नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, साउन १७, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
अर्थ
  • गृहपृष्ठ
  • अर्थ
  • रुपन्देहीमा सशस्त्र प्रहरीको तस्करी निस्तेज अभियान, बरामद गर्यो लाखौंको अवैध सामग्री
रुपन्देहीमा सशस्त्र प्रहरीको तस्करी निस्तेज अभियान, बरामद गर्यो लाखौंको अवैध सामग्री
RSG-2
बागेश्वरी पोस्ट
शुक्रबार, माघ २७, २०७९ बागेश्वरी पोस्ट
रुपन्देहीमा सशस्त्र प्रहरीको तस्करी निस्तेज अभियान, बरामद गर्यो लाखौंको अवैध सामग्री

रुपन्देही  । सशस्त्र प्रहरीको तस्करी निस्तेज अभियान अन्तर्गत रुपन्देहीका विभिन्न स्थानबाट आज ठुलो परिमाणमा अबैध सामाग्री बरामद गरिएको छ ।  

रुपन्देहीस्थित सशस्त्र प्रहरीको पजरकट्टिबाट बिओपीबाट सशस्त्र प्रहरी निरीक्षक पुरुषोतम रेग्मीको कमाण्डमा गएको  टोलीले आज बिहान साढे ८ बजे रोहिणी गाँउपालिका-२ लखनौटियामा भारतबाट नेपालतर्फ ल्याउँदै गरिएको ३३ हजार ४ सय रुपैयाँ बराबरको मोटरपार्टसका अवैध सामाग्री बरामद  गरेको सशस्त्र प्रहरी प्रहरी बल नं. २७  गणले जानकारी दिएको छ ।

त्यस्तै आज बिहान पौने १२ बजे सशस्त्र प्रहरी  बिओपी मझगावाबाट सशस्त्र प्रहरी निरीक्षक  तुल्सीराम पाण्डेको कमाण्डको टोलीले कोटहीमाई गाउँपालिका-४ त्रिलोकपुरबाट अवैध रुपमा  ल्याउँदै गरिएको १ लाख ३८ हजार  बराबरको चिनी, घ्युसहित तस्करीमा प्रयोग भएका २ वटा मोटरसाइकल समेत बरामद गरेको हो ।

सशस्त्र प्रहरीको तस्करी निस्तेज अभियानमै रुपन्देहीकै सिद्धार्थनगर नगरपालिका -१  डण्डामा   नेपाल बोर्डर आउट पोष्ट डण्डाबाट सशस्त्र प्रहरी निरीक्षक मनोज खड्काको कमाण्डमा गएको टोलीले आज दिउँसो सवा १२ बजे अवैधरुपमा ल्याउँदै भारतबाट नेपालतर्फ ल्याउँदै गरेको अन्दाजी ६२ हजार ३ सय रुपैयाँ बराबरका लत्ताकपडा र १ लाख ४३ हजार १ सय रुपैयाँ मुल्यका कस्मेटिक्स सामाग्री  बरामद गरेको सशस्त्र प्रहरी बल नं.२७ गण रुपन्देहीले जनाएको छ ।

सशस्त्र प्रहरीले बरामद गरेका सबै अवैध सामग्री लगायत मोटरसाइकललाई आबश्यक कारबाहीका लागि आजै रुपन्देही भन्सार कार्यालय बुझाइएको सशस्त्र प्रहरीले जानकारी दिएको छ ।

 


प्रकाशित मिति: शुक्रबार, माघ २७, २०७९  १६:२१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
बाँकेमा ९३.०४ प्रतिशत क्षेत्रफलमा धान रोपाइँ सम्पन्न
बाँकेमा ९३.०४ प्रतिशत क्षेत्रफलमा धान रोपाइँ सम्पन्न
बाँकेमा ८४ प्रतिशत धान रोपाइँ सम्पन्न
बाँकेमा ८४ प्रतिशत धान रोपाइँ सम्पन्न
बाँकेमा कुल खेतीयोग्य क्षेत्रफलको ६० प्रतिशतमा धान रोपाइँ
बाँकेमा कुल खेतीयोग्य क्षेत्रफलको ६० प्रतिशतमा धान रोपाइँ
भोलिदेखि फेरि १४.२ केजीकै ग्यास सिलिन्डर बिक्री–वितरण
भोलिदेखि फेरि १४.२ केजीकै ग्यास सिलिन्डर बिक्री–वितरण
IRD Nepalgunj rapti 3 rapti 4
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP