नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सोमबार, असार १५, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
अर्थ
  • गृहपृष्ठ
  • अर्थ
  • पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ बाँकेको १३औं साधारणसभा सम्पन्न
पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ बाँकेको १३औं साधारणसभा सम्पन्न
RSG-2
बागेश्वरी पोस्ट
शनिबार, मंसिर २८, २०७६ बागेश्वरी पोस्ट
पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ बाँकेको १३औं साधारणसभा सम्पन्न

नेपालगन्ज। नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ जिल्ला शाखा बाँकेको १३औं साधारणसभा आज नेपालगन्जमा सम्पन्न भएको छ । बाँके शाखा अध्यक्ष शालिक सुवेदीको अध्यक्षता एवम् महासंघका केन्द्रिय अध्यक्ष मनहरि बस्यालको प्रमुख आतिथ्यतामा सम्पन्न साधारणसभाको उद्घाटनमा उपाध्यक्ष मन्दिरा पाण्डेले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो ।

सचिव प्रदिप सापकोटाले वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको सभामा नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १२ का वडा अध्यक्ष बुद्धिसागर सुवेदी र नेपालगन्ज उद्योग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष अब्दुल वाहिद मन्सुरी विशिष्ट अतिथिका रुपमा हुनुहुन्थ्यो । प्रमुख अतिथि बस्यालले पुस्तक तथा स्टेशनरी व्यवसायीले झेल्नु परिरहेको नीतिगत समस्या समाधानका लागि सरकारसंग पहल गरिरहेको वताउनुभयो । व्यवसायीको हकहित संरक्षणका लागि महासंघ गम्भीर रहेको उहाँले बताउनुभयो । वस्यालले बाँके शाखाको सक्रियता र क्रियाशिलताको प्रशंसा समेत गर्नुभयो । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १२ का अध्यक्ष सुवेदीले महासंघले आफ्नो हकहितसंगै अभिभावक र विद्यार्थीहरुलाई प्रदान गर्ने सेवा सुविधाबारे पनि ख्याल गर्नुपर्नेमा जोड दिँदै पुस्तक व्यवसायीहरुसंग सहकार्यका लागि सधैं तयार रहेको बताउनुभयो ।

नेपालगन्ज उद्योग बाणिज्य संघका वरिष्ठ उपाध्यक्ष मन्सुरीले खुला सीमानाका कारण स्टेशनरी व्यवसायी पनि मारमा परेको भन्दै भन्सारमा कडाई गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो । उहाँले रुपैडिहाबाट फुटकर सामान ल्याउँदा भन्सार तिर्नु नपरेका कारण नेपालगन्जका व्यापारी र व्यवसायीहरु मर्कामा परेको बताउनुभयो ।

साधारणसभाको उद्घाटन सत्रमा नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघका केन्द्रिय सदस्य बुद्धि प्रसाद अधिकारी, हेमराज पौडेल, प्रदेश ५ का अध्यक्ष वसन्त लामिछाने, उपाध्यक्ष चन्द्रमणि पौडेल, जनक शिक्षा सामाग्री केन्द्र लिमिटेड नेपालगन्जमा क्षेत्रीय प्रवन्धक रविन शर्मा, नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष ठाकुरसिंह थारु, प्याब्सन बाँकेका अध्यक्ष राजेन्द्र आचार्य लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।साधारणसभामा व्यवसायीहरुले भोग्नुपरेका समस्या र चुनौति तथा भावी कार्ययोजनाबारे छलफल भएको अध्यक्ष सुवेदीले बताउनुभयो । संघको बाँके शाखामा हाल करिव १ सय ५० सदस्य आवद्ध छन् ।


प्रकाशित मिति: शनिबार, मंसिर २८, २०७६  १७:४६
प्रतिक्रिया दिनुहोस्
थप समाचार
भायानेटद्वारा वाईफाई–६ सहितको २५० एमबिपिएस प्याकेज सार्वजनिक, भायाटिभीमार्फत विश्वकप हेर्न सकिने
भायानेटद्वारा वाईफाई–६ सहितको २५० एमबिपिएस प्याकेज सार्वजनिक, भायाटिभीमार्फत विश्वकप हेर्न सकिने
नेपालगन्जमा नयाँ इलेक्ट्रिक एसयूभी ‘ओमोडा ई–५ प्रो’ सार्वजनिक
नेपालगन्जमा नयाँ इलेक्ट्रिक एसयूभी ‘ओमोडा ई–५ प्रो’ सार्वजनिक
Ai प्रविधिसहित नेपालमा लन्च भयो Honor 600 सिरिज
Ai प्रविधिसहित नेपालमा लन्च भयो Honor 600 सिरिज
सोल्टी वेस्टेन्ड प्रिमियर नेपालगञ्जमा पहिलो पटक 'थारु फूड फेस्टिबल' हुने
सोल्टी वेस्टेन्ड प्रिमियर नेपालगञ्जमा पहिलो पटक 'थारु फूड फेस्टिबल' हुने
Duwuda 3 nairainapur 12 narainapur 102
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP