नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शनिबार, जेठ २, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
अर्थ
  • गृहपृष्ठ
  • अर्थ
  • कांग्रेसको उदार अर्थनीतिका कारण निजी क्षेत्रले फड्को मारेको होः राठौर
कांग्रेसको उदार अर्थनीतिका कारण निजी क्षेत्रले फड्को मारेको होः राठौर
बागेश्वरी पोस्ट
शनिबार, माघ २८, २०७९ बागेश्वरी पोस्ट
कांग्रेसको उदार अर्थनीतिका कारण निजी क्षेत्रले फड्को मारेको  होः राठौर

नेपालगञ्ज । नेपाली कांग्रेसका सहमहामन्त्री किशोरसिंह राठौरले कांग्रेसले ल्याएको उदार अर्थनीतिका कारण मुलुक यो अवस्थासम्म आइपुगेको बताएका छन् । प्रजातान्त्रिक उद्योगी व्यवसायी संघ बाँकेको चौथो जिल्ला तथा प्रथम नगर अधिवेशनको आज नेपालगञ्जमा उद्घाटन गर्दै राठौरले कांग्रेसको अर्थनीतिका कारण नै मुलुकमा निजी क्षेत्रले फड्को मारेको बताए ।

उनले उद्योगी व्यवसायीका समस्यामा पार्टी संगसंगै रहेको उल्लेख गर्दै कांग्रेस निकट उद्योगी व्यवसायीहरुको संगठनलाई पनि पार्टीले शुभेच्छुक संगठनको मान्यता दिएको बताए । उनले पार्टी निर्माण र संगठन विस्तारमा उद्योगी व्यवसायीहरुको अहम् भूमिका हुने उल्लेख गरे । क्याडर बेस्ड पार्टीसंग प्रतिष्पर्धा गर्नुपर्ने भएकाले मास बेष्ड पार्टी कांग्रेसलाई धेरै चुनौती रहेको बताउँदै उनले पार्टीलाई अब सेमी क्याडर बेस्ड बनाउनुपर्नेमा जोड दिए ।

नेपाली कांग्रेसका बाँकेका सभापति नारायणप्रसाद गौडेलले उद्योगी व्यवसायीहरुसंग हातेमालो गरेर पार्टी अगाडि बढ्न प्रतिबद्ध रहेको बताउँदै समस्याहरुमा पनि संगसंगै रहने उल्लेख गरे । उनले पार्टी निर्माणमा उद्योगी व्यवसायीहरुको भूमिकाको सराहना गर्दै अब शुभेच्छुक संगठनका रुपमा अझ दरिलो साथको अपेक्षा गरे । उपसभापति गोपालप्रसाद अधिकारीले आफू व्यवसायी पृष्ठभूमीबाटै पार्टी राजनीतिमा अघि बढिरहेको उल्लेख गर्दै निजी क्षेत्रसंग सहकार्य गर्न कुनै कञ्जुस्याइँ नगरिने बताए । प्रजातान्त्रिक उद्योगी व्यवसायी संघ निर्माणदेखि नै संगसंगै रहेका अधिकारीले संगठन निर्माण र विस्तारका लागि विगतमा भएका कामहरुको चर्चा समेत गरे ।

अधिवेशनलाई संस्थापनक अध्यक्ष सुनिलकुमार शर्मा, नेपाल उद्योग बाणिज्य संघका केन्द्रीय सदस्य चक्र अधिकारी लगायतले सम्बोधन गरेका थिए । संघका अध्यक्ष पुरुषोत्तम शर्माको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा अधिवेशन संयोजक ललितकुमार रौनियारले स्वागत मन्तब्य व्यक्त गरेका थिए । कार्यक्रम सञ्चालन गरेका सचिव धु्रब दाहालले सांगठनिक प्रतिवेदन प्रस्तुत गरेका थिए । 


प्रकाशित मिति: शनिबार, माघ २८, २०७९  १५:१६
प्रतिक्रिया दिनुहोस्
थप समाचार
सोल्टी वेस्टेन्ड प्रिमियर नेपालगञ्जमा पहिलो पटक 'थारु फूड फेस्टिबल' हुने
सोल्टी वेस्टेन्ड प्रिमियर नेपालगञ्जमा पहिलो पटक 'थारु फूड फेस्टिबल' हुने
‘नेपालगञ्ज स्ट्रीट फुड एन्ड बेभरेज फेस्टिबल २०८३’ सुरु
‘नेपालगञ्ज स्ट्रीट फुड एन्ड बेभरेज फेस्टिबल २०८३’ सुरु
‘नेपालगञ्ज स्ट्रीट फुड एन्ड बेभरेज फेस्टिबल’ हुँदै
‘नेपालगञ्ज स्ट्रीट फुड एन्ड बेभरेज फेस्टिबल’ हुँदै
नेपालगञ्ज–२ मा सामी कार्यक्रमद्वारा ६ महिने वित्तीय साक्षरता अभिमुखीकरण सम्पन्न
नेपालगञ्ज–२ मा सामी कार्यक्रमद्वारा ६ महिने वित्तीय साक्षरता अभिमुखीकरण सम्पन्न
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP