नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शुक्रबार, वैशाख २५, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बिचार
  • गृहपृष्ठ
  • बिचार
  • जनताले चाहिँ किन ५० प्रतिशत थप भाडा तिर्ने ?
जनताले चाहिँ किन ५० प्रतिशत थप भाडा तिर्ने ?
बागेश्वरी पोस्ट
सोमबार, असोज ५, २०७७ बागेश्वरी पोस्ट
जनताले चाहिँ किन ५० प्रतिशत थप भाडा तिर्ने ?
उत्सब सिंजाली मगर

उत्सब सिंजाली मगर

कोरोना भाइरस संक्रमणको जोखिम कायम नै रहँदा खुलेका सार्वजनिक यातायातमा आवतजावत गर्न जोखिमपूर्ण बनेको छ या छैन आजको गम्भीर प्रश्न ? नेपाल सरकार यातायात व्यवस्था विभागले भने जस्तो के साँच्चिकै सार्वजनिक यातायातमा मापदण्ड कायम छन् त ? मलाई त लाग्दैन व्यवहारमा चाहिँ कहिँ कतै कार्यान्वयन भएको !

जव कार्यान्वयन नै भएको छैन भने हामी जनता यसै त यो कोरोनाको कहरमा विभिन्न माध्यमबाट चपेटामा परिरहेको बेलामा मर्न न बाँच्नुको स्थिति छ, त्यसैमा यो ५० प्रतिशत भाडा थप जुन सरकारले नियम लागू गरिदियो घुमाइफिराइ पीडितको भन्दा जनता नै मारमा ! आखिर हामीले किन थप ५० प्रतिशत भाडा दिने जब कहिँ कतै सवारी साधनमा न सामाजिक दुरी न केही भने बमोजिम नै छ जबकि गाडी वालाहरुले मान्छे पाएसम्म हालेकै छन् । त्यहाँ कहिँ कतै केही नियम लागू नै गरेका छैनन् ।

ऐन नियम कानुन कागजमा मात्र सिमित छ । व्यवहारमा कहिँ कतै लागू गरिएको छैन । मैले यो सबै भन्दै गर्दा मेरो चाहना केवल यो हो कि जब सरकार, यातायात ब्यवस्था बिभागले लगाएको नियमको ब्यवहारमा लागू हुँदैन भने हामी जनताले चाहिँ किन ५० प्रतिशत थप भाडा तिर्ने त ?


प्रकाशित मिति: सोमबार, असोज ५, २०७७  १४:५१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
भन्सार कडाईले वैध व्यापार प्रवर्द्धन र स्वदेशी बजार संरक्षणमा टेवा
भन्सार कडाईले वैध व्यापार प्रवर्द्धन र स्वदेशी बजार संरक्षणमा टेवा
शिक्षामा आमूल परिवर्तन र समयको पदचाप
शिक्षामा आमूल परिवर्तन र समयको पदचाप
भावी प्रधानमन्त्रीज्यूलाई खुल्ला पत्र
भावी प्रधानमन्त्रीज्यूलाई खुल्ला पत्र
नयाँ जनादेश, नयाँ नेतृत्व र शिक्षामा अबको बाटो: एक विश्लेषण
नयाँ जनादेश, नयाँ नेतृत्व र शिक्षामा अबको बाटो: एक विश्लेषण
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP