नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शुक्रबार, मंसिर ११, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
अर्थ
  • गृहपृष्ठ
  • अर्थ
  • नेपालगञ्जबाट १३ लाख रुपैयाँसहित दुईजना पक्राउ
नेपालगञ्जबाट १३ लाख रुपैयाँसहित दुईजना पक्राउ
बागेश्वरी पोस्ट
बुधबार, मंसिर २५, २०७६ बागेश्वरी पोस्ट
नेपालगञ्जबाट १३ लाख रुपैयाँसहित दुईजना पक्राउ
जिल्ला प्रहरी कार्यालय बाँके

नेपालगञ्ज ।नेपालगञ्जमा १३ लाख रुपैयाँसहित दुई जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय बाँकेले स्रोत नखुलेको ठूलो परिमाणको रकमसहित दुई जनालाई पक्राउ गरेको छ । नेपालगञ्ज उपमहानगरपालिका वडा नं २ घरबारी टोलबाट बुधवार स्रोत नखुलेको १३ लाख रकमसहित दुई जना पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा नेपालगञ्ज उपमहानगरपालिका वडा नं। २ घरबारी टोलका ४६ वर्षीय बिनोद कुमार सोनी र सोही ठाँउका १८ वर्षीय सौरभ सोनी रहेको जिल्ला प्रहरी कार्यालय बाँके मुद्दा फाँटका ईञ्चार्ज प्रहरी निरीक्षक दिपक मल्लले जानकारी दिए । सिमावर्ती वजार रुपइडिहाबाट फर्किरहेका उनिहरुको शंकास्पद गतिविधिलाई नियालिरहेको क्षेत्रिय अनुसन्धान ब्यूरोको टोली र जिल्ला प्रहरीको टोलीले संयुक्त रुपमा पक्राउ गरेको हो । प्रहरीलाई देख्ने बित्तिकै उनिहरुले ३ लाख रुपैयाँ फालेर भाग्ने प्रयास गरेको प्रहरी निरीक्षक मल्लले बताए ।

बिनोदलाई खानतलासी गर्ने क्रममा नगद ४ लाख र सौरभको साथबाट ६ लाख रकम बरामद गरेको प्रहरीले सडममा फालिएको ३ लाख नगदसमेत गरी जम्मा १३ लाख रकम बरामद गरेको हो । बरामद रकम र पक्राउ परेका दुबैलाई आवश्यक अनुसन्धानकालागि जिल्ला प्रहरी कार्यालय बाँकेमा राखेर अनुसन्धान शुरु गरिएको प्रहरी निरीक्षक मल्लले बताए । जिल्ला प्रहरी कार्यालय बाँकेले स्रोत नखुलेको ठूलो परिमाणको रकमसहित दुई जनालाई पक्राउ गरेको छ । नेपालगञ्ज उपमहानगरपालिका वडा नं। २ घरबारी टोलबाट बुधवार स्रोत नखुलेको १३ लाख रकमसहित दुई जना पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा नेपालगञ्ज उपमहानगरपालिका वडा नं। २ घरबारी टोलका ४६ वर्षीय बिनोद कुमार सोनी र सोही ठाँउका १८ वर्षीय सौरभ सोनी रहेको जिल्ला प्रहरी कार्यालय बाँके मुद्दा फाँटका ईञ्चार्ज प्रहरी निरीक्षक दिपक मल्लले जानकारी दिए ।

सिमावर्ती वजार रुपइडिहाबाट फर्किरहेका उनिहरुको शंकास्पद गतिविधिलाई नियालिरहेको क्षेत्रिय अनुसन्धान ब्यूरोको टोली र जिल्ला प्रहरीको टोलीले संयुक्त रुपमा पक्राउ गरेको हो । प्रहरीलाई देख्ने बित्तिकै उनिहरुले ३ लाख रुपैयाँ फालेर भाग्ने प्रयास गरेको प्रहरी निरीक्षक मल्लले बताए । बिनोदलाई खानतलासी गर्ने क्रममा नगद ४ लाख र सौरभको साथबाट ६ लाख रकम बरामद गरेको प्रहरीले सडममा फालिएको ३ लाख नगदसमेत गरी जम्मा १३ लाख रकम बरामद गरेको हो ।

बरामद रकम र पक्राउ परेका दुबैलाई आवश्यक अनुसन्धानकालागि जिल्ला प्रहरी कार्यालय बाँकेमा राखेर अनुसन्धान शुरु गरिएको प्रहरी निरीक्षक मल्लले बताए ।


प्रकाशित मिति: बुधबार, मंसिर २५, २०७६  १८:३५
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपालगञ्ज–दिल्ली उडान र सुख्खा बन्दरगाहका लागि प्रधानमन्त्रीलाई ज्ञापनपत्र
नेपालगञ्ज–दिल्ली उडान र सुख्खा बन्दरगाहका लागि प्रधानमन्त्रीलाई ज्ञापनपत्र
कर सप्ताह शुभारम्भमा नेपालगञ्जमा प्रभातफेरि
कर सप्ताह शुभारम्भमा नेपालगञ्जमा प्रभातफेरि
प्रधानमन्त्रीको भारत भ्रमणमा नेपालगञ्ज–दिल्ली हवाई उडान र सुख्खा बन्दरगाहको एजेण्डा समेट्न माग
प्रधानमन्त्रीको भारत भ्रमणमा नेपालगञ्ज–दिल्ली हवाई उडान र सुख्खा बन्दरगाहको एजेण्डा समेट्न माग
होटल व्यवसायी संघ बाँकेको शुभकामना आदानप्रदान
होटल व्यवसायी संघ बाँकेको शुभकामना आदानप्रदान
rapti 3 rapti 4 nairainapur 11
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
© 2026 . All Rights Reserved.
Site by: SoftNEP