नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शुक्रबार, भदौ ५, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
अर्थ
  • गृहपृष्ठ
  • अर्थ
  • बाँकेका ट्राभल एजेन्सीहरुद्वारा श्री एअरलाइन्सको टिकट काट्न बन्द
बाँकेका ट्राभल एजेन्सीहरुद्वारा श्री एअरलाइन्सको टिकट काट्न बन्द
RSG-2
बागेश्वरी पोस्ट
आइतबार, मंसिर २९, २०७६ बागेश्वरी पोस्ट
बाँकेका ट्राभल एजेन्सीहरुद्वारा श्री एअरलाइन्सको टिकट काट्न बन्द

नेपालगञ्ज । बाँकेका ट्राभल एजेन्सीहरुले श्री एअरलाइन्सको टिकट काट्न बन्द गरेका छन् । सुरुवाती समयमा अन्य एअरलाइन्स भन्दा राम्रो कमिशन दिएको श्रीले ‘पिकअप’ लिएपछि कमिशन घटाउँदा बाँकेका ट्राभल एजेन्सीहरु रुष्ट बनेका थिए ।

अन्य एअरलाइन्ससंग मिलेर कमिशन घटाएको श्रीको ध्यानाकर्षण गराउँदै ज्ञापनपत्र बुझाइएपनि सुनुवाई नभएपछि ट्राभल एजेन्सीहरुले गत विहीबारदेखि अनिश्चितकालका लागि टिकट काट्न बन्द गरेका हुन् । ‘श्रीको व्यवसाय प्रबद्र्धनमा हामीले सहयोगी भूमिका खेल्यौं, सुरुमा बुद्ध र यति भन्दा राम्रो कमिशन दिएपछि हामीले पनि सपोर्ट गरेको हो तर श्रीको व्यवस्थापन पक्ष अनुत्तरदायी हुँदै हामीलाई बेवास्ता गरेर दिँदै आएको कमिशन पनि घटाएपछि २६ मंसिरदेखि हामीले उसको टिकट काट्न बन्द गरेका छौं,’ नेपाल एशोसियसन अफ ट्राभल एण्ड टुर्स एजेन्ट्स (नाटा) बाँकेका अध्यक्ष श्रीराम सिग्देलले भन्नुभयो ।

नाटाको प्रदेश र केन्द्रसंग समन्वय गरेर टिकट काट्न बन्द गरिएको बताउँदै अध्यक्ष सिग्देलले कसैले नाटाको निर्णय विपरित टिकट काटेको पाइए ५ हजार रुपैयाँ जरिवाना हुने बताउनुभयो । उहाँले यो आन्दोलन अन्य एअरलाइन्स विरुद्ध पनि भएको भन्दै अहिले यात्रुलाई मर्का नपरोस् भनेर ट्राभल एजेन्सीहरुप्रति पछिल्लो समय बढी अनुदार देखिएको श्रीको टिकट काट्न बन्द गरिएको जानकारी दिनुभयो ।


प्रकाशित मिति: आइतबार, मंसिर २९, २०७६  १५:३८
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपालगन्ज उद्योग बाणिज्य संघ निर्वाचन: संयुक्त प्यानलको प्रतिबद्धता-पत्र सार्वजनिक
नेपालगन्ज उद्योग बाणिज्य संघ निर्वाचन: संयुक्त प्यानलको प्रतिबद्धता-पत्र सार्वजनिक
पत्रकार शाह र गैरे सम्मानित
पत्रकार शाह र गैरे सम्मानित
बाँकेमा ९७.३९ प्रतिशत धान रोपाइँ
बाँकेमा ९७.३९ प्रतिशत धान रोपाइँ
नेपालगञ्ज उद्योग वाणिज्य संघको सर्वसम्मत नेतृत्व घोषणा, तीन समूहबीच सहमतिपछि ओली अध्यक्षका उम्मेदवार
नेपालगञ्ज उद्योग वाणिज्य संघको सर्वसम्मत नेतृत्व घोषणा, तीन समूहबीच सहमतिपछि ओली अध्यक्षका उम्मेदवार
IRD Nepalgunj rapti 3 rapti 4
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP