नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, साउन १७, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
अर्थ
  • गृहपृष्ठ
  • अर्थ
  • एनएलजी इन्स्योरेन्सद्वारा राप्तीसोनारीमा बीमा तथा बैंकिङ सम्बन्धी कार्यक्रम सम्पन्न
एनएलजी इन्स्योरेन्सद्वारा राप्तीसोनारीमा बीमा तथा बैंकिङ सम्बन्धी कार्यक्रम सम्पन्न
RSG-2
बागेश्वरी पोस्ट
सोमबार, जेठ ३०, २०७९ बागेश्वरी पोस्ट
एनएलजी इन्स्योरेन्सद्वारा राप्तीसोनारीमा बीमा तथा बैंकिङ सम्बन्धी कार्यक्रम सम्पन्न

राप्तीसोनारी (बाँके)। एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले बाँके जिल्लाको बैंक तथा बैंकिंग सेवाबाट वञ्चित राप्तीसोनारी गाउँ पालिकाको वार्ड नं ५ र ९ मा बीमा सम्बन्धि छुट्टाछुट्टै छलफल कार्यक्रम एक समारोहका बीच सम्पन्न गरेको छ ।

वडा नं ५ मा भएको कार्यक्रमको प्रमुख आतिथ्यता उक्त वडाका वडा अध्यक्ष झगरु थारुले गरेका थिए भने वडा नं ९ मा भएको कार्यक्रमको प्रमुख आतिथ्यता उक्त वडाका वडा अध्यक्ष सोहनलाल थारुले गरेका थिए । दुबै कार्यक्रममा अगुवा कृषकहरु, विभिन्न सहकारीका प्रतिनिधिहरू, पशुपालनमा आबद्ध किसान तथा बीमा सेवाको जानकारी लिन चाहने विभिन्न सर्वसाधारणको उपस्थिति रहेको थियो ।

एनएलजी इन्स्योरेन्स कम्पनीको नेपालगन्ज क्षेत्रीय प्रमुख विवेक भण्डारीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा बीमा सम्बन्धि जानकारी, छलफलमा उठेका जिज्ञासा तथा समस्याहरूको बारेमा एनएलजी इन्स्योरेन्सका चिफ कर्पोरेट मार्केटिङ बुद्ध प्रकाश सिंहले प्रकाश परेका थिए । साथै उनले बीमा सेवा तथा दाबी भुक्तानी प्रणालीलाई सर्वसुलभ र छिटो छरितो बनाउन कम्पनी जहिले पनि सकारात्मक रहेको बताएका थिए । कम्पनीले नाफा कमाउन भन्दा सर्वसाधारण जनताको समस्यामा सारथी बनेर राज्यप्रतिको दायित्व बोध स्थापनाकालदेखि गर्दै आएको बताए ।

उक्त दुवै कार्यक्रममा अतिथिको रुपमा रहेका वडा अध्यक्षहरुले स्थानीय सरकारले किसानहरूलाई लाभ पुग्ने गरी बीमा कम्पनीसंग सहकार्य गर्न इच्छुक रहेको जानकारी गराउँदै आगामी वर्षको बजेटमा यसलाई सम्बोधन गर्न आफ्नो तर्फबाट प्रयास गर्ने प्रतिबद्धता व्यक्त गरे ।

साथै पालिकाको विभिन्न स-साना वजार, टोल तथा किसानको घर घरमा पुगेर बीमा सम्बन्धि जानकारी गराई घुम्ती सेवा समेत प्रदान गरिएको थियो । यसरी घरदैलोमा आएर बीमा सम्बन्धि जानकारी तथा सेवा प्रदान गरेकोमा स्थानीय सरकारका प्रतिनिधि तथा सर्वसाधारण किसान र साना व्यवसायी सबैले एनएलजी इन्स्योरेन्स कम्पनीलाई धन्यवाद दिँदै फेरि पनि यस्ता कार्यक्रम ल्याउन आग्रह गरेका थिए ।


प्रकाशित मिति: सोमबार, जेठ ३०, २०७९  २२:१५
प्रतिक्रिया दिनुहोस्
थप समाचार
बाँकेमा ९३.०४ प्रतिशत क्षेत्रफलमा धान रोपाइँ सम्पन्न
बाँकेमा ९३.०४ प्रतिशत क्षेत्रफलमा धान रोपाइँ सम्पन्न
बाँकेमा ८४ प्रतिशत धान रोपाइँ सम्पन्न
बाँकेमा ८४ प्रतिशत धान रोपाइँ सम्पन्न
बाँकेमा कुल खेतीयोग्य क्षेत्रफलको ६० प्रतिशतमा धान रोपाइँ
बाँकेमा कुल खेतीयोग्य क्षेत्रफलको ६० प्रतिशतमा धान रोपाइँ
भोलिदेखि फेरि १४.२ केजीकै ग्यास सिलिन्डर बिक्री–वितरण
भोलिदेखि फेरि १४.२ केजीकै ग्यास सिलिन्डर बिक्री–वितरण
IRD Nepalgunj rapti 3 rapti 4
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP