नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बुधबार, मंसिर २४, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
अर्थ
  • गृहपृष्ठ
  • अर्थ
  • नेपालगञ्ज-ठाकुरद्वारा पर्यटन बस सुरु
नेपालगञ्ज-ठाकुरद्वारा पर्यटन बस सुरु
banijya office RSG-2
बागेश्वरी पोस्ट
शुक्रबार, फागुन १४, २०७७ बागेश्वरी पोस्ट
नेपालगञ्ज-ठाकुरद्वारा पर्यटन बस सुरु

नेपालगञ्ज । नेपालगञ्ज-ठाकुरद्वारा पर्यटन बस सेवा सुरु भएको छ । नेपाल एसोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट (नाट्टा) बाँकेले आजदेखि नेपालगञ्ज-ठाकुरद्वारा पर्यटन बस सञ्चालनमा ल्याएको हो ।

नेपालगञ्ज उपमहानगरपालिकासंगको सहकार्यमा नाट्टा बाँके च्याप्टरले आन्तरिक पर्यटकको सुविधालाई मध्यनजर गरेर बस सेवा शुरु गरेको हो । बस सेवाको आज एक कार्यक्रमका बीच नेपालगञ्जका मेयर डा. धवल शमशेर राणाले उद्घाटन गर्नुभयो । पर्यटन प्रवर्द्धनका लागि सबैको हातेमालो जरुरी रहेको मेयर डा. राणाले बताउनुभयो । उपमेयर उमा थापा मगरले पर्यटन प्रवर्द्धनका लागि निजी क्षेत्रको अहम् भूमिका रहेको बताउनुभयो ।

उद्घाटन कार्यक्रममा पर्यटन प्रवर्द्धन मंच बाँकेका अध्यक्ष कृष्ण प्रसाद श्रेष्ठ, नेपालगन्ज उद्योग बाणिज्य संघका उपाध्यक्ष आदेश अग्रवाल, होटल व्यवसायी संघका अध्यक्ष भिम कँडेलले नाट्टाले ठाकुरद्वारामा पर्यटन बस संचालन गरेर राम्रो सुरुवात गरेको बताउनुभयो । स्वीफ्ट होलिडे कम्पनीले उपलब्ध गराएको बस नाट्टाले सञ्चालन गर्न लागेको हो । पर्यटन बस सञ्चालनपछि नेपालगञ्ज आउने पर्यटकका लागि ठाकुरद्वारा र त्यहाँ आउने पर्यटकलाई नेपालगञ्ज ल्याउन व्ववसायीहरुका लागि सहज हुने विश्वास नाट्टाको छ ।

नाट्टा बाँके च्याप्टरका अध्यक्ष श्रीराम सिग्देलले पहिलो चरणमा आजदेखि हप्तामा एक दिन बस चलाइने जानकारी दिनुभयो । निजी गाडी वा भाडामा एक्लै गाडी लिएर जाँदा महंगो नपरोस् भनेर सुविधा सम्पन्न पर्यटक बस सञ्चालनमा ल्याइएको सिग्देलले बताउनुभयो । नेपालगञ्जबाट छुट्ने बस बर्दियाको मैनापोखर, बढैयाताल, गुलरिया, मधुवन, ओरालीबजार हुँदै ठाकुरद्वारासम्म पुग्नेछ । हरियो नम्बर प्लेटको पर्यटक बसमा सहज यात्रासंगै सहुलियत भाडाको व्यवस्था मिलाइएको सिग्देलको भनाई छ ।

यसपछि सुपादेउराली, लुम्बिनी, कर्णालीका विभिन्न स्थानमा पनि सुविधा सम्पन्न गाडी सञ्चालनमा ल्याउने योजना रहेको नाट्टा बाँकेले जनाएको छ । नाट्टाले गत सातादेखि मात्र नेपालगञ्ज पोखरा नेपालगञ्जका लागि चार्टर विमान सञ्चालन गरेको छ ।

No description available.
No description available.
No description available.
No description available.
No description available.
No description available.


प्रकाशित मिति: शुक्रबार, फागुन १४, २०७७  १८:३८
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपालगन्ज भन्सारमा मूल्यांकन डाटाबेस प्रणाली सञ्चालन
नेपालगन्ज भन्सारमा मूल्यांकन डाटाबेस प्रणाली सञ्चालन
नेपालगञ्जमा प्राइमोको शेयर कारोवार सुरु
नेपालगञ्जमा प्राइमोको शेयर कारोवार सुरु
पत्रकारहरुसंग बीमा संवादः बीमा साक्षरता र सचेतना प्रबद्र्धनमा जोड
पत्रकारहरुसंग बीमा संवादः बीमा साक्षरता र सचेतना प्रबद्र्धनमा जोड
सडकपेटीको अतिक्रमण हटाउन नेपालगन्जमा डोजर चल्यो
सडकपेटीको अतिक्रमण हटाउन नेपालगन्जमा डोजर चल्यो
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP