नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शुक्रबार, भदौ ५, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
अर्थ
  • गृहपृष्ठ
  • अर्थ
  • नेपालगन्ज मेडिकल कलेजले औषधी बिक्रीमा सिण्डिकेट लगायो: औषधी ब्याबसायी
नेपालगन्ज मेडिकल कलेजले औषधी बिक्रीमा सिण्डिकेट लगायो: औषधी ब्याबसायी
RSG-2
बागेश्वरी पोस्ट
बिहीबार, पुस ३, २०७६ बागेश्वरी पोस्ट
नेपालगन्ज मेडिकल कलेजले औषधी बिक्रीमा सिण्डिकेट लगायो: औषधी ब्याबसायी

नेपालगन्ज ।नेपालगन्ज मेडिकल कलेजले औषधि खरीद बिक्रिमा सिण्डिकेट लगाउन खोजेकोले नेपालगन्जका औषधि ब्यवसायीहरुले आक्रोश पोखेका छन् ।

नेपालगन्ज मेडिकल कलेजले लागु गरेको नितिले सेवाग्राहीको स्वतन्त्रता खोसिएको भन्दै औषधि ब्यवसायीहरुले आन्दोलनको चेतावनी दिएका छन । अस्पतालको सिन्डीकेटले फार्मेसी मात्र होइन स्वयं विरामी समेत मर्कामा परेको भन्दै औषधि ब्यवसायीहरुले चरणवद्ध आन्दोलनको चेतावनी दिएका छन ।

बिहिबार एक विज्ञप्ती जारी गर्दै नेपाल औषधि ब्यवसायी संघ बाँके जिल्ला शाखाले अस्पतालले निर्णय पुर्नविचार नगरे चरणबद्धरुपमा आन्दोलन गर्ने चेतावनी दिएको हो । नेपाल औषधि ब्यवसायी संघ बाँके जिल्ला शाखा अध्यक्ष बसन्त शर्माले जारी गरेको विज्ञप्तीमा अस्पताल प्रशासनले लगाएको नियमप्रति पुनविचार गर्न आग्रह समेत गरिएको छ ।

केही महिनायता अस्पतालको प्रत्येक वार्डमा औषधि पसल संचालनमा ल्याएतापनि पौष १ गतेदेखी बिरामीलाई जबर्जस्ती भित्रकै औषधि पसलबाट औषधि खरिद गर्न बाध्य पारिएको नेपाल औषधि व्यवसायी संघ भेरी अञ्चल अध्यक्ष अभय बस्नेतले बताए । ‘पौष १ गतेबाट ओपिडी बाहेकका जनरल वार्ड, आईसियु लगाएतका बिभागमा भर्ना भएका बिरामीलाई भित्रकै पसलबाट जबर्जस्ती रुपमा औषधि खरिद गर्न लगाईएको छ, यो अस्पतालको सिन्डिकेट हो’ अञ्चल अध्यक्ष बस्नेतले भने, ‘अस्पताल वरिपरि लगभग ५० मेडिकल रहेका छन, बिरामीलाई स्वस्फूर्त रुपमा औषधि खरिद गर्न नदिदा बाहिरका मेडिकल पसल सुकेका छन ।’

औषधि व्यवसायीले अस्पतालले वार्ड भित्र संचालनमा ल्याएको पसलहरु दर्ता बिनाका भएको बताएका छन । व्यवसायीका अनुसार बाहिरका मेडिकल पसलवाला अस्पताल भित्र जाँदा सुरक्षागार्डले गेटबाटै ‘दलाल’ भित्र पस्न मनाही छ भनेर फर्काउने गरेको दुखेसो पोखे । 


प्रकाशित मिति: बिहीबार, पुस ३, २०७६  २२:२७
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपालगन्ज उद्योग बाणिज्य संघ निर्वाचन: संयुक्त प्यानलको प्रतिबद्धता-पत्र सार्वजनिक
नेपालगन्ज उद्योग बाणिज्य संघ निर्वाचन: संयुक्त प्यानलको प्रतिबद्धता-पत्र सार्वजनिक
पत्रकार शाह र गैरे सम्मानित
पत्रकार शाह र गैरे सम्मानित
बाँकेमा ९७.३९ प्रतिशत धान रोपाइँ
बाँकेमा ९७.३९ प्रतिशत धान रोपाइँ
नेपालगञ्ज उद्योग वाणिज्य संघको सर्वसम्मत नेतृत्व घोषणा, तीन समूहबीच सहमतिपछि ओली अध्यक्षका उम्मेदवार
नेपालगञ्ज उद्योग वाणिज्य संघको सर्वसम्मत नेतृत्व घोषणा, तीन समूहबीच सहमतिपछि ओली अध्यक्षका उम्मेदवार
IRD Nepalgunj rapti 3 rapti 4
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP