नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बुधबार, मंसिर २४, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
अर्थ
  • गृहपृष्ठ
  • अर्थ
  • नेपालगन्जको बृटिस स्कुलमा फुड फेस्टिबल
नेपालगन्जको बृटिस स्कुलमा फुड फेस्टिबल
banijya office RSG-2
बागेश्वरी पोस्ट
शुक्रबार, पुस ४, २०७६ बागेश्वरी पोस्ट
नेपालगन्जको बृटिस स्कुलमा फुड फेस्टिबल

नेपालगन्ज । नेपालगन्जको बृटिस स्कुलमा फुड फेस्टिबल कार्यक्रम गरिएको छ। विद्यार्थीहरुका लागि कापी र कलम मात्रै नभएर अन्य ब्याबहारिक ज्ञान समेत दिने उदेश्यले बिधालयमा फुड फेस्टिबल गरिएको प्रधानाध्यापक हेमन्त राज काफ्लेले बताए।

बिधालयमा आयोजना गरिएको उक्त फुड फेस्टिबलमा ६ देखि १० कक्षासम्मका विधार्थीहरुले भाग लिएका थिए । बिद्यालयको अतिरिक्त क्रियाकलाप अन्तर्गत वार्षिक क्यालेण्डर अनुसार आयोजित सोही फेस्टिबलमा विद्यार्थीहरुले भेज बिरयानी पकौडा, पुरी अचार, खिर, चटपट , पानी पुरी आलु चार्ट जस्ता परिकारहरु तयार गरेर बिक्री वितरण गरेका थिए ।

विद्यार्थीले तयार गरेका परिकारहरुको स्वाद लिदै अभिभावकले प्रसंशा गरेका थिए ।अभिभावकको उल्लेख्य उपस्थित रहेको कार्यक्रममा विविध सास्कृतिक प्रस्तुती पनि देखाईएको थियो । यो अवसर बालबालिकाको लागि उत्सब र महोत्सव पनि हो र खानाका परिकार बनाउन सिक्ने उनीहरुको मौका समेत रहेको बिधालयका अध्यक्ष निरज शाहले बताए ।

हामिले बजारमा थुप्रै चिजहरु किनेर खाएका थियौ तर आफैले बनाउन पाउँदा निकै खुसी लागेको विद्यार्थी सङम पौडेलले बताए। यसबाट हामिले ब्यापार भनेको केहो र ब्यापार कसरी गर्न सकिन्छ भन्ने कुरा सिकेको उनले बताए। उक्त फुड फेस्टिबलको संयोजन विद्यार्थीहरुले आफै गरेको बिधालय शिक्षिका रेखा शाहले जानकारी दिईन।


प्रकाशित मिति: शुक्रबार, पुस ४, २०७६  १६:४७
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपालगन्ज भन्सारमा मूल्यांकन डाटाबेस प्रणाली सञ्चालन
नेपालगन्ज भन्सारमा मूल्यांकन डाटाबेस प्रणाली सञ्चालन
नेपालगञ्जमा प्राइमोको शेयर कारोवार सुरु
नेपालगञ्जमा प्राइमोको शेयर कारोवार सुरु
पत्रकारहरुसंग बीमा संवादः बीमा साक्षरता र सचेतना प्रबद्र्धनमा जोड
पत्रकारहरुसंग बीमा संवादः बीमा साक्षरता र सचेतना प्रबद्र्धनमा जोड
सडकपेटीको अतिक्रमण हटाउन नेपालगन्जमा डोजर चल्यो
सडकपेटीको अतिक्रमण हटाउन नेपालगन्जमा डोजर चल्यो
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP