Bageshwori Post
Skip
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बुधबार, भदौ ३१, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
अर्थ
  • गृहपृष्ठ
  • अर्थ
  • थापा प्रजातान्त्रिक उद्योगी व्यवसायी संघ बाँकेको अध्यक्ष, नगरमा दाहाल
थापा प्रजातान्त्रिक उद्योगी व्यवसायी संघ बाँकेको अध्यक्ष, नगरमा दाहाल
RSG-2
बागेश्वरी पोस्ट
शनिबार, माघ २८, २०७९ बागेश्वरी पोस्ट
थापा प्रजातान्त्रिक उद्योगी व्यवसायी संघ बाँकेको अध्यक्ष, नगरमा दाहाल

नेपालगञ्ज । प्रजातान्त्रिक उद्योगी व्यवसायी संघ बाँकेको अध्यक्षमा सञ्जय थापा सर्वसम्मत चुनिएका छन् । नेपालगञ्जमा आज सम्पन्न चौथो जिल्ला अधिवेशनबाट थापा अध्यक्ष चुनिएका हुन् । संघको उपाध्यक्षमा ध्रुव दाहाल, प्रदिप गुप्ता, चण्डी गैरे र उमा ग्राण्डन सर्वसम्मत भएका छन् ।

निर्वाचन समितिका सदस्य तोजिन्द्र विकका अनुसार सचिवमा हिमनाथ पौडेल र टेकबहादुर खड्का सर्वसम्मत चुनिँदा सह-सचिवको जिम्मेवारी मख्खनबहादुर धामी र प्रेम खरेलले पाएका छन् । कोषाध्यक्ष विष्णु श्रेष्ठ र सन्तोष बैश्यलाई बनाइएको छ ।

यस्तै सदस्यहरुमा विनय श्रेष्ठ, पुरुषोत्तम अग्रवाल, शालिक सुवेदी, रविन्द्र लामिछाने, मो.फकदुल हक हलवाई, मो. रिजवान अन्सारी, बुद्धिप्रसाद श्रेष्ठ, रेवती सिंह, शरद रेग्मी र नरबहादुर खड्का चयन भएका छन् ।

अन्य सदस्यहरुमा टिकाराम ढुंगाना, रामकुमार सिंह राठौर, सुदिप सेडाईं, अतुल कुमार गुप्ता, मार्टिन वली, सावित्रा पोखरेल, विशाखर अधिकारी, रामकिसन साहु र शरदराज अधिकारी छन् । 

May be an image of 7 people, people standing, people sitting and indoor

नगर समितिमा दाहालको नेतृत्व 

नेपालगञ्ज नगर समितिको पहिलो अधिवेशनबाट शिवप्रसाद दाहाल सर्वसम्मत अध्यक्ष चयन भएका छन् । 

यस्तै उपाध्यक्षहरुमा विष्णुप्रसाद भुषाल, विमलकान्त गुप्ता र सुनिला बराल चयन भएका छन् । सचिवमा माधवप्रसाद पाखरेल र सन्तोषकुमार पौडेल तथा सह-सचिवमा बद्रुद्दिन अन्सारी र सुरविर फडेरा चयन भएका छन् । निर्वाचन समितिका सदस्य  तोजिन्द्र विकका अनुसार कोषाध्यक्षमा पदम श्रेष्ठ र सह-कोषाध्यक्षमा युवराज ढकाल चयन भएका छन् ।

यस्तै सदस्यहरुमा सूर्यकुमार श्रेष्ठ, कमलप्रसाद पौडेल, निमबहादुर सिंह ठकुरी, किशोरकुमार आचार्य, डा.पंकजकुमार गुप्ता, भरतकुमार खड्का, एकराज पाण्डे र सूर्य केसी सर्वसम्मत चुनिएका छन् ।

यस्तै अन्य सदस्यहरुमा किरण खनाल, मिरा पाण्डे, दुर्गा थापा, रफेल अहमद खाँ, सुरेशसिंह परियार, सञ्जयकुमार बर्णवाल, खिमराज अधिकारी, जयकिशन शाह (तेली), विष्णु अर्याल, गणेश भण्डारी, प्रितिसिंह ठकुरी, सुनिल गुप्ता र जिन्टुटन मुल्तियार (साहिल) छन् । 

No description available.

 


प्रकाशित मिति: शनिबार, माघ २८, २०७९  १५:४४
प्रतिक्रिया दिनुहोस्
थप समाचार
एथर नेपालको १५औँ 'एक्सपेरियन्स सेन्टर' नेपालगन्जमा
एथर नेपालको १५औँ 'एक्सपेरियन्स सेन्टर' नेपालगन्जमा
नेपालगञ्जमा 'अन्तरपुस्ता वित्तीय सुधारसम्बन्धी परामर्श कार्यशाला’ सम्पन्न
नेपालगञ्जमा 'अन्तरपुस्ता वित्तीय सुधारसम्बन्धी परामर्श कार्यशाला’ सम्पन्न
HONOR X7e को नेपाली बजारमा इन्ट्री, ५० मेगापिक्सेल क्यामेरा र ७,५०० एमएएच ब्याट्री
HONOR X7e को नेपाली बजारमा इन्ट्री, ५० मेगापिक्सेल क्यामेरा र ७,५०० एमएएच ब्याट्री
नेपालगञ्ज उद्योग बाणिज्य संघका नवनिर्वाचित पदाधिकारी र सदस्यद्वारा सपथ र पदभार ग्रहण
नेपालगञ्ज उद्योग बाणिज्य संघका नवनिर्वाचित पदाधिकारी र सदस्यद्वारा सपथ र पदभार ग्रहण
rapti 3 rapti 4 nairainapur 11
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP