नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शुक्रबार, असार १२, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
अर्थ
  • गृहपृष्ठ
  • अर्थ
  • खुद्रा व्यवसायीको सहकारी संघसंग समस्या समाधानार्थ छलफल
खुद्रा व्यवसायीको सहकारी संघसंग समस्या समाधानार्थ छलफल
RSG-2
बागेश्वरी पोस्ट
सोमबार, असार २२, २०७७ बागेश्वरी पोस्ट
खुद्रा व्यवसायीको सहकारी संघसंग समस्या समाधानार्थ  छलफल

नेपालगन्ज । खुद्रा व्यवसायी संघ नेपालगन्जले जिल्ला सहकारी संघ लिमिटेड बाँके समक्ष आफ्ना समस्याहरु प्रस्तुत गर्दै समाधानका लागि छ्लफल गरेको छ ।

खुद्रा व्यवसायी संघका अध्यक्ष शिव प्रसाद दाहालको नेतृत्वमा सहकारी संघको कार्यालय पुगेको प्रतिनिधि मण्डलले सहकारी तथा वित्तीय संस्थामा जम्मा गरेको निक्षेपकाे सुरक्षा, कर्जा तथा किस्तामा सहुलियत, कर्जा नवीकरणमा म्याद थप र केही प्रतिशत ब्याजदरमा छुट लगायत अन्य समसामयिक विषयमा छलफल गरेको हो ।

छलफलमा जिल्ला सहकारी संघ लिमिटेड बाँकेका अध्यक्ष प्रेमप्रसाद सुवेदी लगायत जिल्लाका विभिन्न विषयगत सहकारी संघका अध्यक्षहरूले लकडाउन अवधिभरकाे ब्याजकाे दश प्रतिशत छुट गर्ने निर्णय भइसकेको जानकारी गराउँदै सहकारी तथा वित्तीय संस्थामा ९९ प्रतिशत खुद्रा व्यवसायीहरू जाेडिएकाले अागामी दिनहरूमा पनि व्यवसायीहरूसँग वृहत् रुपमा अापसी छलफल र सहमति अनुसार खुद्रा व्यवसायीका मागहरूलाई सम्बाेधन गर्दै जाने प्रतिबद्धता जनाएको अध्यक्ष दाहालले जानकारी दिनुभयो ।

त्यसक्रममा राष्ट्रिय सहकारी बैंक लिमिटेडका सञ्चालक विजया धिताल, बचत तथा ऋण जिल्ला सहकारी संघ बाँकेका अध्यक्ष प्रकाश ज्ञवाली, बहुउद्देश्यीय जिल्ला सहकारी संघ लिमिटेड बाँकेका अध्यक्ष बलबहादुर खड्का, साना किसान जिल्ला कृषि सहकारी संघ लिमिटेड बाँकेका एकता शाह, बचत तथा ऋण जिल्ला सहकारी संघ लिमिटेड बाँकेका सचिव प्रेमबहादुर शाह, बचत ऋण जिल्ला सहकारी संघ लिमिटेड बाँकेका प्रबन्ध सञ्चालक नवराज उपाध्यायको उपस्थितिमा खुद्रा व्यवसायी संघका प्रतिनिधि मण्डल अध्यक्ष दाहाल, संस्थापक अध्यक्ष भीमबहादुर रानाभाट, उपाध्यक्ष हिमनाथ पाैडेल, उपाध्यक्ष (महिला) प्रतिमा लम्साल, सचिव युवराज काफ्ले, कार्यसमिति सदस्य ललित कडायतवीच छलफल गरिएको थियो ।


प्रकाशित मिति: सोमबार, असार २२, २०७७  २२:१६
प्रतिक्रिया दिनुहोस्
थप समाचार
भायानेटद्वारा वाईफाई–६ सहितको २५० एमबिपिएस प्याकेज सार्वजनिक, भायाटिभीमार्फत विश्वकप हेर्न सकिने
भायानेटद्वारा वाईफाई–६ सहितको २५० एमबिपिएस प्याकेज सार्वजनिक, भायाटिभीमार्फत विश्वकप हेर्न सकिने
नेपालगन्जमा नयाँ इलेक्ट्रिक एसयूभी ‘ओमोडा ई–५ प्रो’ सार्वजनिक
नेपालगन्जमा नयाँ इलेक्ट्रिक एसयूभी ‘ओमोडा ई–५ प्रो’ सार्वजनिक
Ai प्रविधिसहित नेपालमा लन्च भयो Honor 600 सिरिज
Ai प्रविधिसहित नेपालमा लन्च भयो Honor 600 सिरिज
सोल्टी वेस्टेन्ड प्रिमियर नेपालगञ्जमा पहिलो पटक 'थारु फूड फेस्टिबल' हुने
सोल्टी वेस्टेन्ड प्रिमियर नेपालगञ्जमा पहिलो पटक 'थारु फूड फेस्टिबल' हुने
Duwuda 3 nairainapur 12 narainapur 102
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP