Bageshwori Post
Skip
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बुधबार, भदौ ३१, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
अर्थ
  • गृहपृष्ठ
  • अर्थ
  • सशस्त्र प्रहरीले रुपन्देहीको सिमाबाट बरामद गर्यो ठुलो परिमाणको गहुँसहित लत्ताकपडा
सशस्त्र प्रहरीले रुपन्देहीको सिमाबाट बरामद गर्यो ठुलो परिमाणको गहुँसहित लत्ताकपडा
RSG-2
बागेश्वरी पोस्ट
शनिबार, माघ २१, २०७९ बागेश्वरी पोस्ट
सशस्त्र प्रहरीले रुपन्देहीको सिमाबाट बरामद गर्यो ठुलो परिमाणको गहुँसहित लत्ताकपडा

रुपन्देही  । सशस्त्र प्रहरीले रुपन्देहीबाट ठुलो परिमाणमा अबैध गहुँसहित विभिन्न सामाग्री बरामद गरेको छ ।  

रुपन्देहीका विभिन्न  सिमा नाकाबाट सशस्त्र प्रहरी बल नं. २७ गण अन्तर्गतका बिओपीको टोलीले भारतबाट ल्याउँदै गरिएका  २ लाख ७९ हजार ५ सय रुपैयाँ बराबरका अवैध सामाग्री बरामद गरेको सशस्त्र प्रहरी बल नं. २७ गण रुपन्देहीले जनाएको छ । 

सशस्त्र प्रहरी बल नं.२७ गणका अनुसार सशस्त्र प्रहरी बिओपी बोगडीबाट सशस्त्र प्रहरी निरीक्षक अर्जुन कुँवरको कमाण्डमा गएको गस्ती टोलीले मर्चवारी गाउँपालिका-१ हरिणगढबाट  अवैध रुपमा भारतबाट ल्याउँदै गरिएको ८९ हजार ७ सय रुपैयाँ बराबरको १३८० किलो  गहुँ  बरामद गरेको हो । 

त्यस्तै रुपन्देहीकै ओमसतिया गाउँपालिका ४  बसन्तपुरमा सशस्त्र प्रहरी निरीक्षक मनोज खड्काको कमाण्डमा रहेको गस्ती टोलीले बिहीवार राती साढे ११ बजे अवैध रुपमा नेपालतर्फ ल्याइदै गरिएका ठुलो परिमाणमा  लत्ताकपडाका बरामद गरेको छ । सशस्त्र प्रहरी बल नं.२७ गणका अनुसार बरामद गरिएको लत्ताकपडा ओसारपसार गर्न प्रयोग गरिएको लु १ ह ३३२३ नम्बर अटोरिक्सासमेत बरामद गरेको छ ।

बरामद गरिएका सबै अवैध सामाग्रीलाई आबश्यक कारबाहीका लागि शुक्रवारनै रुपन्देही भन्सार कार्यालय बुझाइएको सशस्त्र प्रहरी बल नं. २७ गणले जनाएको छ ।

केही दिन अघि मात्रै सशस्त्र प्रहरी बल नं.२७ गण रुपन्देहीको कमाण्ड सम्हालेका सशस्त्र प्रहरी उपरीक्षक दीपक थापाले सीमा नाकाबाट हुने अवैध तस्करीविरुद्ध लाग्न आफ्ना मातहतका जिल्लाका सबै सशस्त्र प्रहरी युनिटलाई निर्देशन समेत दिएका छन् ।


प्रकाशित मिति: शनिबार, माघ २१, २०७९  १४:३९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
एथर नेपालको १५औँ 'एक्सपेरियन्स सेन्टर' नेपालगन्जमा
एथर नेपालको १५औँ 'एक्सपेरियन्स सेन्टर' नेपालगन्जमा
नेपालगञ्जमा 'अन्तरपुस्ता वित्तीय सुधारसम्बन्धी परामर्श कार्यशाला’ सम्पन्न
नेपालगञ्जमा 'अन्तरपुस्ता वित्तीय सुधारसम्बन्धी परामर्श कार्यशाला’ सम्पन्न
HONOR X7e को नेपाली बजारमा इन्ट्री, ५० मेगापिक्सेल क्यामेरा र ७,५०० एमएएच ब्याट्री
HONOR X7e को नेपाली बजारमा इन्ट्री, ५० मेगापिक्सेल क्यामेरा र ७,५०० एमएएच ब्याट्री
नेपालगञ्ज उद्योग बाणिज्य संघका नवनिर्वाचित पदाधिकारी र सदस्यद्वारा सपथ र पदभार ग्रहण
नेपालगञ्ज उद्योग बाणिज्य संघका नवनिर्वाचित पदाधिकारी र सदस्यद्वारा सपथ र पदभार ग्रहण
rapti 3 rapti 4 nairainapur 11
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP