Bageshwori Post
Skip
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बुधबार, भदौ ३१, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
अर्थ
  • गृहपृष्ठ
  • अर्थ
  • ३५ करोड लागतमा निर्मित ह्याप्पी वर्ल्ड फनपार्क आजदेखि संचालनमा [फोटो फिचर]
३५ करोड लागतमा निर्मित ह्याप्पी वर्ल्ड फनपार्क आजदेखि संचालनमा [फोटो फिचर]
RSG-2
बागेश्वरी पोस्ट
सोमबार, कात्तिक २४, २०७७ बागेश्वरी पोस्ट
३५ करोड लागतमा निर्मित ह्याप्पी वर्ल्ड फनपार्क आजदेखि संचालनमा [फोटो फिचर]

नेपालगन्ज । बाँकेको हवल्दारपुरमा ३५ करोड लागतमा निर्मित ह्याप्पी वर्ल्ड फनपार्क आजदेखि संचालनमा आएको छ । कोहलपुर नगरपालिकाको वडा नम्बर १४ हवल्दारपुरमा साढे तीन विगाहा क्षेत्रफलमा फैलिएको उक्त फनपार्कलाई कोरोना महामारीकै वीच स्वास्थ्य सुरक्षाका सम्पूर्ण मापदण्ड अपनाएर संचालनमा ल्याइएको ह्याप्पी वर्ल्ड फनपार्कका प्रवन्ध निर्देशक विजय भण्डारी (बासु)ले बताउनुभयो ।

भण्डारीले यो जिल्लाकै पहिलो फनपार्क भएपनि कोरोना भाइरसको जोखिमलाई मध्यनजर गर्दै केही समय ढिला गरी संचालनमा ल्याइएको बताउनुभयो । उद्घाटनका अवसरमा आज पहिलो दिन प्रवेश नि:शुल्क गरिएको फनपार्कमा स्काई साइक्लिङ्ग, जिप्ले, बुल राइड, जाइन्ट सिरिङ्ग, वाल क्लाइम्बिङ्ग र बच्चाहरुको लागि बन्जी लगायतका अन्य सुविधाहरु समेत रहेको भण्डारीले बताउनुभयो ।

नेपालगन्जका २५ जना प्रतिष्ठित ब्यापारीहरुको समूले संचालनमा ल्याएको ह्याप्पी वर्ल्डमा वाटर फनका साथै रेष्टुरेण्ट र ब्यांकेटसम्मको सुविधा छ । पहिलो दिन प्रवेश नि:शुल्क भएपनि फनपार्कभित्र गेमिङ्ग आनन्द लिन प्रत्येक इभेन्ट अनुसार १५० देखि २५० सम्म शुल्क निर्धारण गरिएको छ ।

कोरोनाको जोखिम कायमै रहेकाले तत्काल स्विमिङ्ग पुल लगायतका केही सुविधा बाहेक अन्य गेमहरु मात्र संचालन गरिएपनि केही समय पश्चात् पुन: सबै सुविधाहरु सहित फन पार्कको ग्राण्ड ओपेनिङ्ग गरिने भण्डारीले बताउनुभयो ।

ह्याप्पी वर्ल्ड बाँकेमा सबैभन्दा पहिले निर्माणको काम शुरु गरेको योजना हो । यस बाहेक राँझा नजिकको फनपार्क निर्माणाधीन अवस्थामा छ भने नेपालगन्जको भवानियापुरमा रहेको फनपार्क केही समयअघि सञ्चालनमा आइसकेको छ ।











प्रकाशित मिति: सोमबार, कात्तिक २४, २०७७  २०:३९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
एथर नेपालको १५औँ 'एक्सपेरियन्स सेन्टर' नेपालगन्जमा
एथर नेपालको १५औँ 'एक्सपेरियन्स सेन्टर' नेपालगन्जमा
नेपालगञ्जमा 'अन्तरपुस्ता वित्तीय सुधारसम्बन्धी परामर्श कार्यशाला’ सम्पन्न
नेपालगञ्जमा 'अन्तरपुस्ता वित्तीय सुधारसम्बन्धी परामर्श कार्यशाला’ सम्पन्न
HONOR X7e को नेपाली बजारमा इन्ट्री, ५० मेगापिक्सेल क्यामेरा र ७,५०० एमएएच ब्याट्री
HONOR X7e को नेपाली बजारमा इन्ट्री, ५० मेगापिक्सेल क्यामेरा र ७,५०० एमएएच ब्याट्री
नेपालगञ्ज उद्योग बाणिज्य संघका नवनिर्वाचित पदाधिकारी र सदस्यद्वारा सपथ र पदभार ग्रहण
नेपालगञ्ज उद्योग बाणिज्य संघका नवनिर्वाचित पदाधिकारी र सदस्यद्वारा सपथ र पदभार ग्रहण
rapti 3 rapti 4 nairainapur 11
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP