नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, साउन ३१, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
अर्थ
  • गृहपृष्ठ
  • अर्थ
  • सरकारले आठ महिनाका लागि देशभर जग्गा कित्ताकाट पुनः खुला गर्‍यो
सरकारले आठ महिनाका लागि देशभर जग्गा कित्ताकाट पुनः खुला गर्‍यो
RSG-2
बागेश्वरी पोस्ट
शुक्रबार, कात्तिक २८, २०८२ बागेश्वरी पोस्ट
सरकारले आठ महिनाका लागि देशभर जग्गा कित्ताकाट पुनः खुला गर्‍यो

काठमाडौँ । सरकारले भू–उपयोगसम्बन्धी नियमावली संशोधन गर्दै करिब आठ महिनाका लागि देशभर जग्गाको कित्ताकाट पुनः खुला गरेको छ । नयाँ संशोधन अनुसार, भू–उपयोग वर्गीकरण नगरेका स्थानीय तहका लागि कित्ताकाट रोक्ने मिति एक वर्षपछि सारिएको हो ।

यसअघि नियमावलीमा २०८२ असार मसान्तपछि वर्गीकरण नभएका स्थानीय तहमा कित्ताकाट प्रतिबन्ध लाग्ने व्यवस्था थियो, जसको प्रभाव करिब ५०० स्थानीय तहमा परेको थियो । यसले घरजग्गा कारोबारदेखि राजस्व संकलनसम्ममा प्रत्यक्ष असर परेको थियो ।

संशोधित प्रावधान अनुसार अब २०८३ असार मसान्तसम्म देशभर कित्ताकाट गर्न सकिनेछ । भू–उपयोग वर्गीकरण पूरा गरिसकेका स्थानीय तहमा भने पहिलेझैँ निरन्तररूपमा कित्ताकाट हुने व्यवस्था यथावत रहनेछ ।

सरकारले बाँकी स्थानीय तहलाई तोकिएको समयभित्र भू–उपयोग वर्गीकरण पूरा गर्न निर्देश दिएको छ। तोकिएको समयभित्र वर्गीकरण सम्पन्न नभए पुनः कित्ताकाट बन्द हुने चेतावनी पनि नियमावलीले दिएको छ ।

देशभर ७५३ स्थानीय तह रहेकामा करिब दुई तिहाईमा रोकिएका कारण यसअघि घरजग्गा कारोबार सुस्त बनेको थियो । नयाँ निर्णयले यस क्षेत्रमा केही सहजता आउने तथा बजारमा चलायमानता बढ्ने अपेक्षा गरिएको छ ।

 

 


प्रकाशित मिति: शुक्रबार, कात्तिक २८, २०८२  १०:२९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
पत्रकार शाह र गैरे सम्मानित
पत्रकार शाह र गैरे सम्मानित
बाँकेमा ९७.३९ प्रतिशत धान रोपाइँ
बाँकेमा ९७.३९ प्रतिशत धान रोपाइँ
नेपालगञ्ज उद्योग वाणिज्य संघको सर्वसम्मत नेतृत्व घोषणा, तीन समूहबीच सहमतिपछि ओली अध्यक्षका उम्मेदवार
नेपालगञ्ज उद्योग वाणिज्य संघको सर्वसम्मत नेतृत्व घोषणा, तीन समूहबीच सहमतिपछि ओली अध्यक्षका उम्मेदवार
बाँकेमा ९३.०४ प्रतिशत क्षेत्रफलमा धान रोपाइँ सम्पन्न
बाँकेमा ९३.०४ प्रतिशत क्षेत्रफलमा धान रोपाइँ सम्पन्न
IRD Nepalgunj rapti 3 rapti 4
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP