकरण:विमानस्थल भन्सार अधिकृतसहित २ जना निलम्बनमा

काठमाडौं । अवैध रुपमा भित्रिएको १ क्विन्टल सुन बरामद प्रकरणमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका एक जना अधिकृतसहित दुई जना छानबिनका लागि निलम्बन भएका छन् ।

निलम्बनमा परेकाहरुमा विमानस्थल भन्सार कार्यालयका जाँच पास अधिकृत रमेश चन्द र जाँचकी कुमार ढकाल रहेको भन्सार विभागले जनाएको छ।

मंगलबार हङकङदेखि क्याथे प्यासिफिक एयरबाट काठमाडौँ ल्याइएको १ क्विन्टल सुन तस्करीमा संलग्न रहेको आरोपमा  राजस्व अनुसन्धान विभागले १० जनालाई पक्राउ गरिसकेको छ । पक्राउ पर्नेमा एक जना चिनिया नागरिक जीक्वाङ लिनसमेत छन् । त्यस्तै भन्सार एजेन्ट यादव पराजुलीलाई पनि छानबिनका लागि निलम्बन गरिएको छ।

निलम्बन भएका अधिकृत चन्द र जाँचकी ढकालसँग राजस्व अनुसन्धान बिभागले  छानबिन गरिरहेको बताइएको छ। उनीहरुलाई भन्सार विभागका अनुसन्धान  निर्देशक मानबहादुर पौडेलले छानबिनका लागि सोधपुछ  गरिरहेका छन् ।


प्रकाशित मिति: शुक्रबार, साउन ५, २०८०  ११:४३
प्रतिक्रिया दिनुहोस्
थप समाचार
डेढ करोडको लगानीमा कोरियनपुरमा खुल्यो ‘हाम्रो मेगा मार्ट’
डेढ करोडको लगानीमा कोरियनपुरमा खुल्यो ‘हाम्रो मेगा मार्ट’
रिटर्नीलाई उद्यमशील बनाउन 'व्यवसायिक योजना निर्माण तालिम'
रिटर्नीलाई उद्यमशील बनाउन 'व्यवसायिक योजना निर्माण तालिम'
भन्सार छलि ल्याइएका सामान बरामद, चार लाख भन्दा बढी मूल्यका सामान नियन्त्रणमा
भन्सार छलि ल्याइएका सामान बरामद, चार लाख भन्दा बढी मूल्यका सामान नियन्त्रणमा
नेपालगञ्जमा हस्पिटालिटी तालिम सुरु
नेपालगञ्जमा हस्पिटालिटी तालिम सुरु
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP