नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बिहीबार, मंसिर १०, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
अर्थ
  • गृहपृष्ठ
  • अर्थ
  • सात वटै प्रदेश सरकारले आज बजेट ल्याउँदै
सात वटै प्रदेश सरकारले आज बजेट ल्याउँदै
बागेश्वरी पोस्ट
मंगलबार, असार १, २०७८ बागेश्वरी पोस्ट
सात वटै प्रदेश सरकारले आज बजेट ल्याउँदै

नेपालगन्ज  । सात वटै प्रदेश सरकारहरुले आज एकैपटक आर्थिक वर्ष २०७८–७९ वर्षको बजेट सार्वजनिक गर्दैछन् । केन्द्रीय सरकारले जेठ १५ र प्रदेश सरकारले असार १ गते बजेट ल्याउनु पर्ने संवैधानिक व्यवस्था छ । 

सोही वाध्यात्मक परिस्थितिलाई मध्यनजर गर्दै संघीय कामचलाउ सरकारले अध्यादेशमार्फत बजेट ल्याएको थियो भने प्रदेश सरकारहरुले पनि आ–आफ्ना योजनासहित बजेट ल्याउँदैछन् । सबैभन्दा बढी दबाबमा गण्डकी प्रदेश देखिएको छ । गत शनिबारमात्र नयाँ सरकार आएको अवस्थामा गण्डकीले बजेटमा समेट्ने विषयलाई पुरानै बजेटको आकार र योजनामा सामान्य करेक्सन गरेर ल्याउने बताइएको छ । 

त्यस्तै प्रदेश १ सरकारले कोरोना महामारीलाई केन्द्रित गरेर करिब साढे ३५ अर्ब हाराहारीको बजेट ल्याउने तयारी गरेको छ । प्रदेश २ सरकारले चालु आर्थिक वर्षको हाराहारीमा ३३ अर्ब आसपासको बजेट ल्याउँदैछ ।

बागमती प्रदेशले ५५ अर्ब रुपैयाँ हाराहारीको बजेट ल्याउने तयारी गरेको छ । गण्डकी प्रदेशले ३२ अर्ब हाराहारीको बजेट ल्याउने तयारी छ । लुम्बिनी प्रदेश सरकारले ३९ अर्ब हाराहारीको बजेट ल्याउँदैछ । त्यसैगरी कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशले करिब ३० अर्बको हाराहारीमा बजेट ल्याउने बताइएको छ । 


प्रकाशित मिति: मंगलबार, असार १, २०७८  १०:१४
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपालगञ्ज–दिल्ली उडान र सुख्खा बन्दरगाहका लागि प्रधानमन्त्रीलाई ज्ञापनपत्र
नेपालगञ्ज–दिल्ली उडान र सुख्खा बन्दरगाहका लागि प्रधानमन्त्रीलाई ज्ञापनपत्र
कर सप्ताह शुभारम्भमा नेपालगञ्जमा प्रभातफेरि
कर सप्ताह शुभारम्भमा नेपालगञ्जमा प्रभातफेरि
प्रधानमन्त्रीको भारत भ्रमणमा नेपालगञ्ज–दिल्ली हवाई उडान र सुख्खा बन्दरगाहको एजेण्डा समेट्न माग
प्रधानमन्त्रीको भारत भ्रमणमा नेपालगञ्ज–दिल्ली हवाई उडान र सुख्खा बन्दरगाहको एजेण्डा समेट्न माग
होटल व्यवसायी संघ बाँकेको शुभकामना आदानप्रदान
होटल व्यवसायी संघ बाँकेको शुभकामना आदानप्रदान
rapti 3 rapti 4 nairainapur 11
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
© 2026 . All Rights Reserved.
Site by: SoftNEP