नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बुधबार, मंसिर २४, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
अर्थ
  • गृहपृष्ठ
  • अर्थ
  • प्रजिअ कुरुम्बाङको पहलमा बाँके बिपद ब्यबस्थापन कोषमा रकम जम्मा हुँदै
प्रजिअ कुरुम्बाङको पहलमा बाँके बिपद ब्यबस्थापन कोषमा रकम जम्मा हुँदै
banijya office RSG-2
राप्तीसोनारी गाउँपालिकाले जम्मा गर्‍यो सबै रकम
बागेश्वरी पोस्ट
बिहीबार, असार २५, २०७७ बागेश्वरी पोस्ट
प्रजिअ कुरुम्बाङको पहलमा बाँके बिपद ब्यबस्थापन कोषमा रकम जम्मा हुँदै

नेपालगन्ज । बाँकेस्थित जिल्ला बिपद् ब्यबस्थापन कोषमा बाँकेका प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्बाङको पहलमा रकम जम्मा हुने क्रम जारी छ ।

कोरोना नियन्त्रणका लागि बाँकेका सबै स्थानीय तहले बिपद् ब्यबस्थापन कोषमा तोकिएको रकमको आधा मात्र जम्मा गरेपनि राप्तीसोनारी गाउँपालिकाले भने पूरै रकम जम्मा गरेको छ ।

बिपद् ब्यबस्थापन कोषमा बाँकेका ८ वटै स्थानीय तह मध्ये नेपालगन्ज उपमहानगरपालिकाले २५ लाख बुझाउनुपर्नेमा आधा १२ लाख ५० हजार , कोहलपुर नगरपालिकाले २० लाखमा १० लाख बुझाएको प्रजिअ कुरुम्बाङले बताउनुभयो। त्यस्तै प्रजिअ कुरुम्बाङका अनुसार राप्तीसोनारी गाउँपालिकाले भने सबै १० लाख रुपैयाँ बिपद् ब्यबस्थापन कोषमा जम्मा गरिसकेको छ ।बिपद् ब्यबस्थापन कोषमा गाउँपालिकाले १० लाख रुपैयाँ बुझाउनुपर्ने निर्णय भएको थियो । जसमा राप्तीसोनारी गाउँपालिका पूरै रकम जम्मा गर्ने पहिलो पालिका बनेको छ ।

त्यस्तै नरैनापुर गाउँपालिकाले ५ लाख, खजुरा गाउँपालिकाले ५ लाख, जानकी गाउँपालिकाले ५ लाख रुपैयाँ जम्मा गरिसकेका छन् ।बैजनाथ र डुडुवा गाउँपालिकाले भने बिपद् ब्यबस्थापन कोषमा रकम जम्मा गर्ने तयारी गरेको बताएका छन् । डुडुवा गाउँपालिकाले अब केही दिनमै रकम जम्मा गर्ने जानकारी दिएको छ ।

कोरोना नियन्त्रणका लागि सबै पालिकाले समयमै सहयोग गर्न जरुरी रहेको प्रजिअ कुरुम्बाङले बताउनुभयो । राप्तीसोनारी गाउँपालिकाले जस्तै सबै पालिकाले पूरै रकम जम्मा गरेमा कोरोना नियन्त्रणका लागि सहयोग पुग्ने प्रजिअ कुरुम्बाङले बताउनुभयो । राप्तीसोनारी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दल बहादुर बस्नेतले कोरोना नियन्त्रण गर्न सबैको सहयोग अति जरुरी रहेकाले हातेमालो गरेर अगाडि बढ्नुपर्ने आवश्यकता औंल्याउनुभयो ।


प्रकाशित मिति: बिहीबार, असार २५, २०७७  १५:३७
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपालगन्ज भन्सारमा मूल्यांकन डाटाबेस प्रणाली सञ्चालन
नेपालगन्ज भन्सारमा मूल्यांकन डाटाबेस प्रणाली सञ्चालन
नेपालगञ्जमा प्राइमोको शेयर कारोवार सुरु
नेपालगञ्जमा प्राइमोको शेयर कारोवार सुरु
पत्रकारहरुसंग बीमा संवादः बीमा साक्षरता र सचेतना प्रबद्र्धनमा जोड
पत्रकारहरुसंग बीमा संवादः बीमा साक्षरता र सचेतना प्रबद्र्धनमा जोड
सडकपेटीको अतिक्रमण हटाउन नेपालगन्जमा डोजर चल्यो
सडकपेटीको अतिक्रमण हटाउन नेपालगन्जमा डोजर चल्यो
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP