prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शुक्रबार, भदौ २७, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • नेपाली कांग्रेस बाँकेको पालिका स्तरीय प्रशिक्षण समापन
नेपाली कांग्रेस बाँकेको पालिका स्तरीय प्रशिक्षण समापन
banijya office RSG-2
बागेश्वरी पोस्ट
मंगलबार, फागुन २९, २०८० बागेश्वरी पोस्ट
नेपाली कांग्रेस बाँकेको पालिका स्तरीय प्रशिक्षण समापन

नेपालगञ्ज । नेपाली कांग्रेस बाँके प्रशिक्षण शाखाको आयोजना तथा नेपाली कांग्रेस लुम्बिनी प्रदेश प्रशिक्षण विभागको समन्वयमा शुक्रबारदेखि चलेको पालिका स्तरीय प्रशिक्षण कार्यक्रम सकिएकोे छ । 

फागुन २५ गतेदेखि काहेलपुरबाट शुरु गरिएको एक दिने प्रशिक्षण कार्यक्रम आज वैजनाथ गाउँपालिकामा सञ्चालन गरेर समापन गरिएको हो । कोहलपुर, राप्तीसोनारी, नेपालगञ्ज उपमहानगरपालिका, खजुरा र बैजनाथ गाउँपालिकामा प्रशिक्षण सञ्चालन गरिएको थियो । जानकी, डुडुवा र नरैनापुर गाउँपालिकामा एक महिनापछि प्रशिक्षण शुरु गरिने काँग्रेस बाँकेले जनाएको छ । रमजानका कारण अहिलेलाई प्रशिक्षण स्थगित गरिएको कांग्रेस बाँकेका कार्यवाहक सभापति एवं प्रशिक्षण शाखा प्रमुख गोपालप्रसाद अधिकारीले जानकारी दिए । 

प्रशिक्षण समापन समारोहमा बोल्दै नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डले कांग्रेसी कार्यकर्ता बैचारिकरुपमा सशक्त भए मात्रै संगठन सुदृढ र चलायमान हुने बताए । प्रमुख प्रशिक्षक समेत रहेका पाण्डेले बैचारिक ज्ञान र स्पष्टताले नै अन्य पार्टीसँग प्रतिष्पर्धा गर्न सकिने स्पष्ट पारे । कांग्रेस गुट उपगुटमा विभाजित नभइकन जनसरोकारका सवालमा केन्द्रित भएर अघि बढ्नुपर्ने आवश्यकता उनले औंल्याए । 

सहमहामन्त्री पाण्डेले कांग्रेस सुदृढीकरण लगायतका विविध पाटोमा प्रशिक्षण दिएका थिए । यस्तै नेपाली कांग्रेस लुम्बिनी प्रदेश उपसभापति एवं प्रशिक्षण विभाग प्रमुख भुवन श्रेष्ठले नेपाली कांग्रेसको इतिहास, आदर्श र सिद्धान्त, प्राध्यापक एवं अधिवक्ता गुणनिधि शर्माले नेपाली कांग्रेस, प्रजातन्त्र र समाजवाद, पत्रकार शुक्रऋषि चौलागाईले कांग्रेस र मिडिया बीचको सम्वन्ध, तिर्थ पौडेलेले जनसरोकारका सवाल, पार्टी संगठन, योजना, कार्यसम्पादन लगायतका विषयमा प्रशिक्षण दिएका थिए । 

नेपाली कांग्रेस बैजनाथ गाउँपालिका सभापति देबबहादुर केसीले स्वागत गरेको कार्यक्रमको सभापतित्व नेपाली कांग्रेस बाँकेका कार्यवाहक सभापति एवं प्रशिक्षण शाखा प्रमुख अधिकारीले गरेका थिए भने सञ्चालन प्रशिक्षण शाखा सचिव उमा थापा मगरले गरेकी थिइन् । पालिका र वडा तहका विभिन्न पदाधिकारी सहभागी प्रशिक्षार्थीलाई प्रमाणपत्र पनि वितरण गरिएको थियो । तालिममा सहभागी अधिकांशले प्रशिक्षणबाट पार्टीको सैद्धान्तिक विचार, नीति, संगठन निर्माण, मिडिया र सामयिक ज्ञानसँगै धेरै विषयबारे जानकारी प्राप्त भएको र उपलव्धिमूलक रहेको  बताए । 


प्रकाशित मिति: मंगलबार, फागुन २९, २०८०  २०:४४
प्रतिक्रिया दिनुहोस्
थप समाचार
जेन-जी आन्दोलन: बाँकेमा आगजनी, तोडफोड र लुटपाट भएका संरचना
जेन-जी आन्दोलन: बाँकेमा आगजनी, तोडफोड र लुटपाट भएका संरचना
बाँके काँग्रेसले भन्यो:संविधानसम्मत निकास अबको एक मात्र विकल्प
बाँके काँग्रेसले भन्यो:संविधानसम्मत निकास अबको एक मात्र विकल्प
प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिए
प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिए
गृहमन्त्री रमेश लेखकले राजीनामा दिए
गृहमन्त्री रमेश लेखकले राजीनामा दिए
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP