नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बुधबार, असार १७, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
अर्थ
  • गृहपृष्ठ
  • अर्थ
  • कालो बजारी बिरुद्ध खरो रुपमा उत्रदै एसएपी थापा, उपभोक्त ठगी गर्ने ब्यापारीलाई थाले कारबाही
कालो बजारी बिरुद्ध खरो रुपमा उत्रदै एसएपी थापा, उपभोक्त ठगी गर्ने ब्यापारीलाई थाले कारबाही
RSG-2
बागेश्वरी पोस्ट
शुक्रबार, पुस १८, २०७६ बागेश्वरी पोस्ट
कालो बजारी बिरुद्ध खरो रुपमा उत्रदै एसएपी थापा, उपभोक्त ठगी गर्ने ब्यापारीलाई थाले कारबाही
एसएसपी शहकुल बहादुर थापा

काठमाडौं । उपभोक्ता ठगी गरेको आरोपमा महानगरीय अपराध महाशाखा काठमाडौंले एक जना ब्यापारीलाई पक्राउ गरेको छ। अपराध महाशाखाले ठगी गरेको आरोपमा महेन्द्र साडालाई पक्राउ गरेको हो। तारको ‘रोल’मा मिटर नै घटेको भन्दै पीडितले उजुरी दिएपछि महानगरीय अपराध अनुसन्धान महाशाखाको टोलीले छापा मारेको हो ।

उनलाई थापाथली स्थित कार्यालयबाट शुक्रवार पक्राउ गरिएको हो। महाशाखाका प्रमुख एसएसपी शहकुल बहादुर थापाका अनुसार इलेक्ट्रोनिक्स केबुलको परिमाण भन्दा कम लम्बाई राखेर समान बिक्रि वितरण गरेको आरोपमा साडालाई पक्राउ गरिएको हो। उनको थापाथली स्थित अधिकृत बिक्रेताको कार्यालयमा समेत प्रहरीले सिलबन्दी गरेको छ।

एसएसपी शहकुल बहादुर थापा " एक रोलमा एक सय मिटर हुनुपर्नेमा कम्पनी बाट ५ देखि २० मिटरसम्म कम परिमाण राखेर प्याकेट तयार गरेको पाइयो," एसएसपी थापाले भने। हामिलाई केही उजुरी आएका थिए, त्यसको अनुसन्धान गर्दा शुक्रवार साडालाई पक्राउ गरिएको थापाले बताए।

प्रहरीले स्याम्पलको रुपमा अधिकृत बिक्रेताको कार्यालयबाट ६ थान प्याकेट समेत रोल समेत बरामद गरेको छ।साडा मोरङको टंकीसिनुबारी स्थित पायोनियर इलेक्ट्रेकका सन्चालक हुन् ।पक्राउ परेका साडालाई ठगीको मुद्दा  चलाइने भएको छ।


प्रकाशित मिति: शुक्रबार, पुस १८, २०७६  २३:५८
प्रतिक्रिया दिनुहोस्
थप समाचार
खजुराका आइपिएम कृषक पाठशालालाई ६० प्रतिशत अनुदानमा कृषि सामग्री वितरण
खजुराका आइपिएम कृषक पाठशालालाई ६० प्रतिशत अनुदानमा कृषि सामग्री वितरण
भायानेटद्वारा वाईफाई–६ सहितको २५० एमबिपिएस प्याकेज सार्वजनिक, भायाटिभीमार्फत विश्वकप हेर्न सकिने
भायानेटद्वारा वाईफाई–६ सहितको २५० एमबिपिएस प्याकेज सार्वजनिक, भायाटिभीमार्फत विश्वकप हेर्न सकिने
नेपालगन्जमा नयाँ इलेक्ट्रिक एसयूभी ‘ओमोडा ई–५ प्रो’ सार्वजनिक
नेपालगन्जमा नयाँ इलेक्ट्रिक एसयूभी ‘ओमोडा ई–५ प्रो’ सार्वजनिक
Ai प्रविधिसहित नेपालमा लन्च भयो Honor 600 सिरिज
Ai प्रविधिसहित नेपालमा लन्च भयो Honor 600 सिरिज
Duwuda 3 nairainapur 12 narainapur 102
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP