नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सोमबार, साउन ११, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • सदस्यता टुंगो लगाएर मात्र अधिवेशन गर्न प्रेस युनियन बाँकेको माग
सदस्यता टुंगो लगाएर मात्र अधिवेशन गर्न प्रेस युनियन बाँकेको माग
RSG-2
बागेश्वरी पोस्ट
मंगलबार, चैत २७, २०८० बागेश्वरी पोस्ट
सदस्यता टुंगो लगाएर मात्र अधिवेशन गर्न प्रेस युनियन बाँकेको माग

नेपालगञ्ज । नेपाल पत्रकार महासंघलाई सदस्यता विवाद टुंगो लगाएर मात्र अधिवेशन तथा साधारणसभा गर्न नेपाल प्रेस युनियन बाँकेले ध्यानाकर्षण गराएको छ । 

पत्रकार महासंघको सदस्यता टुंगो नलगाई साधारणसभा तथा अधिवेशनसहितका कुनै पनि प्रक्रिया अगाडि नबढाउन महासंघ बाँके शाखासँग प्रेस युनियन बाँकेले आग्रह गरेको हो । नेपाल पत्रकार महासंघले शुद्विकरण अभियानलाई थाँती राख्दै जिल्ला, प्रदेश र केन्द्रीय अधिवेशन घोषणा गरेकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै प्रेस युनियन बाँकेले महासंघ बाँके शाखा अध्यक्ष दामोदर भण्डारीलाई ज्ञापनपत्र बुझाएको हो । 

युनियन बाँके शाखा अध्यक्ष प्रियास्मृति ढकाल, उपाध्यक्ष कमल खत्री र सचिव भिष्म लोधले आज महासंघ बाँके शाखा अध्यक्ष भण्डारीलाई बुझाएको ज्ञापनपत्रमा अधिवेशन घोषणा निर्णयबाट शुद्विकरण अभियान प्रभावित हुने प्रेस युनियनको ठहर रहेको उल्लेख गरेको छ । प्रेस युनियन केन्द्रीय समितिको मिति २०८० चैत १७ गते सुनसरीको इटहरीमा सम्पन्न बैठकले पत्रकार महासंघले सदस्यता र मतदाता नामालीको टुंगो लगाएर मात्र नेपाल पत्रकार महासंघका जिल्ला, प्रदेश र केन्द्रको अधिवेशन÷साधारणसभा गर्न निर्णय गर्दै पत्रकार महासंघलाई आग्रह समेत गरेको जानकारी गराइएको ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।  । 

साथै महासंघ केन्द्रीय कार्यालय, लुम्विनी प्रदेश कार्यालयलाई बोधार्थ पत्रमार्फत महासंघले प्रेस युनियनको माग विपरीत अधिवेशन÷साधारण सभा लगायत कुनै पनि प्रक्रिया अगाडि बढाएमा सो कार्यको कडा प्रतिवाद गरिने चेतावनी समेत दिएको छ ।   

May be an image of text


प्रकाशित मिति: मंगलबार, चैत २७, २०८०  १७:१७
प्रतिक्रिया दिनुहोस्
थप समाचार
पुष्पलाल स्मृति दिवसः नेपालगञ्जमा एकै मञ्चमा वाम नेताहरू !
पुष्पलाल स्मृति दिवसः नेपालगञ्जमा एकै मञ्चमा वाम नेताहरू !
बाँकेमा पनि कांग्रेसको 'जरा अभियान' समापन
बाँकेमा पनि कांग्रेसको 'जरा अभियान' समापन
सरकारको प्रारम्भिक कार्यशैली आशाजनक छैन : लिङ्देन
सरकारको प्रारम्भिक कार्यशैली आशाजनक छैन : लिङ्देन
प्रेस काउन्सिलको अध्यक्षमा उमेश श्रेष्ठ र दूरसञ्चार प्राधिकरणको अध्यक्षमा अर्जुन घिमिरे
प्रेस काउन्सिलको अध्यक्षमा उमेश श्रेष्ठ र दूरसञ्चार प्राधिकरणको अध्यक्षमा अर्जुन घिमिरे
IRD Nepalgunj rapti 3 rapti 4
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP