नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, साउन १७, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
अर्थ
  • गृहपृष्ठ
  • अर्थ
  • क्यान्सर पीडितलाई आर्थिक सहयोग
क्यान्सर पीडितलाई आर्थिक सहयोग
RSG-2
बागेश्वरी पोस्ट
आइतबार, चैत १, २०७७ बागेश्वरी पोस्ट
क्यान्सर पीडितलाई आर्थिक सहयोग
पीडितलाई आईतबार नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १२ का वडा अध्यक्ष बुद्धिसागर सुबेदी र वडा सदस्य दिनेशराज पन्तको रोहवरमा नेपालगन्जमा रकम हस्तान्तरण गर्दै

नेपालगन्ज । कोरियामा रहेका नेपालीहरुले सुर्खेत चौकुने गाउँपालिका ६ का ५३ बार्षिय क्यान्सर पीडित धर्मराज धमलाको परिवारलाई ५३ हजार ४ सय ५४ रुपैया सहयोग गरिएको छ । उपचार गराईरहेका क्यान्सर पीडितको आर्थिक अवस्था निकै कमजोर भए पछि सहयोगको लागि सबैलाई अपिल गरिएको छ ।

नेपालगन्ज मेडिकल कलेजमा केही दिन देखि उपचार गराई रहेका पीडितलाई आईतबार नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १२ का वडा अध्यक्ष बुद्धिसागर सुबेदी र वडा सदस्य दिनेशराज पन्तको रोहवरमा नेपालगन्जमा उक्त रकम हस्तान्तरण गरिएको छ ।

कोरियामा बसेका चक्र प्रसाद धमलाको पहलमा विभिन्न ठाउँमा रहेका नेपालीहरुबाट रकम संकलन गरिएको हो । दिपक गौतम गुल्मी, शिव शर्मा अर्घाखाँची, महेश नेपाली धनगढी, भरत पौडेल स्याङजा, युवराज शर्मा दैलेख, सुरेन्द्र पाण्डे बझाङ, अजय पौडेल दाङ, शिव बस्नेत लमजुङ, किशोर राना गुल्मी, महेन्द्र देवकोटा कैलाली, इन्द्रजित गुभाजु रामेछाप, टीकाराम भट्टाराई दैलेख, सुमन कडेल सुर्खेत, धर्मराज देवकोटा सुर्खेत, बिश्वास सिलवाल पाल्पा, टेक बहादुर बटाला जाजरकोट, दीपेन्द्र जोशी सुर्खेत, चक्र प्रसाद धमला सुर्खेत, तुलसा गुरुङ सुर्खेत, बिष्णु भण्डारी गुल्मी, नवराज रावत सुर्खेत, राजु थापा पोखरा, दीपक कंडेल दाङ, राज तिमिल्सेना हेटौडा, भोजराज घोडासैनी सुर्खेत, सुशान्त शाही बर्दिया, सुधिर पौडेल स्याङया, गगन रावल सुर्खेत, गणेश सलामी सुर्खेतले रकम सहयोग गरेका हुन् ।

सहयोग गर्ने इच्छुक महानुभावहरुले पीडितका आफन्तको महेन्द्र न्यौपानेलाई ९८६९०९०४२७ मा सम्पर्क गर्न हुन सबैमा अनुरोध गरिएको छ ।


प्रकाशित मिति: आइतबार, चैत १, २०७७  १७:३३
प्रतिक्रिया दिनुहोस्
थप समाचार
बाँकेमा ९३.०४ प्रतिशत क्षेत्रफलमा धान रोपाइँ सम्पन्न
बाँकेमा ९३.०४ प्रतिशत क्षेत्रफलमा धान रोपाइँ सम्पन्न
बाँकेमा ८४ प्रतिशत धान रोपाइँ सम्पन्न
बाँकेमा ८४ प्रतिशत धान रोपाइँ सम्पन्न
बाँकेमा कुल खेतीयोग्य क्षेत्रफलको ६० प्रतिशतमा धान रोपाइँ
बाँकेमा कुल खेतीयोग्य क्षेत्रफलको ६० प्रतिशतमा धान रोपाइँ
भोलिदेखि फेरि १४.२ केजीकै ग्यास सिलिन्डर बिक्री–वितरण
भोलिदेखि फेरि १४.२ केजीकै ग्यास सिलिन्डर बिक्री–वितरण
IRD Nepalgunj rapti 3 rapti 4
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP