prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
मंगलबार, भदौ १०, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शिक्षा
  • गृहपृष्ठ
  • शिक्षा
  • युनाइटेड एजुकेशनल एकेडमीले मनायो २४औं वार्षिकोत्सव
युनाइटेड एजुकेशनल एकेडमीले मनायो २४औं वार्षिकोत्सव
RSG-2
बागेश्वरी पोस्ट
मंगलबार, माघ २९, २०८१ बागेश्वरी पोस्ट
युनाइटेड एजुकेशनल एकेडमीले मनायो २४औं वार्षिकोत्सव

नेपालगन्ज । नेपालगन्ज-१२ स्थित युनाइटेड एजुकेशनल एकेडमीले आफ्नो २४औं वार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको छ । विद्यालय प्रांगणमा आज एक समारोहको आयोजना गरी विविध गतिबिधि गर्दै वार्षिकोत्सब मनाइएको हो ।

May be an image of 5 people and text

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवं नेपालगन्ज वडा नम्बर १२ का वडा अध्यक्ष तरुण बज्राचार्यको अध्यक्षतामा कार्यक्रम गरिएको थियो । सो कार्यक्रमकै अवसरमा उत्कृष्ट अभिभावकहरुलाई पुरस्कृत गरिएको थियो । यस्तै विद्यालयले आयोजना गरेको वार्षिक प्रतियोगिता तथा कक्षागत नतिजा अन्तर्गत शैक्षिक पुरस्कार २०८० मा उत्कृष्ट भएका विद्यार्थीहरुलाई समेत पुरस्कार प्रदान गरिएको थियो ।

May be an image of 1 person, crowd and text

विद्यालयका प्रबन्ध निर्देशक विकास बज्राचार्यका अनुसार कार्यक्रममा शिक्षा क्षेत्रका अग्रज व्यक्तिहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा विभिन्न कक्षागत सांस्कृतिक प्रस्तुतिहरु राखिएका थिए । यसैगरी सामूहिक तथा एकल नृत्य तथा तेक्वान्दो समेतको प्रस्तुति गरिएको थियो ।

कार्यक्रममा विद्यालयको शैक्षिक प्रतिवेदन तथा आगामी योजनाका बारेमा प्रिन्सिपल जिवराज भण्डारीले जानकारी गराएका थिए । कार्यक्रममा प्रस्तुत गरिएको सामूहिक तथा एकल नृत्य मौलिक लोक गीतमा भएका थिए । यस्तै विज्ञानसम्बन्धि प्रदर्शनी पनि गरिएको थियो ।

May be an image of 8 people and text that says 'कत्सव, आभभावक दिवस, शिक्ष्रक, विद्यार्थी कमचारी सम्मान तथा विविध सांस्कृतिक कार्यक्रम Annual 1Function Een B 208 OLACUL KH や All OLA A ΝΉ Noasunj-12, unj-12, Mul pur D:1'May be an image of 5 people and textMay be an image of 1 person and text that says '年 সর वाषिकोत्सव, अभिभीवक दिवस, शिक्षके, विद्यार्थी कर्मचारी सम्मान तथा विविध सांस्कृतिक कार्यक्रम งผ์อท on aren Magh Magh29,2081 29, 208] NE. Cлeau AlT DUC. Nepal Nepalgunj-12, DEMY'May be an image of ‎8 people, people performing martial arts and ‎text that says '‎GIENCE, Aл مف パン בוחוס,ב E 011- ကို ROKET POCKET‎'‎‎May be an image of 7 people and textMay be an image of 2 people, temple and text that says 'विद्यार्थी 国 UNITED nas'May be an image of 6 people, dais, wedding and text that says 'त्सव, अभिभावक दिवस, शिक्ष्सके, वितद्यार्थी कर्मचारी सम्मान त वध साग्रक्रतिक तक कायत्रम 1 행수속 D JE'


प्रकाशित मिति: मंगलबार, माघ २९, २०८१  २०:५०
प्रतिक्रिया दिनुहोस्
थप समाचार
प्याब्सनद्वारा नेपालगञ्जमा स्कुल बस एक साथ सडकमा उतारेर विरोध प्रदर्शन
प्याब्सनद्वारा नेपालगञ्जमा स्कुल बस एक साथ सडकमा उतारेर विरोध प्रदर्शन
प्याब्सनले नेपालगञ्जको वीपी चोकमा स्कुल बस उतारेर नगर परिक्रमा गराउने
प्याब्सनले नेपालगञ्जको वीपी चोकमा स्कुल बस उतारेर नगर परिक्रमा गराउने
'विद्यालय शिक्षा विधेयक' मा आपत्ति जनाएको प्याब्सनले प्रदेश सरकारलाई पनि ज्ञापनपत्र बुझायो
'विद्यालय शिक्षा विधेयक' मा आपत्ति जनाएको प्याब्सनले प्रदेश सरकारलाई पनि ज्ञापनपत्र बुझायो
नेपालगन्ज क्याम्पस अफ म्यानेजमेन्ट एण्ड टेक्नोलोजीद्वारा छात्रवृत्ति कार्यक्रम घोषणा
नेपालगन्ज क्याम्पस अफ म्यानेजमेन्ट एण्ड टेक्नोलोजीद्वारा छात्रवृत्ति कार्यक्रम घोषणा
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP